Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेतालाई कांग्रेस केन्द्रीय सदस्यहरुको चेतावनी
बुधबार, फाल्गुण ३०, २०६९
प्रधानन्यायाधीश खिलाराज रेग्मीलाई प्रधानमन्त्री बनाउन छलफलमा जुटेका आफ्ना नेताहरुलाइं १७ कांग्रेस केन्द्रीय सदस्यहरुले चेतावनी सहितको ज्ञापन पत्र बुझाएका छन् ।
विस्तृत
चारदलको सहमतिविरुद्ध अन्य दलहरु आन्दोलनमा
बुधबार, फाल्गुण ३०, २०६९
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन दलहरुले गरेको सहमतिको विरोधमा नेकपा–माओवादीलगायतका दलहरुले आन्दोलन चर्काउने भएका छन् ।
विस्तृत
दलहरुको बैठक बानेश्वरमा, शीतलनिवासमा नागरिक धर्ना
बुधबार, फाल्गुण ३०, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि लगातार छलफल गर्दै आएका चार राजनीतिक शक्तिहरुको बैठक नयाँबानेश्वरमा जारी छ ।
विस्तृत
साढे पाँच लाखले भोलिदेखि एसएलसी दिंदै
बुधबार, फाल्गुण ३०, २०६९
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले १ देखि ९ चैतसम्म सञ्चालन हुने एसएलसी परीक्षा अवधिभर बन्द, हडतालजस्ता कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ ।
विस्तृत
संयन्त्र बिना रेग्मीलाई नेतृत्व दिइन्नः पुन
बुधबार, फाल्गुण ३०, २०६९
अर्थमन्त्री वर्षमान पुनले दलहरुको भूमिका नरहने अवस्थामा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने बताएका छन् ।
विस्तृत
नेपाल-भारत गृहसचिवस्तरीय बैठक सर्यो
बुधबार, फाल्गुण ३०, २०६९
पूर्व निर्धारित नेपाल–भारत गृहसचिवस्तरीय बैठक भारतीय पक्षको आग्रहमा सारिएको छ ।
विस्तृत
हिमाल जनमत सर्वेक्षण: संविधान सभा विघटनको दोषी को ?
बुधबार, फाल्गुण ३०, २०६९
हिमाल जनमत सर्वेक्षण–२०६९ (२) मा अधिकांश ३६.३ प्रतिशत जनताले संविधान सभा विघटनको दोषी सबै राजनीतिक दलहरु भएको बताएका छन् भने त्यसपछि १५.९ प्रतिशतले एमाओवादीलाई विघटनको जिम्मेदार ठहर्याएका छन् ।
विस्तृत
जेठमा चुनाव हुने सम्भावना छैन: नेता नेपाल
बुधबार, फाल्गुण ३०, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आउँदो जेठ महिनामा संविधानसभाको निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।
विस्तृत
संविधान संशोधनको मस्यौदा राष्ट्रपतिकहाँ पठाइयो
बुधबार, फाल्गुण ३०, २०६९
चार दलहरुले सहमति गरी राष्ट्रपति कार्यालयमा पठाएको संविधान संशोधनको मस्यौदामा शीतलनिवासबाट रायसुझाव आएपछि दलहरुले त्यसलाई अन्तिमरुप दिने बताएका छन् ।
विस्तृत
मुल्य बृद्धिको विरोधमा ४ घण्टा यातायात बन्द
बुधबार, फाल्गुण ३०, २०६९
सवारीसाधानमा भएको मुल्यबृद्धिको विरोध गदै आएका विपक्षी दलहरुसम्बद्ध विद्यार्थी संगठनहरुले ३० फागुन विहान ६ बजेदेखि १० बजे सम्मको लागि देशभरको यातायात ठप्प पारेका छन् ।
विस्तृत
नेपाल भारत गृहसचिवस्तरीय वार्ता काठमाडौमा
बुधबार, फाल्गुण ३०, २०६९
नेपाल र भारतका गृहसचिवस्तरीय वार्ता ३० फागुनदेखि काठमाडौंमा शुरु हुँदैछ ।
विस्तृत
आयोग र लडाकुको दर्जामा कुरा मिलेन
मंगलबार, फाल्गुण २९, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन पूर्व अन्य विषयहरुमा सहमति गर्न छलफलमा रहेका दलहरुबीच फेरि सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विवाद बल्झिएको छ भने लडाकुको दर्जा निर्धारणमा कुरा मिलेको छैन ।
विस्तृत
लोकतन्त्र खतरामाः हिमाल जनमत सर्वेक्षण
मंगलबार, फाल्गुण २९, २०६९
सत्ताधारी र प्रतिपक्षी दलहरुको एकपछिको अर्को प्रस्तुतीले पटक पटकका संघर्षबाट प्राप्त उपलब्धि गुम्दै गएको ठम्याईमा आम नागरिक पुगेका छन् ।
विस्तृत
दोस्रो थारु आन्दोलन थाल्ने चेतावनी
मंगलबार, फाल्गुण २९, २०६९
आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले अर्को थारु आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
विस्तृत
दुर्घटनामा एकको मृत्यु पाँच घाईते
मंगलबार, फाल्गुण २९, २०६९
पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैंडकोटमा रोकिराखेको ट्रकमा ट्याक्सी ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
विस्तृत
आयोग गठनमा सहमति
सोमबार, फाल्गुण २८, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको तयारी गरिरहेका दलहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति गरेका छन् ।
विस्तृत
मन्त्रिपरिषद निर्णय- डिआइजीको बढुवा
सोमबार, फाल्गुण २८, २०६९
सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआईजी) सुशीलकुमार श्रेष्ठलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
विस्तृत
‘जालसाजी’मा नलाग्नुस् श्रीमान्: नेम्वाङ
सोमबार, फाल्गुण २८, २०६९
पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई झगडीयाहरूसँग नभेट्न आग्रह गरेका छन् ।
विस्तृत
शीर्ष नेताहरुको बैठक नयाँबानेश्वरमा शुरु
सोमबार, फाल्गुण २८, २०६९
दलहरुले तयार पारेको संविधान संशोधनको मस्यौदामा प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो राय समेत दिएपछि त्यसलाइ अन्तिम रुप दिन चार राजनीतिक शक्तिका नेताहरुको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ ।
विस्तृत
‘प्रधानन्यायाधीशको नेतृत्व देशको हितमा हुँदैन’
सोमबार, फाल्गुण २८, २०६९
नेकपा—माओवादीका सचिव देव गुरुङले प्रधानन्यायधीशलाई चुनावी सरकारको नेतृत्व दिंदा राष्ट्रियता नै खतरामा पर्ने बताएका छन् ।
विस्तृत
सबैभन्दा ठूलो समस्या महंगीः हिमाल जनमत सर्वेक्षण
सोमबार, फाल्गुण २८, २०६९
हिमाल जनमत सर्वेक्षण–२०६९ (२) अनुसार नेपालीहरुका लागि अहिलेको सबैभन्दा ठूलो समस्या महंगी भएको छ ।
विस्तृत
सहमतिका लागि प्रयास भइरहेको छः खनाल
सोमबार, फाल्गुण २८, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरु सहमति नजिक पुगेकाले केही दिनमै नयाँ सरकार बन्ने दावी गरेका छन् ।
विस्तृत
कार्यदलले आयोग गठनको मस्यौदा तयार गर्दै
सोमबार, फाल्गुण २८, २०६९
सत्य निरुपण तथा मेलमिलाप आयोग मस्यौदा तयार गर्न चार सदस्यीय कार्यदलले छलफल शुरु गरेको छ ।
विस्तृत
भाडाबृद्धिको विरोधमा चक्का जाम
सोमबार, फाल्गुण २८, २०६९
सार्वजनिक यातायातमा सरकारले गरेको भाडाबृद्धिको विरोधमा विद्यार्थी संगठनले २८ फागुन बिहान चक्का जाम गरेका छन् ।
विस्तृत
बाधा अड्काउ फुकाउनेमा सहमति
आइतबार, फाल्गुण २७, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि संवैधानिक र कानूनी बाधा हटाउन चार राजनीतिक शक्तिका नेताहरु सहमत भएका छन् ।
विस्तृत
« First
«
10
20
30
415
416
417
418
419
430
440
450
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस