Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नागरिक दैनिकको कार्यालयमा आक्रमण
बिहीबार, पौष ५, २०६९
‘शिव सेना नेपाल जिन्दावाद’ भन्दै आएको एक समूहले नागरिक दैनिकका सम्पादकसहित ६ जना पत्रकारमाथि आक्रमण गर्नुका साथै कार्यालयमा तोडफोड गरेको छ ।
विस्तृत
भट्टराई सरकारलाई निरन्तरता दिने गठबन्धनको निर्णय
बिहीबार, पौष ५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि कांग्रेस सभापति सुशील कोइरालालाई नेतृत्व दिन तयार रहेको बताइरहेका बेला उनी संयोजक रहेको गठबन्धनले वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनुपर्ने निर्णय गरेको छ ।
विस्तृत
साहित्यकार यात्रीको निधन
बिहीबार, पौष ५, २०६९
साहित्यकार एवं अनुसन्धानकर्ता पूर्णप्रकाश नेपाल यात्रीको आज निधन भएको छ ।
विस्तृत
राष्ट्रपति र तीन नेताबीच छलफल, सात गतेभित्रै सहमति गर्ने प्रतिबद्धता
बुधबार, पौष ४, २०६९
तीन प्रमुख दलका शीर्ष नेताहरुले राष्ट्रपति रामवरण यादवलाई भेटी ७ गतेभित्रै सहमतिमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
कोइरालालाई नेतृत्व दिन एमाले अडिग
बुधबार, पौष ४, २०६९
सहमतीय सरकारको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई दिने निर्णयमा पार्टी अडिग रहेको नेकपा एमालेले जनाएको छ ।
विस्तृत
सहमतीय सरकार बनाउने एमाओवादीको निर्णय
बुधबार, पौष ४, २०६९
एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने यसअघि गरेको निर्णयमा दृढतापूर्वक उभिएर सहमतिका लागि प्रयत्न जारी राख्ने बताएको छ ।
विस्तृत
आफू सहमतिको बाधक नबनेको प्रधानमन्त्रीको दाबी
बुधबार, पौष ४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूबीच चलिरहेको सहमतिको प्रयासमा आफू कुनै पनि हालतमा बाधक नभएको दाबी गरेका छन् ।
विस्तृत
संक्रमणकाल छिटै समाप्त हुन्छः नेता ओली
बुधबार, पौष ४, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुकको राजनीतिक संक्रमणकाल छिटै समाप्त हुने बताएका छन् ।
विस्तृत
सहमतिमा बाधक दाहाल र भट्टराईको टकरावः निधि
बुधबार, पौष ४, २०६९
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भटराईबीचको टकरावका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको आरोप लगाएका छन् ।
विस्तृत
प्रधानमन्त्री पार्टीभन्दा माथि छैनन्: प्रवक्ता सापकोटा
बुधबार, पौष ४, २०६९
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभन्दा माथि कोही नहुने भन्दै पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले मान्नु पर्ने बताएका छन् ।
विस्तृत
पाँच एसएसपीको डिआईजीमा बढुवा
बुधबार, पौष ४, २०६९
मन्त्रिपरिषद्को ४ पुसको बैठकले नेपाल प्रहरीका पाँचजना एसएसपीलाई डिआईजीमा बढुवा गरेको छ ।
विस्तृत
तीन नेताको गोप्य बैठक
बुधबार, पौष ४, २०६९
राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको गोप्य बैठक बसेको छ ।
विस्तृत
छुरा प्रहारबाट एक विद्यार्थीको मृत्यु
बुधबार, पौष ४, २०६९
प्युठानको पुजा गाविसमा दुई विद्यार्थीमाथि छुरा प्रहार हुँदा एकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
विस्तृत
एमाओवादी बैठक हुँदै
बुधबार, पौष ४, २०६९
राजनीतिक संकटको निकाशबारे आफूबीचको बिबाद समाधान गर्न एमाओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक आज बस्दैछ ।
विस्तृत
एमाले स्थायी कमिटीको बैठक बस्दै
बुधबार, पौष ४, २०६९
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीकोे बैठक बस्दैछ ।
विस्तृत
नेपाल भन्छन्, ‘प्रधानमन्त्रीको जिद्दी असम्भव’
मंगलबार, पौष ३, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावलाई ‘असम्भव जिद्दी’ भनेका छन् ।
विस्तृत
चितवनमा आगजनी, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
मंगलबार, पौष ३, २०६९
चितवनको माडीमा जंगली हात्तीले दुईजनाको ज्यान लिएपछि आन्दोलनमा उत्रिएका स्थानियवासीन्दाले माडीका चारवटा मध्यवर्ती उपभोक्ता समितिमा आगजनी गरेका छन् ।
विस्तृत
मुलुकप्रति महतको चिन्ता
मंगलबार, पौष ३, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री रामशरण महतले नेपाल अन्य विकासोन्मुख मुलुकभन्दा सबै क्षेत्रमा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
एमाओवादीलाई चुनावमा हार्ने डर छः पौडेल
मंगलबार, पौष ३, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ निर्वाचनमा जाँदा हारिने डरले एमाओवादीले नयाँ नयाँ शर्त ल्याएर सहमति हुन नदिएको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा फेरि पाँच दिनको म्याद थप
मंगलबार, पौष ३, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई फेरि पाँच दिनको म्याद दिएका छन् ।
विस्तृत
यमीको नियुक्तिमा आफ्नो हात नरहेको प्रमको दाबी
मंगलबार, पौष ३, २०६९
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का पदाधिकारी नियुक्तिमा आफ्नो कुनै हात नरहेको दाबी गरेका छन् ।
विस्तृत
पाँच दिन सम्मको समय थप गर्न दलहरुको आग्रह
मंगलबार, पौष ३, २०६९
प्रमुख राजनीतिक दलहरुले सहमतिका लागि फेरि बढीमा पाँच दिन सम्मको समय थप गर्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
विस्तृत
मृतक र वेपत्ता भनिएका ३९ सय जीवित
मंगलबार, पौष ३, २०६९
शान्ति तथा पुनर्निमाण मन्त्रालयले द्वन्द्व प्रभावित व्यक्तिहरूको लगत संकलन कार्यदलको प्रतिवेदनमा उल्लेखित विवरण झुठो भएको भन्दै सच्याउन निर्देशन दिएको छ ।
विस्तृत
‘केही समय’ अझै सरकारमा रहने भट्टराईको इच्छा
सोमबार, पौष २, २०६९
प्रधानमन्त्री बाबुराम भट्टाराईले अँझै केही समय आफू सत्तामै रहने इच्छा व्यक्त गरेका छन् ।
विस्तृत
केशरजंग रायमाझी रहेनन्
सोमबार, पौष २, २०६९
विघटित राजपरिषद स्थायी समितिका सभापति केशरजंग रायमाझीको २ पुस साँझ निधन भएको छ ।
विस्तृत
« First
«
10
20
30
444
445
446
447
448
460
470
480
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस