Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वार्तामा आउन हामीलाई बन्देज लगाइएको छः वैद्य
शुक्रबार, साउन १८, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारका कारण निर्वाचन बहिष्कार गर्नुपरेको बताएका छन् ।
विस्तृत
कोइरालासँगै सिटौला र सिंह भारत जाने
शुक्रबार, साउन १८, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला २० साउनमा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि भारत जाँदै छन् ।
विस्तृत
चन्दा असुलीका आरोपी वाईसीएल कार्यकर्ता रिहा
शुक्रबार, साउन १८, २०७०
चन्दा असुली र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका एमाओवादीको भ्रातृसंगठन वाईसीएल चितवनका कार्यकर्ताहरु रिहा भएका छन् ।
विस्तृत
बबरमहल विष्फोटका अभियुक्त पक्राउ
शुक्रबार, साउन १८, २०७०
दुई वर्षअघि काठमाडौंको बबरमहलमा भएको बम विष्फोटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
नयाँ मतदाता निर्णायक
शुक्रबार, साउन १८, २०७०
आउँदो संविधानसभा निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका १८–२५ वर्षका युवाको मत निर्णायक बन्न सक्छ।
विस्तृत
उच्चस्तरीय समितिले दलहरुसँग बेग्लाबेग्लै वार्ता गर्ने
शुक्रबार, साउन १८, २०७०
उच्चस्तरीय राजनीतिक समितिमा रहेका चार राजनीतिक शक्तिले निर्वाचनबारे फरक दृष्टिकोण राख्दै आएका अन्य दलहरुसँग बेग्लाबेग्लै वार्ता गर्ने भएका छन् ।
विस्तृत
कांग्रेस पार्टी कार्यालयमा बम विस्फोट
शुक्रबार, साउन १८, २०७०
सिरहा सदरमुकामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भूमिगत समूहले बम विस्फोट गराएको छ ।
विस्तृत
संविधानसभाका लागि उम्मेदवारी दर्ता १० असोजमा(तालिका सहित)
बिहीबार, साउन १७, २०७०
निर्वाचन आयोगले ४ मङ्सिरमा हुने संविधानसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । १७ साउनमा सार्वजनिक तालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले १० असोजमा मनोनयन दर्ता गर्नुपर्नेछ ।
विस्तृत
गुप्ताद्वारा सुरक्षा माग गर्दै राष्ट्र संघीय उच्च आयोगलाई पत्र
बिहीबार, साउन १७, २०७०
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले सुरक्षा माग गर्दै जेनेभास्थित राष्ट्र संघीय मानव अधिकार उच्च आयोगमा पत्र लेखेका छन् ।
विस्तृत
नेकपा–माओवादीले निर्वाचन आचारसंहिता जलायो
बिहीबार, साउन १७, २०७०
संविधानसभा निर्वाचनको विरोध गरिरहेका नेकपा–माओवादी लगायतका दलहरुले १७ साउनमा राजधानीमा निर्वाचन आचारसंहिता २०७० जलाएका छन् ।
विस्तृत
चितवन बन्द खुल्यो (अपडेट)
बिहीबार, साउन १७, २०७०
एमाओवादीको भ्रातृ संगठन वाइसीएलले गरेको चितवन बन्द साँझ ५ बजेपछि खुलेको छ । बन्द खुलेपछि राजमार्गमा यातायातका साधन चल्न थालेका छन् ।
विस्तृत
ताप्लेजुङ बन्द फिर्ता, जनजीवन सामान्य बन्दै
बिहीबार, साउन १७, २०७०
तमू ह्यूल युवा छोंज धी संयुक्त संघर्ष समितिले आह्वान गरेको ताप्लेजुङ बन्द फिर्ता लिएपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
विस्तृत
‘एक वर्षमा संविधान नबने जनमत संग्रह’
बिहीबार, साउन १७, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी संविधान सभाको म्याद एक वर्षको हुनुपर्ने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठक, बढुवा र राजीनामा स्वीकृत
बिहीबार, साउन १७, २०७०
मन्त्रिपरिषद्को १७ साउनमा बसेको बैठकले नेपाल प्रशासन सेवा राजस्व समूहका उपसचिव सलिनकान्त अधिकारीलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
क्षेत्र निर्धारण आयोगद्वारा म्याद थप्न आग्रह
बिहीबार, साउन १७, २०७०
निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो कार्यावधि पुनः १० दिन थप्न सरकारसँग अनुरोध गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल तीव्र
बिहीबार, साउन १७, २०७०
निर्वाचन बारे अन्यौल भइरहेका बेला राष्ट्रपति रामवरण यादवले दलका नेताहरुसँगको छलफललाई तीव्र पारेका छन् ।
विस्तृत
माओवादीलाई वार्तामा आउन फेरि आग्रह
बुधबार, साउन १६, २०७०
सरकारले वार्ताका लागि दुई पटक आग्रह गर्दा पनि वार्ता नगर्ने निर्णय गरेको नेकपा–माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन सरकारले तेस्रो पटक पत्र पठाएको छ ।
विस्तृत
सुनकोशी र निर्मल तेलमा लेदो
बुधबार, साउन १६, २०७०
खानेतेलमा लेदो भेटिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले सुनकोसी र निर्मल ब्राण्डको तेल विक्री वितरणमा रोक लगाएको छ ।
विस्तृत
‘असन्तुष्टहरुलाई जसरी पनि निर्वाचनमा ल्याउनुस’
बुधबार, साउन १६, २०७०
राष्ट्रपति रामवरण यादवले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहमतिका ल्याउनका लागि गम्भिर पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
कसैले बहिस्कार गर्दैमा निर्वाचन रोकिंदैनः ओली
बुधबार, साउन १६, २०७०
नेकपा एमालेका नेता केपी ओलीले आन्दोलनरत दलहरु सहमतिमा नआए पनि तोकिएको समयमा संविधासनभाको निर्वाचन भएरै छाड्ने बताएका छन् ।
विस्तृत
निर्वाचन ४ मंसीरमै हुनुपर्छः मोर्चा
बुधबार, साउन १६, २०७०
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानसभाको निर्वाचन ४ मंसीरमै सम्पन्न गर्न दृढताका साथ अघि बढ्ने निर्णय गरेको छ ।
विस्तृत
वैज्ञानिक नहुँदा लुम्लेको बिजोग
बुधबार, साउन १६, २०७०
बेलायतबाट जिम्मा लिएपछि नेपाल सरकारले व्यवस्थापन गर्न नसक्दा कास्कीको लुम्लेमा रहेको कृषि केन्द्रको सदुपयोग हुनसकेको छैन।
विस्तृत
चितवन बन्द फिर्ता (अपडेट)
बुधबार, साउन १६, २०७०
एमाओवादीको भ्रातृ संगठन वाइसीएलले १६ साउन बिहान १० बजेदेखि गरेको चितवन बन्द मध्यान्ह १२ बजेपछि फिर्ता लिएको छ ।
विस्तृत
प्रजिअलाई धम्की दिने पक्राउ
बुधबार, साउन १६, २०७०
मोरङका प्रमुख जिल्ला अधिकारीलगायतलाई फोन गरेर धम्की दिने धनुषा लालगढका एक व्यक्तिलाई प्रहरीले १६ साउनमा पक्राउ गरेको छ।
विस्तृत
व्यापारी लुट्ने एमाओवादी कार्यकर्ता त्यसै छाडिए
बुधबार, साउन १६, २०७०
लमजुङको अर्चलबोटमा घुम्ती व्यापारीलाई लुट्ने एमाओवादी कार्यकर्ता कुनै कारबाही बिना नै रिहा भएका छन् ।
विस्तृत
« First
«
10
20
30
375
376
377
378
379
390
400
410
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस