Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एकान्त कुमारीको खोजी तीव्र
बुधबार, आषाढ १२, २०७०
भक्तपुरको तलेजु भवानीमा जीवित देवीको रुपमा पुजिँदै आएकी एकान्त कुमारीका लागि सुयोग्य कन्याको खोजी तीव्र पारिएको छ ।
विस्तृत
प्रमुख निर्वाचन आयुक्तलाई वक्तब्यवाजी नगर्न चेतावनी
बुधबार, आषाढ १२, २०७०
उच्च स्तरीय राजनीतिक समितिले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई राजनीतिक वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ ।
विस्तृत
प्रहरी हिरासतमा २२ प्रतिशतलाई यातना
बुधबार, आषाढ १२, २०७०
नेपाल प्रहरीले हिरासतमा लिएका मध्ये २२.३ प्रतिशत थुनुवालाई क्रुर तथा अमानवीय यातना दिने गरेको एक अध्ययनले देखाएको छ ।
विस्तृत
निर्वाचनमा सहभागी हुन वैद्यलाई दाहालको आग्रह
मंगलबार, आषाढ ११, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ ।
विस्तृत
पैसा मागेको आरोपमा पत्रकारमाथि कुटपिट
मंगलबार, आषाढ ११, २०७०
व्यापारीलाई धम्क्याएर पैसा मागेको आरोपमा वीरगञ्जमा एक जना पत्रकारलाई व्यापारीहरुले नियन्त्रणमा लिई कुटपिट गरेका छन् ।
विस्तृत
निर्वाचनमा उम्मेदवारले दशलाखसम्म खर्च गर्न सक्ने
मंगलबार, आषाढ ११, २०७०
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुनेले रु १० लाखसम्म खर्च गर्न सक्ने तथा तथा प्रचारप्रसारको लागि हवाइजहाज तथा हेलिकप्टर चार्टर गर्न नपाउने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।
विस्तृत
राष्ट्रपतिको स्वस्थ्य अवस्था सामान्य
मंगलबार, आषाढ ११, २०७०
चिकित्सकहरुले उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिएपछि जापान गएका राष्ट्रपति रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य रहेको त्यहाँको अस्पतालले जनाएको छ ।
विस्तृत
चीन र नेपालबीच सहयोग सम्झौतामा हस्ताक्षर
मंगलबार, आषाढ ११, २०७०
चीन सरकारले नेपाललाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणका निम्ति रु तीन अर्ब ६० लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
विस्तृत
दत्त एमाओवादीमा, मधेशी दल सत्ताका लोभी भएको आरोप
मंगलबार, आषाढ ११, २०७०
मधेशी जनाधिकार फोरम गणतान्त्रिकका नेता एवम् पूर्व कृषि मन्त्री नन्दनकुमार दत्त एमाओवादीमा प्रवेश गरेका छन् ।
विस्तृत
बाह्र दिनपछि आयोगका पदाधीकारीको सपथग्रहण
मंगलबार, आषाढ ११, २०७०
नियुक्त भएको बाह्र दिनपछि निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
विस्तृत
शान्ति मन्त्रालयको पैसा कुलपूजा भवनमा
मंगलबार, आषाढ ११, २०७०
माओवादी द्वन्द्वकालमा ध्वस्त भौतिक संरचना पुनर्निर्माणका लागि संकलित कोषबाट कुलपूजा भवन, आश्रम र गेष्टहाउस बनेका छन् ।
विस्तृत
अफगानिस्तानमा राष्ट्रपति भवनमा आक्रमण
मंगलबार, आषाढ ११, २०७०
अफगानिस्तानमा चरमपन्थी तालिवानीले राजधानी कावुलस्थित राष्ट्रपति भवन र अन्य सरकारी भवनहरुमा आक्रमण गरेका छन् ।
विस्तृत
अनिश्चतकालीन नुवाकोट बन्द
मंगलबार, आषाढ ११, २०७०
नुवाकोटको किम्ताङका पहिरो पीडितलाई सरकारले विदुर नगरपालिका–६ स्थित खम्बाक्याम्पमा स्थानान्तरण गर्न लागेको भन्दै विदुरबासीले ११ असारदेखि अनिश्चितकालीन नुवाकोट बन्दको घोषणा गरेका छन् ।
विस्तृत
निगम, एयरबस र भविष्य
सोमबार, आषाढ १०, २०७०
जहाज खरिद प्रकिया जति चुनौतीपूर्ण छ, चुस्त ब्यवस्थापन त्यो भन्दा बडी महत्वपूर्ण र चुनौतीपूर्ण छ |
विस्तृत
चुनावमा हवाइजहाज प्रयोग गर्न नदिने तयारी
सोमबार, आषाढ १०, २०७०
निर्वाचन आयोगले आगामी संविधानसभा निर्वाचनका लागि प्रस्तावित आचारसंहिताका विषयमा छलफल शुरु गरेको छ ।
विस्तृत
महिला आयोगकी अध्यक्ष चाँदतारा फोरम लोकतान्त्रिकमा प्रवेश
सोमबार, आषाढ १०, २०७०
राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदतारासहित आठजना विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
विस्तृत
संयमित भएर अघि बढ्न पुर्व सभामुखको आग्रह
सोमबार, आषाढ १०, २०७०
विघटीत संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रिय राजनीति लिग बाहिर गएकाले सबै पक्ष संयमित भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
विस्तृत
म्यूजिकल किबोर्ड भरी नक्कली भारतीय रुपियाँ
सोमबार, आषाढ १०, २०७०
२९ लाख ६५ हजार भारतीय रुपियाँसहित पक्राउ परेका तीन जनालाई प्रहरी सार्वजनिक गरेको छ ।
विस्तृत
विस्फोट हुनु पाँच घण्टा अगाडि टाइम बम निस्क्रिय
सोमबार, आषाढ १०, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित घर नजिक भेटिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
विस्तृत
समानुपातिक प्रतिशत बढाउन माग
आइतबार, आषाढ ९, २०७०
एनेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभा सदस्य निर्वाचन अध्यादेश संशोधन गर्न माग गरेको छ ।
विस्तृत
शर्त पुरा भए निर्वाचनमा जान्छौं: वैद्य
आइतबार, आषाढ ९, २०७०
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले शर्त पुरा भए आफूहरु पनि निर्वाचनमा जाने बताएका छन् ।
विस्तृत
लोकमानसिंको नियुक्ति पनि उपलब्धीः सरकार(विज्ञप्तिसहित)
आइतबार, आषाढ ९, २०७०
सरकारले संविधानसभा चुनावको मिति घोषणा, अख्यितारमा लोकमानसिं कार्कीको नियुक्ति, बाढी पीडितलाई राहत वितरण आदीलाई आफ्नो सय दिनको प्रमुख उपलब्धी मानेको छ ।
विस्तृत
राष्ट्रपतिको स्वास्थ्यसम्बन्धी रिर्पोट १० असारमा आउने
आइतबार, आषाढ ९, २०७०
जपानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यसम्बन्धी विस्तृत प्रतिवेदन १० असारसम्ममा आउने भएको छ ।
विस्तृत
छिटो राहत पुर्याऊ
आइतबार, आषाढ ९, २०७०
देशभरका बाढी पीडितको चहराइरहेको घाउमा मलम लगाउन राजनीतिक दल, सरकार, सरकारी संयन्त्र र अरू तह पनि पूर्ण शक्तिका साथ तत्काल सक्रिय हुनुपर्छ ।
विस्तृत
पुनः आन्दोलन गर्ने कमलरीको चेतावनी
आइतबार, आषाढ ९, २०७०
सरकारले दुई हप्ताअघि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने कमलरी महिलाहरूले चेतावनी दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
385
386
387
388
389
400
410
420
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस