Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जेठमै निर्वाचन हुने प्रधानमन्त्रीको दाबी
बिहीबार, फाल्गुण २४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी जेठमा संविधानसभाको निर्वाचन हुने दाबी गरेका छन् ।
विस्तृत
हिमालपारी प्रधानमन्त्रीलाई बहिस्कार
बिहीबार, फाल्गुण २४, २०६९
हिमाल पारीको जिल्ला मनाङको जिल्ला परिषदमा सहभागी हुन पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
‘प्रधानन्यायाधीश नेतृत्वको सरकार लोकतन्त्रविरोधी’
बिहीबार, फाल्गुण २४, २०६९
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु लोकतान्त्रिक मुल्यमान्यता विपरीत हुने बताएका छन् ।
विस्तृत
‘एमाओवादी न्यायालय र सेनालाई कमजोर पार्न चाहन्छ’
बिहीबार, फाल्गुण २४, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीले सत्ता कब्जाको रणनीति अन्तर्गत न्यायपालिकालाई विवादमा तानेको आरोप लगाएका छन् ।
विस्तृत
दोस्रो दिनको बन्दको आंशिक प्रभाव
बिहीबार, फाल्गुण २४, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दको देशमा आंशिक प्रभाव परेको छ ।
विस्तृत
मृतक र घाईतेहरुको गहना र पैसा चोरियो
बिहीबार, फाल्गुण २४, २०६९
२० फागुनमा पाल्पाको चिदिपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाईते भएकाहरुको गरगहना र पैसा चोरी भएको आफन्तहरुले गुनासो गरेका छन् ।
विस्तृत
दलहरुबीच अझै सहमति हुन सकेन
बुधबार, फाल्गुण २३, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि सैद्धान्तिक सहमति गरेका चार राजनीतक शक्तिका नेताहरुले उक्त सहमतिलाई अझै अन्तिम रुप दिन सकेका छैनन् ।
विस्तृत
डा. कोइरालाको राजीनामा स्वीकृत नगर्न माग गर्दै धर्ना
बुधबार, फाल्गुण २३, २०६९
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक पदबाट राजीनामा गरेका डा. भगवान कोइरालाको राजीनामा स्वीकृत नगर्न माग गर्दै स्थानीय बासिन्दा, क्लब र नागरिक अगुवाहरुले धर्ना दिएका छन् ।
विस्तृत
माओवादी कार्यालयमा तोडफोड
बुधबार, फाल्गुण २३, २०६९
रुकुममा यातायात ब्यवसायीले नेकपा–माओवादीको कार्यालय तोडफोड गरेका छन् ।
विस्तृत
कतै बन्द फिर्ता, कतै तोडफोड
बुधबार, फाल्गुण २३, २०६९
नेकपा–माओवादी सहितका दलहरुले गरेको नेपाल बन्दमा कतै बन्द फिर्ता भएको छ भने कतै अवज्ञा गरेको भन्दै तोडफोड भएको छ ।
विस्तृत
भेनेजुएलाका राष्ट्रपति चाभेजको निधन
बुधबार, फाल्गुण २३, २०६९
क्यानसर रोगबाट पीडित भेनेजुएलाका राष्ट्रपति एवम् समाजवादी नेता ह्युगो चाभेजको मंगलबार निधन भएको छ ।
विस्तृत
बन्दले देशभरको जनजीवन प्रभावित
बुधबार, फाल्गुण २३, २०६९
नेकपा–माओवादीले नेतृत्व गरेको संघीय जनगाणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दले राजधानी लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
रेग्मीविरुद्ध मानहानीको मुद्दामा दरपीठ सदर
मंगलबार, फाल्गुण २२, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीको अभिव्यक्तिले सर्वोच्च अदालतको मानहानी भएको भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले दिएको मुद्दा दर्ता नहुने भएको छ ।
विस्तृत
स्थानीय र प्रहरीबीच झडपः एक युवक कर्णालीमा बेपत्ता
मंगलबार, फाल्गुण २२, २०६९
कर्णाली राजमार्गमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल र अछाम भैरवस्थानका युवाहरूबीच झडप हुँदा भाग्न खोजेका एक युवक कर्णाली नदीमा बेपत्ता भएका छन् ।
विस्तृत
कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेताहरुको बैठक हुने
मंगलबार, फाल्गुण २२, २०६९
प्रमुख चार शक्तिका नेताहरुको बैठक २२ फागुन साँझ बस्दै छ । चुनावी सरकार गठनअघि विवादित विषयमा सहमति जुटाउन बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
विस्तृत
सत्तारुढ फोरमद्वारा जनकपुरमा सवारी साधन तोडफोड
मंगलबार, फाल्गुण २२, २०६९
आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले कुटपीट गरी घाइते पारेको भन्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिक धनुषाले २२ फागुनमा दोस्रो दिन पनि जनकपुर बन्द गराएको छ ।
विस्तृत
चुनाव हुन नदिन षड्यन्त्र भइरहेको छः यादव
मंगलबार, फाल्गुण २२, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभाको चुनाव हुन नदिन षड्यन्त्र भइरहेको बताएका छन् ।
विस्तृत
आयल निगम र ट्याङ्कर मजदुरबीच वार्ता जारी
मंगलबार, फाल्गुण २२, २०६९
सुरक्षाको माग गर्दै आन्दोलन गरिरहेका पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर मजदुर र सरकारबीच अहिले वार्ता भइरहेको छ ।
विस्तृत
रेग्मीको नेतृत्वमा सरकार गठन हुनेमा कोइराला विश्वस्त छैनन्
मंगलबार, फाल्गुण २२, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
विस्तृत
डा भगवान कोइरालाले राजीनामा गर्नुका कारण
सोमबार, फाल्गुण २१, २०६९
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक पदबाट राजीनामा गरेका डा. भगवान कोइरालाले अस्पतालकै शिक्षक युनियन, कर्मचारी संगठन र त्रिभुवन विश्वविद्यालयको असहयोगका कारण आफूले राजीनामा गर्नु परेको बताएका छन् ।
विस्तृत
विनोद चौधरी फोर्ब्सको अर्बपति सूचिमा
सोमबार, फाल्गुण २१, २०६९
विश्वका धनी व्यक्तिहरूको सूचि प्रकाशित गर्दै आएको अमेरिकी पत्रिका फोर्ब्सले उद्योगपति विनोद चौधरीलाई अर्बपतिहरूको सूचिमा राखेको छ ।
विस्तृत
पारस बोल्न सक्ने भए
सोमबार, फाल्गुण २१, २०६९
हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका पूर्व युवराज पारस शाह २१ फागुनदेखि बोल्न र आफैं पानी पिउन सक्ने भएका छन् ।
विस्तृत
बरु दाहाल स्वीकार्यः पोखरेल
सोमबार, फाल्गुण २१, २०६९
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन नहुने बताएका छन्।
विस्तृत
‘सबैको सहमति नभए प्रधानन्यायाधीश अनिच्छुक’
सोमबार, फाल्गुण २१, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै दलहरुको सहमति नभएमा चुनावी सरकारको नेतृत्वगर्न प्रधानन्याधीश अनिच्छुक रहेको बताएका छन् ।
विस्तृत
अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तोडफोड
सोमबार, फाल्गुण २१, २०६९
बन्दको अवज्ञा गरेको भन्दै एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीले २१ फागुनमा विराटनगर–१९ स्थित गौतमबुद्ध मेमोरियल बोर्डिङमा तोडफोड गरेको छ ।
विस्तृत
« First
«
10
20
30
417
418
419
420
421
430
440
450
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस