Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपति सर्वदलीय छलफलको तयारीमा, भारत भ्रमण नरोकिने
आइतबार, पौष ८, २०६९
सहमतिको प्रधानमन्त्री प्रस्ताव गर्न राष्ट्रपतिले पाँचौ पटक थपेको म्याद ७ पुसमा सकिएको छ । अब के गर्ने भन्ने बारेमा दलहरुका आ–आफ्नै तर्कहरु छन् ।
विस्तृत
एमाले केन्द्रीय कमिटीको बैठक शुरु
आइतबार, पौष ८, २०६९
नेकपा एमालेको केन्द्रीय कमिटीको यसअघि स्थगित बैठक आजदेखि पुनः शुरु भएको छ ।
विस्तृत
एमाओवादी बैठकः सहमतिको गाँठो फुकेन
शनिबार, पौष ७, २०६९
सहमतिको सरकार गठनका विषयमा दुई शीर्ष नेताबीचको विवाद मिलाउन बसेको एनेकपा माओवादीको आजको कुनै ठोस निर्णय नगरी सम्पन्न भएको छ ।
विस्तृत
‘प्रमको नक्कली आँसु पदमा बस्ने बाहना’
शनिबार, पौष ७, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर बाबुराम भट्टराईले प्रधानमन्त्रीको पदमा ओगटिरहने बाहना खोजेको टिप्पणी गरेका छन् ।
विस्तृत
सहमतिका लागि मोर्चाद्धारा तीन विकल्प
शनिबार, पौष ७, २०६९
सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राष्ट्रिय सहमतिका लागि तीनवटा विकल्प अघि सारेको छ ।
विस्तृत
न्यायाधीश बमको हत्या दावी गर्ने गिरफ्तार
शनिबार, पौष ७, २०६९
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या गरेको दावी गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङले गिरफ्तार गरेको छ ।
विस्तृत
प्राविधिक नहुँदा बैंक लुटको अनुसन्धान प्रभावित
शनिबार, पौष ७, २०६९
कम्प्यूटरका प्राविधिक नभएपछि बैंक अफ काठमाडौं तुलसीपुर शाखामा भएको लुटपाटको घटना अनुसन्धान प्रभावित भएको छ ।
विस्तृत
कांग्रेस क्षेत्रीय सभापतिहरूको भेला शुरु
शनिबार, पौष ७, २०६९
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको रणनीति बारे छलफल गर्न नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको भेला आजदेखि राजधानीमा शुरु भएको छ ।
विस्तृत
पाँचौपटकको समयसीमा आज सकिंदै
शनिबार, पौष ७, २०६९
सहमतिको सरकार गठनका लागि दिइएको पाँचौ पटकको समयसीमा आज सकिँदैछ, तर दलहरुबीच सहमतिको आधार देखिएको छैन ।
विस्तृत
पेट्रोलको मूल्य घट्यो
शनिबार, पौष ७, २०६९
नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजेलको मुल्य बढाएको छ । निगमका का.मु. प्रबन्ध निर्देशक सुरेशकुमार अग्रवालले बढेको मुल्य ७ पुसदेखि नै लागु हुने हिमालखबरलाई जानकारी दिए ।
विस्तृत
बैंक अफ काठमाडौंको तुलसीपुर शाखा लुटियो
शुक्रबार, पौष ६, २०६९
दाङ्को तुलसीपुरस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयबाट १ करोड ९५ लाख रुपैयाँ रहस्यमय तरिकाले लुटिएको छ ।
विस्तृत
संविधान नबन्ने कल्पना थिएनः प्रधान न्यायाधीश
शुक्रबार, पौष ६, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतको ९ मंसीर २०६८ को आदेशले संविधान निर्माण नगरी संविधानसभा अन्त्यको कल्पना नगरेको बताएका छन् ।
विस्तृत
नौ गतेअघि नै सहमति जुट्ने खनालको विश्वास
शुक्रबार, पौष ६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिको भारत भ्रमणअघि नै राजनीतिक सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
२१ डिसेम्बरः कतै मनाईंदैछ प्रलयोत्सव !
शुक्रबार, पौष ६, २०६९
संसारकै उत्कृष्ट ‘कुक’ हरूले बनाएको खाना, भव्य आवास गृह, सुमधुर संगीतको ताल, जुवा, विभिन्न उत्सव, मेला र कारहरूको खरिदमा भारी छुट !
विस्तृत
आज वर्षकै छोटो दिन
शुक्रबार, पौष ६, २०६९
आजको दिन यो वर्षकै सबैभन्दा छोटो दिन हो । नेपालमा सूर्यादय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन १० घण्टा २३ मिनेटको मात्रै हुनेछ ।
विस्तृत
प्रधानसेनापति साइकल चढेर अफिस गए
शुक्रबार, पौष ६, २०६९
प्रधानसेनापति गौरवशम्शेर राणा साइकल चढेर आफ्नो कार्यालय जङ्गी अड्डा पुगेका छन् ।
विस्तृत
एमाओवादीमा विवाद कायमै, बैठक स्थगित
शुक्रबार, पौष ६, २०६९
सहमतिको सरकार गठनका विषयमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीच देखिएको विवाद साम्य पार्न बसेको एमाओवादी केन्द्रीय कार्यालयको बैठक कुनै निष्कर्षमा नपुगी ७ पुससम्मका लागि स्थगित भएको छ ।
विस्तृत
प्रलयको हल्लाले के के मात्रै गरेन
शुक्रबार, पौष ६, २०६९
डिसेम्बर २१ तारेखमा पृथ्वीमा प्रलय हुने असत्य हल्ला चलाइए पनि पृथ्वीमा दैनिक जीवन सदा झैं चलिरहेको छ तर, यस्तो हल्लामा विश्वास गरेर दक्षिण मोरङ्का विद्यालयहरु भने बन्द गरिएका छन् ।
विस्तृत
ट्रक त्रिशुली नदीमा बेपत्ता
शुक्रबार, पौष ६, २०६९
बस र ट्रक एकआपसमा ठोक्किंदा सिमेन्ट बोकेको ट्रक गए राति त्रिशुली नदीमा बेपत्ता भएको छ ।
विस्तृत
एकीकृत माओवादी विवाद मिलाउँदै
शुक्रबार, पौष ६, २०६९
एकीकृत नेकपा माओवादीले सहमतिको सरकार गठन बारे पार्टीभित्रको मतभेद मिलाउन छलफल गर्दैछ ।
विस्तृत
‘हासमीको परिवारमाथि अनुसन्धान आवश्यक’
बिहीबार, पौष ५, २०६९
शिवा हासमी प्रकरणमा आरोपित मृतकका प्रेमी भारतीय नागरिक बाबु खानलाई मात्रै अनुसन्धान नगरी मृतकको परिवारको संलग्नताबारे अनुसन्धान हुनु पर्ने राष्ट्रिय महिला आयोगको ठहर छ।
विस्तृत
विवाद बढेपछि एमाओवादीले बैठक बोलायो
बिहीबार, पौष ५, २०६९
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादीले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।
विस्तृत
ज्वालामुखी होइन, डढेलो
बिहीबार, पौष ५, २०६९
लाङटाङ हिमालको काखमा आज बिहान १० बजेबाट चर्को धुवाँ निस्कन थालेपछि स्थानीय जनताले त्यसलाई ज्वालामुखी विष्फोट हुन लागेको ठाने र यो घटनाका कारण दिनभर सनसनी फैलियो ।
विस्तृत
दाहाल भन्छन्, ‘बाबुरामलाई मनाउन गाह्रो भयो’
बिहीबार, पौष ५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सरकार छोड्नका लागि मनाउन गाह्रो भएको बताएका छन् ।
विस्तृत
भट्टराईले फेरि भने, ‘राजीनामा दिन्न’
बिहीबार, पौष ५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले तत्काल राजीनामा नदिने अडान दोहोर्याएका छन् ।
विस्तृत
« First
«
10
20
30
443
444
445
446
447
450
460
470
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस