Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चितवन बन्द फिर्ता (अपडेट)
बिहीबार, साउन २४, २०७०
पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल तरुण दल चितवनले २४ साउनमा गरेको अनिश्चितकालीन जिल्ला बन्द दिउँसो तीन बजेबाट फिर्ता लिएको छ ।
विस्तृत
मन्त्रिपरिषद् निर्णय: सहायकरथी बस्न्यातको सेवाअवधि थप
बिहीबार, साउन २४, २०७०
मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले नेपाली सेनाका प्राविधिक सहायकरथी डा शिवबहादुर बस्न्यातको सेवा अवधि १० भदौदेखि लागू हने गरी एक वर्ष छ महिना आठ दिन थप गर्ने निर्णय गरेको छ ।
विस्तृत
पूरा गर्न सकिने माग राख्नुसः राजनीतिक समिति
बिहीबार, साउन २४, २०७०
उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियाको विरोधमा रहेको संघीय समाजवादी पार्टीबीच वार्ता भएको छ ।
विस्तृत
सुरक्षा ब्यवस्था मिलाऊः आयोग
बिहीबार, साउन २४, २०७०
निर्वाचन आयोगले आगामी संविधानसभाको निर्वाचनका लागि छिटोभन्दा छिटो सुरक्षा प्रणाली निर्माण गर्न सुरक्षा निकायका अधिकारीहरुलाई आग्रह गरेको छ ।
विस्तृत
भट्टराई सरकारको बलमिच्याईं
बुधबार, साउन २३, २०७०
द्वन्द्वकालका 'जनसत्ता' का कामलाई वैधानिकता दिने तत्कालीन बाबुराम भट्टराई सरकारको निर्णय सर्वोच्च अदालतको फैसला र प्रचलित कानून विपरीत छ।
विस्तृत
वाईसिएललाई चिल बन्न दाहालको निर्देशन
बुधबार, साउन २३, २०७०
संविधान सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै एमाओवादीले आफ्नो युवा दस्ता वाईसिएललाई सक्रिय बनाउने तयारी गरेको छ ।
विस्तृत
नेकपा–माओवादीका माग पूरा गर्न सकिंदैनः समिति
बुधबार, साउन २३, २०७०
उच्चस्तरीय रँजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले राखेका मागहरु पूरा गर्न नसकिने ठहर गरेको छ ।
विस्तृत
अधिकारी हत्याको अनुसन्धान हुँदैनः गृहमन्त्री
बुधबार, साउन २३, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरेले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका दोषिहरुलाई कार्वाही गर्न नसकिने बताएका छन् ।
विस्तृत
लखनउमा कोइराला र यादवबीच छलफल
बुधबार, साउन २३, २०७०
भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति सुशील कोइरालाले उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसँग लक्ष्मणपुर बाँधले निम्त्याएको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
विस्तृत
केही दल सहभागी नहुँदैमा निर्वाचन रोकिन्नः देउवा
बुधबार, साउन २३, २०७०
नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले असन्तुष्ट दलहरु सहभागी नभए पनि संविधान सभाको निर्वाचन ४ मंसीरमै हुने बताएका छन् ।
विस्तृत
दाहालले स्वीकारेका तीन गल्ती
बुधबार, साउन २३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय राजनीतिमा आफूले तीनवटा गल्ती गरेको बताएका छन् ।
विस्तृत
नेपालीलाई सञ्चो छैन
बुधबार, साउन २३, २०७०
हिमालले गत साता राजधानी सहित देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणमा बहुसंख्यक नेपाली बिरामी परेको देखिएको छ।
विस्तृत
च्छो रोल्पामा सूचना प्रणाली जडान हुने
बुधबार, साउन २३, २०७०
उच्च जोखिममा रहेको दोलखाको च्छो रोल्पा हिमताल विष्फोट भएमा त्यसबाट हुने क्षति कम गर्न रोल्वालिङ खोला र तामाकोसी नदी किनारमा अत्याधुनिक पूर्व चेतावनी सूचना प्रणाली जडानको तयारी भएको छ ।
विस्तृत
हानिकारक खेलौना आयातमा प्रतिवन्ध लगाइने
बुधबार, साउन २३, २०७०
सरकारले बालबालिकाहरुका खेलौनामा उत्पादक देश र उत्पादन बारे विस्तृत विवरणको लेबल नलागेको भए त्यस्ता खेलौना आयतमा प्रतिवन्ध लगाउने भएको छ ।
विस्तृत
संविधान बनेपछि नेपाल आउँछुः सोनिया गान्धी
मंगलबार, साउन २२, २०७०
भारतीय नेतृ सोनिया गान्धीले नेपालमा संविधान सभाको निर्वाचन सम्पन्न भई संविधान निर्माण भएपछि नेपाल भ्रमणमा आउने बताएकी छन् ।
विस्तृत
प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट
मंगलबार, साउन २२, २०७०
बर्दियाको सानोश्री—३ लालीबजारमा टेलरिङ गरी बस्ने रत्नबहादुर परियार (३६) लाई प्रहरीले विनाकसुर पक्राउ गरी निर्घात कुटपिट गरेको छ।
विस्तृत
दाहालले भने, ‘वैद्यजीहरु चुनावमा आउने सम्भावना देख्दिन’
मंगलबार, साउन २२, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी निर्वाचनमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
विस्तृत
चार मंसीरमै निर्वाचन हुनुपर्नेमा भारतको जोड
मंगलबार, साउन २२, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २२ साउनमा भारतीय विदेशमन्त्री र नेताहरुसँग भेट वार्ता गरेका छन् ।
विस्तृत
अधिकारी दम्पतिको अवस्था बुझ्न गृहमन्त्रीलाई आयोगको पत्र
मंगलबार, साउन २२, २०७०
छोरा मारिएपछि न्याय खोज्दै हिंडेका गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्रीलाई बोलाउने भएको छ ।
विस्तृत
उच्चस्तरीय समितिसँग वैद्यका १८ बुँदे माग
मंगलबार, साउन २२, २०७०
उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको मोर्चाबीच २२ साउनमा भएको वार्तामा वैद्यले निर्वाचनमा सहभागिताका लागि १८ बुंदे माग राखेका छन् ।
विस्तृत
अपहरित दुई बालक १२ घण्टापछि मुक्त
मंगलबार, साउन २२, २०७०
विद्यालयबाट घर फर्कंदै गर्दा अपहरणमा परेका दाङ तुलसीपुरका दुई बालकलाई प्रहरी तथा स्थानीय नागरिकको संयुक्त टोलीले १२ घण्टापछि मुक्त गराएको छ ।
विस्तृत
नवलपरासीमा पनि बर्ड फ्लु भेटियो
मंगलबार, साउन २२, २०७०
नवलपरासी जिल्लामा बर्डफ्लु देखिएको छ । घरमा पालेका कुखुरा र हाँस मर्न थालेपछि ल्यावमा परिक्षण गर्दा वर्ड फ्लु भेटिएको पुष्टि भएको हो ।
विस्तृत
तिब्बती नागरिकले बौद्धमा आत्मदाह गरे
मंगलबार, साउन २२, २०७०
काठमाडौंको बौद्धमा एक तिब्बती नागरिकले शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् ।
विस्तृत
पूर्वका नौ जिल्ला बन्द, जनजीवन प्रभावित
मंगलबार, साउन २२, २०७०
राष्ट्रिय जनमुक्ति पार्टीको वन्दका कारण २२ साउनमा पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
निर्धारित मितिमा निर्वाचन गर्न बेलायती कुटनीतिज्ञको सुझाव
मंगलबार, साउन २२, २०७०
नेपाल भ्रमणमा रहेका बेलायती विदेश मन्त्रालका दक्षिण एशिया मामिलासम्बन्धी निर्देशक गिल्स थम्सनले नेपालमा निर्धारित मितिमा संविधानसभाको निर्वाचन हुनैपर्नेमा जोड दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
373
374
375
376
377
380
390
400
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस