Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दलहरुले फेरि पनि सहमति गर्न सकेनन्, कांग्रेसले भोली प्रमको उम्मेदवार तोक्ने
मंगलबार, मंसिर १९, २०६९
राष्ट्रपतिले सहमतिका लागि दोस्रो पटक दिएको समयसीमा दुईदिन मात्रै बाँकी रहँदासम्म पनि दलहरु सहमतीय सरकारको नेतृत्व चयन गर्न सकेका छैनन् ।
विस्तृत
शरणार्थी शिविरमा आगलागी हुँदा १०६ घर ध्वस्त
मंगलबार, मंसिर १९, २०६९
झापाको दमकस्थित बेलडांगी शरणार्थी शिविरमा आगलागीबाट १०६ घरहरु ध्वस्त भएका छन् ।
विस्तृत
माओवादी कार्यकर्ताको हत्या लगत्तै अर्को व्यक्तिको हत्या
मंगलबार, मंसिर १९, २०६९
एकीकृत नेकपा माओवादी जिल्ला सदस्य विजय तामाङको हत्या भएको लगत्तै धादिङको दार्खा-७ घर भएका आरोपी भीषण सिंखडाको हत्या भएको छ ।
विस्तृत
झापास्थित शरणार्थी शिविरमा भीषण आगलागी
मंगलबार, मंसिर १९, २०६९
झापाको दमकस्थित बेलडांगी भुटानी शरणार्थी शिविरमा भीषण आगलागी भएको छ ।
विस्तृत
राष्ट्रपतिले भने, ‘मुलुककै बेइज्जत नगर्नुस’
मंगलबार, मंसिर १९, २०६९
राष्ट्रपति रामवरण यादवले थपिएको समयसीमा भित्रै सहमति गर्न दलका नेताहरुलाई दवाब दिएका छन् ।
विस्तृत
दलहरुले प्याकेजमै सहमति खोज्ने
सोमबार, मंसिर १८, २०६९
प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधान संशोधन, निर्वाचन र सहमतिको सरकारका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन्।
विस्तृत
खड्काको निवेदन सर्वोच्चद्वारा खारेज
सोमबार, मंसिर १८, २०६९
सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरी कारागार चलान गरिएका नेपाली कांगे्रसका नेता खुमबहादुर खड्कासम्बन्धी फैसला पुनरावेदन नगर्ने भएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार
सोमबार, मंसिर १८, २०६९
राष्ट्रपति रामबरण यादवले सर्वोच्च अदालतलगायत अन्य संवैधानिक निकायमा नियुक्तिका लागि बाधा फुकाईदिन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।
विस्तृत
भट्टराई सरकार आन्दोलबाटै फालिन्छः अध्यक्ष राणा
सोमबार, मंसिर १८, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकलाई अराजक स्थितिमा पुर्याएको बर्तमान सरकारलाई फाल्नुको बिकल्प नभएको बताएका छन् ।
विस्तृत
एमाओवादी नेतृत्व कांग्रेसद्वारा अस्वीकार, भट्टराई र दाहालले कोइरालालाई भेटे
सोमबार, मंसिर १८, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई बेग्ला बेग्लै भेटेका छन् ।
विस्तृत
युवा संघ आन्दोलनमा जाने
सोमबार, मंसिर १८, २०६९
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आगामी बैशाख महिनाभित्रै संसदीय र स्थानीय निकायको निर्वाचन हुने वातावरण तयार नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
विस्तृत
साझा उम्मेदवार एमालेले दिनेः अध्यक्ष खनाल
सोमबार, मंसिर १८, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठनका लागि अन्य दलहरुले साझा उम्मेदवार तय गर्न नसके नेकपा एमालले सरकारको नेतृत्व गर्न सक्ने दाबी गरेका छन् ।
विस्तृत
पुष्पा बस्नेत सिएनएन हिरो २०१२ घोषित
सोमबार, मंसिर १८, २०६९
निअपराध बुबा आमासँग कारागारमा रहेका बालबालिकाको शिक्षा, दीक्षा र लालनपालनमा लागेकी पुष्पा बस्नेत अमेरिकी सञ्चार संस्था केवल न्युज नेटवर्कले प्रदान गर्ने सिएनएन हिरो २०१२ बन्न सफल भएकी छन् ।
विस्तृत
फरक नेता, एउटै कुरा
सोमबार, मंसिर १८, २०६९
१७ मंसीरमा विभिन्न दलका नेताहरुले फरक फरक स्थानमा एउटै कुरा दोहोर्याएका छन्, “बाबुराम भट्टराईले सरकार नछाडेसम्म कुनै सहमति हुँदैन ।”
विस्तृत
न्यायाधीशको नियुक्तीसम्बन्धी रिटमा राय बाझियो
सोमबार, मंसिर १८, २०६९
सर्वोच्च अदालतले संसदीय सुनुवाइबिना नै न्यायाधीश नियुक्त गर्नुपर्ने मागसहितको रिटलाई पूर्ण इजलासमा पठाएको छ ।
विस्तृत
स्व. तामाङको बौद्ध परम्पराअनुसार अन्त्येष्टी
आइतबार, मंसिर १७, २०६९
हृदयघातका कारण १६ मंसीर बिहान निधन भएका नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको बौद्ध परम्पराअनुसार स्वयम्भुमा दाहसंस्कार गरिएको छ ।
विस्तृत
भट्टराईको नेतृत्व स्वीकार्य छैनः यादव
आइतबार, मंसिर १७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने बताएका छन् ।
विस्तृत
जनगणना प्रतिवेदनको विरोध
आइतबार, मंसिर १७, २०६९
नेपाल आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जनगणना–२०६८ को प्रतिवेदन सही नभएको भन्दै थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभाग घेराउ गरेको छ ।
विस्तृत
दाहालको जिकिर–‘मलाई प्रधानमन्त्री हुने लोभ छैन’
आइतबार, मंसिर १७, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रपति वा प्रधानमन्त्री बन्ने लोभमा नरहेको जिकिर गरेका छन् ।
विस्तृत
‘सरकारको नेतृत्व गठबन्धन बाहिरबाट’
आइतबार, मंसिर १७, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका नेताहरुबीच सहमतीय सरकारको नेतृत्व वर्तमान सत्ता गठबन्धन बाहिरबाट हुनुपर्नेमा सहमति भएको छ ।
विस्तृत
सरकारको बहिर्गमन नहुँदासम्म सहमति हुँदैनः खनाल
आइतबार, मंसिर १७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारको बहिर्गमन नहुँदासम्म मुलुकको गतिरोधले निकास नपाउने बताएका छन् ।
विस्तृत
राष्ट्रपति यादवलाई डि.लिट.को उपाधि
आइतबार, मंसिर १७, २०६९
चिकित्सा शास्त्रका डाक्टर राष्ट्रपति रामवरण यादवलाई बनारस हिन्दु विश्वविद्यालयले डि. लिटको उपाधिले सम्मान गर्ने भएको छ ।
विस्तृत
मंसीरभित्रै सहमति हुन्छः सिटौला
आइतबार, मंसिर १७, २०६९
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मंसीरभित्रै राजनीतिक सहमति जुट्ने र देशले राजनीतिक निकास पाउने बताएका छन् ।
विस्तृत
निष्ठाका राजनीतिज्ञ रहेनन्
शनिबार, मंसिर १६, २०६९
नेपाली राजनीतिक वृत्तमा सिद्धान्तनिष्ठ, इमान्दार र व्यवहारवादी नेताको छवी बनाएका भीमबहादुर तामाङलाई १६ मसीरमा मुलुकले सदाका निम्ति गुमाएको छ ।
विस्तृत
समयसीमाभित्रै सहमति हुने राष्ट्रपतिको विश्वास
शनिबार, मंसिर १६, २०६९
राष्ट्रपति रामवरण यादवले सात दिनको समयसीमाभित्रै राजनीतिक दलहरू सहमति गरेर आफूसँग आउने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
450
451
452
453
454
460
470
480
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस