Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
युरोपको पहाडमा नेपालीहरुको सम्मेलन
शनिबार, आषाढ ८, २०७०
गैर–आवासीय नेपालीहरुको संगठन (एनआरएनए)को क्षेत्रीय स्तरको सम्मेलन स्वीटजरल्याण्डको जुरीचमा शुरु भएको छ ।
विस्तृत
निर्वाचनको बाधक नबन्नुस्: रेग्मी
शनिबार, आषाढ ८, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आन्दोलनरत दलहरूलाई प्राविधिक विषयमा अल्मलिएर चुनावको बाधक नबन्न आग्रह गरेका छन् ।
विस्तृत
उत्तराखण्डबाट ३३ तीर्थालु आईपुगे, हजारौं नेपाली अझै अलपत्र
शनिबार, आषाढ ८, २०७०
भारतको उत्तराखण्डमा पर्ने विभिन्न तीर्थ स्थल जाँदा बाढीका कारण बाटोमा अलपत्र नेपालीहरू घर फर्किन थालेका छन् । केदारनाथबाट बद्रीनाथ जाँदा बाढीले अलपत्र परेका मध्ये ३३ जना ८ असारमा नेपाल आईपुगेका छन् ।
विस्तृत
बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको लक्षण
शनिबार, आषाढ ८, २०७०
बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण देखा पर्न थालेको छ । शुद्ध खानेपानीको अभावमा झाडापखाला, आउँ र रुघाखोकीका लक्षण देखिएको हो ।
विस्तृत
चट्याङले तीन बालिकाको मृत्यु
शनिबार, आषाढ ८, २०७०
बाराको कलैयामा चट्याङमा परेर तीन बालिकाको ज्यान गएको छ ।
विस्तृत
पुनर्निर्माणका लागि रु. ५० करोड
शुक्रबार, आषाढ ७, २०७०
सरकारले सुदुरपश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिको पुननिर्माणका लागि रु.५० करोड छुट्याएको छ ।
विस्तृत
छ सचिवको सरुवा
शुक्रबार, आषाढ ७, २०७०
मन्त्रिपरिषद्को ७ असारमा बसेको बैठकले ६ जना सचिवको सरुवा गरेको छ ।
विस्तृत
बाँध खोलेका छैनौं: भारत(विज्ञप्तिसहित)
शुक्रबार, आषाढ ७, २०७०
दार्चुलामा बाढी पहिरो जाने गरी आफूहरूले धौलीगंगा बाँध नखोलेको भारतीय पक्षको दाबी छ ।
विस्तृत
बाढी पीडितका लागि काँग्रेसले न्यूनत्तम रु. ५० उठाउने
शुक्रबार, आषाढ ७, २०७०
बाढी पहिरोमा परेकाहरूको सहयोगार्थ नेपाली कांग्रेसले देश विदेशमा रहेका आफ्ना क्रियाशिल सदस्यहरूबाट जनही न्यूनत्तम रु. ५० उठाउने भएको छ।
विस्तृत
व्याभीचारी शिक्षकलाई एघार वर्ष कैद
शुक्रबार, आषाढ ७, २०७०
आफ्नै छात्रलाई अप्राकृतिक मैथुन गर्ने एक शिक्षकलाई सिन्धुपाल्चोक जिल्ला अदालतले ११ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
विस्तृत
सरकारलाई राहत र उद्धारमा लाग्न आग्रह
शुक्रबार, आषाढ ७, २०७०
एनेकपा माओवादी र नेपाली कांग्रेसले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बाढी पीडितका लागि तत्कालै प्रभावकारी राहत सञ्चालन गर्न र उद्धारमा लाग्न आग्रह गरेको छ ।
विस्तृत
चुनाव गराउनु पर्ने अन्तराष्ट्रिय दवाव छः कोइराला
बिहीबार, आषाढ ६, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोईरालाले चुनाब गराउन चारैतिरबाट थेगिनसक्नुको दवाव आएको बताएका छन् ।
विस्तृत
अलपत्र चार सय मध्ये ७० नेपालीको उद्धार
बिहीबार, आषाढ ६, २०७०
बद्री–केदारको तीर्थयात्रामा रहेका नेपालीको भारत सरकारको सहयोगमा उद्धार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विस्तृत
सात असारको बागमती बन्द फिर्ता
बिहीबार, आषाढ ६, २०७०
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सात असारका लागि आव्हान गरेको बागमती अञ्चल बन्द फिर्ता लिएको छ ।
विस्तृत
निर्वाचनका लागी नेपाल प्रहरी तयार
बिहीबार, आषाढ ६, २०७०
आगामी ४ मंसिरका लागी तय गरिएको संबिधान सभा निर्वाचनको चुनौति सामना गर्नका लागी नेपाल प्रहरीले आफु तयारी अवस्थामा रहेको जनाएको छ ।
विस्तृत
उच्चस्तरीय राजनैतिक संयन्त्र खारेज गरः थापा
बिहीबार, आषाढ ६, २०७०
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले उच्चस्तरीय राजनैतिक संयन्त्र खारेज गर्नुपर्ने बताएका छन् ।
विस्तृत
दार्चुलाका बिरामी बिचल्लीमा
बिहीबार, आषाढ ६, २०७०
महाकाली नदीमा आएको बाढीले स्वास्थ्य कार्यालय बगाएपछि यहाँ उपचार गराउँदै आएका बिरामीको बिचल्ली भएको छ । स्वास्थ्य कार्यालय बगेपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन् ।
विस्तृत
रेग्मीविरुद्धको रिटमा २० असारमा सुनुवाई हुने
बिहीबार, आषाढ ६, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्धको रिटमा २० असारमा सुनुवाई हुने भएको छ ।
विस्तृत
पहिरोमा परेर एकै परिवारका तीनको मृत्यु
बुधबार, आषाढ ५, २०७०
पूर्वी पाल्पाको वीरकोट– ३ पोखरीछापमा पहिरोले घर च्याप्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
फिस्टेल एयर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बुधबार, आषाढ ५, २०७०
हुम्लामा फिस्टेल एयर दुर्घटनामा परेर सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीको मृत्यु भएको छ ।
विस्तृत
बाढीका मृतकका परिवारलाई ४० हजार
बुधबार, आषाढ ५, २०७०
सरकारले बाढी–पहिरोमा परेका मृतकका परिवारलाई रु. ४० हजार राहत उपलब्ध गराउने भएको छ ।
विस्तृत
दलितवस्तीमा आक्रमण गर्नेलाई कारवाहीको माग
बुधबार, आषाढ ५, २०७०
नागरिक समाजका अगुवा तथा अधिकारकर्मीहरूले रौतहटको दलितवस्तीका आक्रमणकारीहरूलाई कडा कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
विस्तृत
वातावरण मिलाई दिए, सरकारले चुनाव गराउँछः रेग्मी
बुधबार, आषाढ ५, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दलहरुले चुनावी वातावरण बनाए सरकारले जुनसुकै हालतमा निर्वाचन गराउने बताएका छन् ।
विस्तृत
शिक्षकको झगडा, मारमा विद्यार्थी
बुधबार, आषाढ ५, २०७०
शिक्षक–शिक्षक बीचको कुटपिटको विषयलाई लिएर ललितपुरका १२८३ विद्यालय बन्द गरिएका छन् ।
विस्तृत
बाढीले सुदूरपश्चिममा कम्तिमा १० को मुत्यु
बुधबार, आषाढ ५, २०७०
बाढी–पहिरोका कारण ४ असार साँझसम्म सुदूरपश्चिमको दार्चुला, बैतडी, डोटी, अछाम र बझाङ्गमा गरी कम्तिमा दश जनाको ज्यान गएको छ ।
विस्तृत
« First
«
10
20
30
386
387
388
389
390
400
410
420
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस