Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानसभा निर्वाचन तालिका सार्वजनिक
मंगलबार, आषाढ ४, २०७०
निर्वाचन आयोगले आगामी मंसिरका लागि घोषित संविधानसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
विस्तृत
राष्ट्रपति यादव अस्पताल भर्ना
मंगलबार, आषाढ ४, २०७०
उपचारका लागि जापान पुगेका राष्ट्रपति डा. रामवरण यादवलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
प्रहरी तालिममा १४ बेहोस
मंगलबार, आषाढ ४, २०७०
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा तालिमका क्रममा छ सहायक प्रहरी निरीक्षक र आठ जवान बेहोस भएका छन् ।
विस्तृत
नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा
मंगलबार, आषाढ ४, २०७०
माओवादी द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सुरक्षा प्रयोजनका लागि अतिक्रमण गरेको जग्गा दारेचोकका स्थानीयले हालसम्म फिर्ता पाएका छैनन् ।
विस्तृत
पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित)
मंगलबार, आषाढ ४, २०७०
बैतडीको सिद्धेश्वर–९ मा पहिरो जाँदा एकै घरका पाँचजनाको मृत्यु भएको छ ।
विस्तृत
बाढीको बबण्डर (फोटो फिचर)
सोमबार, आषाढ ३, २०७०
अविरल वर्षापछि आएको बाढीले रुपन्देहीमा एक र दार्चुलामा एक जनालाई बगाएको छ । गृह मन्त्रालयका अनुसार दार्चुलाका नौवटा कार्यालय र २४ वटा पक्की घर तथा १७ वटा टहरा बाढीले बगाएको, ३५ किलोवाट क्षमताको कालागाढ विद्युत् गृह बगाएको छ ।
विस्तृत
भारतमा बाढीबाट छब्बीसको मृत्यु
सोमबार, आषाढ ३, २०७०
भारतको उत्तरी भागमा निरन्त वर्षापछि आएको बाढीले गर्दा २६ को मृत्यु भएको छ । भारतमा वार्षिक मनसुनले सामान्य रूपमा भन्दा दुई साता अगाडि मुलुकलाई ढाकेको अधिकारीहरूले बताएका छन् ।
विस्तृत
राष्ट्रपति यादव जापान प्रस्थान
सोमबार, आषाढ ३, २०७०
राष्ट्रपति डा. रामवरण यादव आन्द्रामा समस्या देखिएपछि उपचारका लागि जापान प्रस्थान गरेका छन् ।
विस्तृत
महाकालीको बीचमा थुनिएका २३ जनाको उद्धार
सोमबार, आषाढ ३, २०७०
कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ मजदुरको सकुशल उद्धार गरिएको छ ।
विस्तृत
वैद्य पक्ष नआएपनि निर्वाचन हुन्छः दाहाल
सोमबार, आषाढ ३, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी नआएपनि चिर्वाचन हुने बताएका छन् ।
विस्तृत
चट्याङले चारको मृत्यु
सोमबार, आषाढ ३, २०७०
पर्साको वैरियाविर्ता–७ मा चट्याङ पर्दामा चार जनाको ज्यान गएको छ ।
विस्तृत
राष्ट्रपति यादव ३ असारमा जापान जाँदै
आइतबार, आषाढ २, २०७०
आन्द्रामा समस्या देखिएपछि राष्ट्रपति डा. रामवरण यादव ३ असार अपरान्ह २ बजे उपचारका लागि जापान जाने भएका छन् ।
विस्तृत
गस्ती टोली र काठ तस्करबीच गोली हानाहान
आइतबार, आषाढ २, २०७०
रौतहटको विश्रामपुरमा वन गस्ती टोली र काठ तस्करबीच गोली हानाहान भएको छ ।
विस्तृत
चुनाव घोषणाः उल्लासभन्दा अविश्वास
आइतबार, आषाढ २, २०७०
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको ४ मंसीरमा निर्वाचन गराउने घोषणाले विश्वास जगाउन सकेन ।
विस्तृत
राष्ट्रपतिलाई उपचारका लागि जापान लाने तयारी
आइतबार, आषाढ २, २०७०
राष्ट्रपति डा. रामवरण यादवलाई उपचारका लागि जापान लाने तयारी भएको छ ।
विस्तृत
त्रिशूलीमा डुबेर पाँच बेपत्ता
आइतबार, आषाढ २, २०७०
चितवनको दारेचोक–३ कुरिनटारस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेर पाँचजना बेपत्ता भएका छन् ।
विस्तृत
दुई रङको ग्यास सिलिन्डर बजारमा
शनिबार, आषाढ १, २०७०
नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि नीलो रङ्गको एलपी ग्यास सिलिन्डर बजारमा ल्याएको छ ।
विस्तृत
गोर्खा कप मनाङ मस्र्याङ्दीले जित्यो
शनिबार, आषाढ १, २०७०
विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले गोर्पा फुटबल कपको उपाधि जितेको छ ।
विस्तृत
महोत्तरी जिल्ला फेल हुने पक्का
शनिबार, आषाढ १, २०७०
न्यूनतम सर्त मापन (एमसिपिएम) प्रक्रियामा अघिल्लो वर्ष अन्तिममा रहेको महोत्तरी यसवर्ष पनि अन्तिम नम्बरमै रहने पक्का भएको छ ।
विस्तृत
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको सम्बोधन
शुक्रबार, जेठ ३१, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमा संविधानसभा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गरेका छन् ।
विस्तृत
कञ्चनपुर दुर्घटनामा मृत्युको हुनेको सनाखत
शुक्रबार, जेठ ३१, २०७०
पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वाणीमा ३१ जेठमा भएको महाकाली यातायातको ना. ३ ख. ११९५ नम्बरको बस दुर्घटनामा मृत्यु हुने दुबै जनाको सनाखत भएको छ ।
विस्तृत
राजनीतिक समितिको संयोजकमा गच्छदार
शुक्रबार, जेठ ३१, २०७०
एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको संयोजकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चयन भएका छन् ।
विस्तृत
सङ्खुवासभा बन्दले सयौं यात्रु अलपत्र
शुक्रबार, जेठ ३१, २०७०
नेकपा–माओवादीसहित साना पाँच दलले गरेको अनिश्चितकालीन बन्दका कारण संखुवासभाको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
भारतीय माओवादी आक्रमणमा तीनको मृत्यु
शुक्रबार, जेठ ३१, २०७०
भारतको पूर्वी बिहार राज्यमा एक यात्रुवाहक रेलमा माओवादी छापामारहरूले गोली प्रहार गर्दा एक प्रहरी र दुई यात्रुको मृत्यु भएको दिएको छ ।
विस्तृत
संविधानसभा चुनाव ४ मंसिरमा
बिहीबार, जेठ ३०, २०७०
मन्त्रिपरिषद बैठकले आगामी ४ मंसिरमा संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
387
388
389
390
391
400
410
420
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस