Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राजनीतिक समिति खारेज गर: कमल थापा
मंगलबार, साउन २२, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चारदल आवद्ध उच्चस्तरीय राजनीतिक संयन्त्र खारेज भए देशको आधा राजनीतिक समस्या स्वतः हल हुने बताएका छन् ।
विस्तृत
सप्तकोसी दुर्घटनाः दुईको मृत्यु, १३ वेपत्ता (वेपत्ताको नामसहित)
मंगलबार, साउन २२, २०७०
सुनसरीको चतरास्थित सप्तकोसीमा नदीमा डुंगा पल्टँदा दुई जनाको मृत्यु हुनका साथै १३ जना वेपत्ता भएका छन् ।
विस्तृत
असन्तुष्ट दलसँग २२ साउनमा वार्ता
सोमबार, साउन २१, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको विरोधमा रहेका राजनीतिक दलहरुसँग २२ साउनमा वार्ता गर्ने भएको छ ।
विस्तृत
कोइराला र भारतीय प्रधानमन्त्री सिंहबीच भेट
सोमबार, साउन २१, २०७०
भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति सुशील कोइराला र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
विस्तृत
चक्रव्यूहमा चुनाव
सोमबार, साउन २१, २०७०
आफू अनुकूल निर्वाचन गराउने एमाओवादी–मधेशी मोर्चाको अभीष्ट प्रकट हुँदै जाँदा ४ मंसीरको संविधानसभा निर्वाचन संकटमा परेको छ।
विस्तृत
५ वर्षमा १३ प्रजिअ
सोमबार, साउन २१, २०७०
राजनीतिक तरलताका कारण सप्तरीमा प्रमुख जिल्ला अधिकारी छोटो अवधिमै फेरिने गरेका छन् ।
विस्तृत
जाजरकोटमा नेकपा–माओवादीको चन्दा आतंक
सोमबार, साउन २१, २०७०
संविधान सभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले जाजरकोटमा चन्दा अभियान चलाएको छ ।
विस्तृत
सप्तकोशीमा ९० जना यात्रु चढेको डुंगा पल्टियो (अपडेट)
सोमबार, साउन २१, २०७०
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा २० साउन दिउँसो ९० जना यात्रु चढेको डुंगा पल्टिदा ६ जना यात्रु वेपत्ता भएका छन् ।
विस्तृत
बहुपहिचानसहितको संघीयता हुनुपर्छः नेता नेपाल
सोमबार, साउन २१, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले जातीय नारा दिएर मुलुकलाई बिखण्डनतर्फ उन्मुख गराएको आरोप लगाएका छन् ।
विस्तृत
संस्कृत क्याम्पसमा अब लिम्बू भाषा पनि
सोमबार, साउन २१, २०७०
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको धरानस्थित पिण्डेश्वर क्याम्पसमा उत्तरमध्यमा (प्रमाणपत्र तह) तहमा लिम्बू भाषा पढाइने भएको छ ।
विस्तृत
कमला नदीमा बगेर कम्तीमा सात जनाको मृत्यु
सोमबार, साउन २१, २०७०
सिन्धुलीस्थित हत्पत्ते महादेवको दर्शनका लागि जाँदै गर्दा कमला नदी पार गर्नें क्रममा कम्तीमा पनि सात जना तीर्थयात्रीको बगेर मृत्यु भएको छ ।
विस्तृत
मान्छेमा पनि बर्ड फ्लू सर्ने खतरा
सोमबार, साउन २१, २०७०
पशु सेवा विभागले कुखुरामा देखिएको बर्ड फ्लूको संक्रमण मान्छेमा पनि सर्न सक्ने खतरा रहेकाले सचेत रहन आग्रह गरेको छ ।
विस्तृत
विद्युत ट्रान्सफर्मर खरिद प्रकरणमा पाँच पक्राउ
आइतबार, साउन २०, २०७०
नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरीद गर्दा भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका पाँच जना बरिष्ठ अधिकृत पक्राउ परेका छन् ।
विस्तृत
भारतको थप सद्भाव प्राप्त हुने कोइरालाको भनाई
आइतबार, साउन २०, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि २० साउनमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
बाबुरामको अभिव्यक्तिले पूर्वराजा चर्चामा: विष्ट
आइतबार, साउन २०, २०७०
राप्रपा नेपालका नेता केशरबहादुर विष्टले एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चर्चामा ल्याउन उनलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएको बताएका छन् ।
विस्तृत
चुनावलाई चक्रव्यूहमा नपार
आइतबार, साउन २०, २०७०
परिवर्तनलाई संस्थागत गर्ने र मुलुकलाई अघि बढाउने एउटै उपाय भनेको अहिलेलाई चुनाव मात्र हो । चुनावमा जनताको सहभागिता रहने हुँदा निर्वाचन हुनासाथ अतिवादी धार त्यसै किनारा लाग्छ ।
विस्तृत
मतदाता दर्ताको म्याद थपबारे छलफल
आइतबार, साउन २०, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगका पदाधिकारीबीच मतदाता नामावली संकलनका लागि म्याद थप्नेबारे छलफल भएको छ ।
विस्तृत
विवादित मुद्दामा छलफल शुरु गरौं: नेता नेपाल
आइतबार, साउन २०, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी संविधानसभा निर्वाचन अनुकूल हुनेगरी राजनीतिक दलहरुले चाँडो सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
विस्तृत
यसपटक संविधानसभाको निर्वाचन नभए कहिल्यै हुँदैनः भट्टराई
शनिबार, साउन १९, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले ४ मंसीरमा संविधानसभाको निर्वाचन नभए नेपालमा कहिल्यै पनि संविधानसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।
विस्तृत
असन्तुष्ट दलहरुलाई वार्ताका लागि तेस्रो पत्र पठाइने
शनिबार, साउन १९, २०७०
उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादीसहितका दलहरुलाई वार्तामा आउन तेस्रो पटक पत्र पठाउने भएको छ ।
विस्तृत
सन्तान नभएको निहुँमा पत्नीको हत्या
शनिबार, साउन १९, २०७०
सन्तान जन्माउन नसकेको भन्दै पर्सा महुवन–४ का रमेश साह तेलीले आफ्नै पत्नीको हत्या गरेका छन् ।
विस्तृत
सभापति कोइराला र परराष्ट्रविदबीच छलफल
शनिबार, साउन १९, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू भारत भ्रमणमा जानुअघि परराष्ट्रविद्हरुसँग छलफल गरी राय सुझाव लिएका छन् ।
विस्तृत
नेताहरुले शुरु गरे बेग्लाबेग्लै वार्ता
शनिबार, साउन १९, २०७०
उच्चस्तरीय राजनीतिक समितिको १८ साउनको बैठकले असन्तुष्ट पक्षलाई निर्वाचन प्रक्रियामा ल्याउन बेग्लाबेग्लै वार्ता गर्ने निर्णय गरे अनुसार समितिमा आवद्ध दलका नेताहरुले वार्ता थालेका छन् ।
विस्तृत
अन्तरजातीय विवाह गर्ने क्रम बढ्यो
शनिबार, साउन १९, २०७०
आधुनिकता, सञ्चारमाध्यममा सहज पहुँच र बदलिंदो परिस्थितिसँगै सुदूरपश्चिममा अन्तरजातीय विवाह गर्ने क्रम बढेको छ ।
विस्तृत
बाधा अड्काउ फुकाउ आदेश–रिटको सुनुवाइ १३ भदौमा
शुक्रबार, साउन १८, २०७०
सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धमा दायर भएका सातवटा रिट निवेदनमा १३ भदौदेखि सुनुवाइ गर्ने भएको छ ।
विस्तृत
« First
«
10
20
30
374
375
376
377
378
390
400
410
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस