Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुनरावेदनमा नियुक्ति चाँडै हुनेः प्रधान न्यायाधीश
मंगलबार, पौष १०, २०६९
प्रधानन्यायधीश खिलराज रेग्मीले अदालतमा न्यायाधीश नियुक्तिको मापदण्ड तयार भइसकेकाले चाँडै नै नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका छन् ।
विस्तृत
विदेशी पैसाको आडमा धर्म परिवर्तनः कमल थापा
मंगलबार, पौष १०, २०६९
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी पैसाको आडमा केही गैरसरकारी संस्थाहरु नेपालमा धर्म परिवर्तन गराउने अभियानमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
कांग्रेस भेला- सशक्त आन्दोलन गर्न सुझाव
मंगलबार, पौष १०, २०६९
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि औपचारिक आह्वान गरेपछि पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाली कांग्रेसलाई कांग्रेस क्षेत्रीय सभापतिहरुको भेलाले सरकारविरोधि आन्दोलन सशक्त पार्न सुझाव दिएको छ ।
विस्तृत
लोडसेडिङ दैनिक १२ घण्टा पुग्यो (तालिकासहित)
मंगलबार, पौष १०, २०६९
नेपाल विद्युत प्राधिकरणले ११ पुसदेखि लागु हुने गरी लोडसेडिङ दैनिक १२ घण्टा पुर्याएको छ ।
विस्तृत
लुट्का नाइके बैंककै क्यासियर
मंगलबार, पौष १०, २०६९
बैंक अफ काठमाडौंको दाङ तुलसीपुरस्थित शाखा कार्यालय लुटिएको घटनाका मुख्य नाइके बैंककै क्यासियर खगेन्द्र बस्नेत भएको खुलेको छ ।
विस्तृत
दल विभाजन गर्न नपाइनेः आयोगको प्रस्ताव
मंगलबार, पौष १०, २०६९
दलहरु विभाजन हुने क्रम बढदै जाँदा निर्वाचन आयोगले दल विभाजन गर्न पाउने प्रावधानलाई हटाउने कानून बनाउन मस्यौदा प्रस्ताव गरेको छ ।
विस्तृत
सरकार भ्रष्टहरुको अखडाः नेता यादव
मंगलबार, पौष १०, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक–राजनीतिक संकट र भट्टराई सरकारको नालायकीले नेपाल असफल राष्ट्र हुने अवस्थामा पुगेको बताएका छन् ।
विस्तृत
दाहाल–भट्टराई भेट, अडान कायमै
मंगलबार, पौष १०, २०६९
सहमतीय सरकार गठनका विषयमा विवाद भएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको छ ।
विस्तृत
गाडी त्रिशुलीमा खस्दा दुईजना बेपत्ता
मंगलबार, पौष १०, २०६९
भारतीय नम्बरप्लेटको एक गाडी पृथ्वीराजमार्गको गजुरीबाट त्रिशूली नदीमा खस्दा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
विस्तृत
राष्ट्रपति यादव भारत प्रस्थान
सोमबार, पौष ९, २०६९
राष्ट्रपति रामवरण यादव भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
भट्टराई कुर्सीको सती जाँदैछन: गजुरेल
सोमबार, पौष ९, २०६९
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरलले प्रधानमन्त्री बाबुराम भट्टराईले कुर्सी मोहमा परेर मुलुकलाई बर्बाद पार्न लागेको आरोप लगाएका छन् ।
विस्तृत
बैंकबाट लुटेको रकम चालकको कोठामा
सोमबार, पौष ९, २०६९
तीन दिन पहिले दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौको शाखाबाट कर्मचारीकै मिलेमतोमा दुई करोड बढी रकम लुटिएको रहस्य खुलेको छ ।
विस्तृत
विदेशीको हस्तक्षेपले सहमति बिथोलियो: पोखरेल
सोमबार, पौष ९, २०६९
एकीकृत नेकपा माओवादीका नेता लिलामणी पोखरेलले भारतीय हस्तक्षेपको कारण नेपालमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेको दाबी गरेका छन् ।
विस्तृत
‘लोकतन्त्र संकटमा छ, म फर्किंदासम्म सहमति गर्नु’: राष्ट्रपति
सोमबार, पौष ९, २०६९
राष्ट्रपति रामबरण यादवले आज भारत भ्रमणमा जानुअघि विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ६ बुँदे लिखित धारणा सुनाएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा फेरि ५ दिनको म्याद थप
सोमबार, पौष ९, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई फेरि ५ दिनको म्याद थप गरेका छन् ।
विस्तृत
कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको सन्देश
सोमबार, पौष ९, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिका लागि कांग्रेस सभापति सुशील कोइरालालाई सन्देश पठाएका छन् ।
विस्तृत
धर्मका नाममा जनतालाई लडाउन खोजिएको छ: थापा
सोमबार, पौष ९, २०६९
नेपाललाई हिन्दु राष्ट्र कायम गराउन माग गर्दै रथ यात्रा शुरु गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मका नाममा बिदेशीले नेपालीबीच फाटो ल्याउन खोजको दाबी गरेका छन् ।
विस्तृत
बिद्यालय छिरेको बाघ १२ घण्टापछि नियन्त्रणमा
आइतबार, पौष ८, २०६९
चितवन राष्ट्रिय निकुञ्जबाट ८ पुस बिहान निस्केर नवलपरासीको गण्डकी बोडिङ स्कुलको कक्षा कोठामा छिरेको पाटे बाघलाई १२ घण्टापछि नियन्त्रणमा लिइएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा सर्बदलीय बैठक आह्वान
आइतबार, पौष ८, २०६९
पटक पटक गरी दिएको एक महिनाको समयसम्म पनि सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न प्रमुख दलहरु असफल भएपछि राष्ट्रपति रामवरण यादवले सर्वदलीय बैठकका लागि आह्वान गरेका छन् ।
विस्तृत
एमाले केन्द्रीय कमिटीको बैठक स्थगित
आइतबार, पौष ८, २०६९
आजका लागि तय गरिएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक१५ पुससम्मका लागि स्थगित भएको छ ।
विस्तृत
नेताहरु शीतल निवास पुगे
आइतबार, पौष ८, २०६९
पाँचौ पटकको समय सीमाभित्र पनि सहमति गर्न नसकेका दलका नेताहरु अहिले राष्ट्रपति रामवरण यादवलाई भेट्न शीतल निवास पुगेका छन् ।
विस्तृत
यही सरकारले बैशाखमा चुनाव गराउँछः प्रम
आइतबार, पौष ८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई आफू नेतृत्वकै सरकारले आगामी बैशाखमै निर्वाचन गराई छाड्ने दाबी गरेका छन् ।
विस्तृत
सचिन तेन्दुलकरद्वारा एकदीवसीय क्रिकेटबाट सन्यास
आइतबार, पौष ८, २०६९
भारतीय क्रिकेटर सचिन तेन्दुलकरले एकदीवसीय क्रिकेटबाट संन्यास लिएका छन् ।
विस्तृत
एमाओवादी अझै केही वर्ष निर्वाचन चाहँदैनः महत
आइतबार, पौष ८, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले वैशाखमा निर्वाचन गर्ने कुरा एमाओवादीको प्रचारबाजी मात्रै भएको आरोप लगाएका छन् । ।
विस्तृत
सत्तागठबन्धन दलहरुबीच विवाद
आइतबार, पौष ८, २०६९
आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबीच सरकार गठनका विषयमा विवाद भएको छ ।
विस्तृत
« First
«
10
20
30
442
443
444
445
446
450
460
470
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस