Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पार्टीभित्र अनियमितता भएको छः एमाओवादी नेता विष्ट
आइतबार, फाल्गुण २७, २०६९
एनेकपा माओवादीका नेता लोकेन्द्र विष्टले पार्टी भित्र आर्थिक अनियमितता भएको हल्ला सत्य भएको बताएका छन् ।
विस्तृत
अभियुक्त पक्रन गएका प्रहरीमाथि आक्रमण
आइतबार, फाल्गुण २७, २०६९
पर्साको भवराटार गाविसमा लागु औषध मुद्दाका फारर अभियुक्तका आफन्त र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
आज महाशिवरात्री तथा सेना दिवस
आइतबार, फाल्गुण २७, २०६९
महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ ।
विस्तृत
विष सेवनवाट तीन आमा छोराको मृत्यु
आइतबार, फाल्गुण २७, २०६९
दाङमा एक आमाले आफ्ना दुई सन्तानसंगै विष सेवन गर्दा तीनै जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रेस चौतारीमा अर्याल विजयी
शनिबार, फाल्गुण २६, २०६९
प्रेस चौतारी नेपालको विराटनगरमा जारी महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित भएका छन् ।
विस्तृत
सहमति अझै अनिश्चित
शनिबार, फाल्गुण २६, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको आवश्यक वातावरण बनाउनका लागि अन्य विषयमा सहमति गर्न बसेको प्रमुख दलहरुको २६ फागुनको बैठक पनि व्यर्थै भएको छ ।
विस्तृत
लोडसेडिङ दुई घण्टा घट्यो (तालिका सहित)
शनिबार, फाल्गुण २६, २०६९
नेपाल विद्युत प्राधिकरणले २८ फागुनदेखि लागु हुने गरी लोडसेडिङ दैनिक दुई घण्टा कम गरेको छ ।
विस्तृत
सप्तरीमा आगलागी, सिंगो बस्ती सखाप
शनिबार, फाल्गुण २६, २०६९
सप्तरीको नकटीरायपुर गाविसमा २६ फागुनमा भएको भीषण आगलागीबाट सिगो बस्ती सखाप भएको छ ।
विस्तृत
‘राष्ट्रपतिकै नेतृत्वमा चुनाव भए राम्रो’
शनिबार, फाल्गुण २६, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिकै नेतृत्वमा निर्वाचन हुनसके सबैभन्दा उत्तम हुने बताएका छन् ।
विस्तृत
भारत नेपालमा स्थायित्व चाहन्छः भारतीय नेताहरु
शनिबार, फाल्गुण २६, २०६९
नेपाल भ्रमणमा रहेका प्रमुख भारतीय दलका नेताहरुले राजनीतिक दलहरुवीचको सहमतिबाट निर्वाचन भएर नेपालमा राजनीतिक स्थायित्व भएको हेर्न चाहेको बताएका छन् ।
विस्तृत
मुलकमा सैन्यवादको खतराः केसी
शनिबार, फाल्गुण २६, २०६९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख चार राजनीतिक शक्तिका नेताहरुको पछिल्लो क्रियाकलापले मुलकलाई सैन्यवादतर्फ उन्मुख गराएको बताएका छन् ।
विस्तृत
वीरगञ्जबाट एघार बालकको उद्धार
शनिबार, फाल्गुण २६, २०६९
प्रहरीले भारतको कर्नाटकमा बालश्रम गराउन लगिंदै गरेका ११ जना बालकहरुको वीरगञ्ज-रक्सौल सीमाबाट उद्धार गरेको छ ।
विस्तृत
प्रेस चौतारीको नयाँ नेतृत्व चयन आज
शनिबार, फाल्गुण २६, २०६९
प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा जारी सातौं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ ।
विस्तृत
नेताहरुले आज पनि छलफल गर्ने
शनिबार, फाल्गुण २६, २०६९
सहमति भइसकेको दाबी गरिएका विषयमा फेरि विवाद बल्झिएपछि गाँठो फुकाउन नेताहरुको बैठक आज पनि बस्दै छ ।
विस्तृत
सहमति भएन, विवाद झन बढ्यो
शुक्रबार, फाल्गुण २५, २०६९
प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि २५ फागुनमा अन्तिम छलफल गरेपछि सहमतिमा पुग्ने बताएका चार राजनीतिक शक्तिका नेताहरुको बैठक सहमति नभएरै टुंगिएको छ ।
विस्तृत
महन्थ भन्छन, ‘मूर्ति देखाउन डर लाग्छ’
शुक्रबार, फाल्गुण २५, २०६९
“पुरातत्व विभाग र गुठी संस्थानका पदाधिकारीलाई मूर्तिहरु देखाउन डर लाग्छ । उनीहरुले संरक्षणका नाउँमा मन्दिरका गहनाहरु लगेको वर्षौं बितिसके पनि न त्यसबारे विवरण दिन्छन् न अवस्था नै बताउँछन् ।”
विस्तृत
सहमति हुनेमा नेपाललाई पनि विश्वास छैन
शुक्रबार, फाल्गुण २५, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुबीच आजै सहमति हुन्छ भन्नेमा आफूलाई विश्वास नभएको वताएका छन् ।
विस्तृत
केही दिनमै चुनावी सरकारः खनाल
शुक्रबार, फाल्गुण २५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक दुई दिनमै चुनावी सरकार गठन हुने बताएका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
शुक्रबार, फाल्गुण २५, २०६९
नेपालमा एक वर्षमा १३७४ वटा महिला हिंसाका घटना भएको इन्सेकले जनाएको छ ।
विस्तृत
भाडा बढ्यो, छैन सुविधा
शुक्रबार, फाल्गुण २५, २०६९
सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका साधनको भाडा बढाएको छ ।
विस्तृत
सहमतिको नजिक पुगेको नेताहरुको भनाई
शुक्रबार, फाल्गुण २५, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार गठनका लागि सैद्धान्तिक सहमति गरेका चार शक्तिका नेताहरुले आजै त्यसलाई अन्तिम रुप दिने दाबी गरेका छन् ।
विस्तृत
नेपाली महिला टोलीद्वारा किलिमन्जरो शिखर आरोहण
बिहीबार, फाल्गुण २४, २०६९
सातै महादेशका अग्ला शिखर चुम्ने यात्रामा रहेको नेपाली महिला टोलीले अफ्रिकाको तान्जानियाको किलिमन्जरो हिमाल सफलतापुर्वक आरोहण गरेका छन् ।
विस्तृत
केही दिन साँझ–साँझ पानी पर्ने
बिहीबार, फाल्गुण २४, २०६९
२३ फागुनदेखि शुरु भएको बदलीको मौसम अझै केही दिन जारी रहने छ । देशका पहाडी भेगमा साँझ साँझ केही दिन पानी पर्ने सम्भवना रहेको मौसमविदले बताएका छन् ।
विस्तृत
रेग्मीलाई रोक्न परेको रिटको सुनुवाई सर्यो
बिहीबार, फाल्गुण २४, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई १ चैतसम्मका लागि सरेको छ ।
विस्तृत
एक दिनको बन्दले साढे दुई अर्ब घाटा
बिहीबार, फाल्गुण २४, २०६९
एक दिनको बन्दले करिब साढे दुई अर्ब प्रत्यक्ष घाटा हुने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
416
417
418
419
420
430
440
450
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस