Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपालद्वारा अमेरिका ८ विकेटले पराजित
सोमबार, भाद्र २५, २०६९
लिग चरणका पाँचै खेल जितेको नेपालले फाइनलमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ ।
विस्तृत
पाँच बुँदेकै जगमा रहेर सहमतिः दाहाल
सोमबार, भाद्र २५, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ महिनाभित्र दलहरुबीचमा सहमति हुने बताएका छन् ।
विस्तृत
बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
सोमबार, भाद्र २५, २०६९
विशालपुरमा थप एक बालकको ज्यान लिएपछि बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
विस्तृत
अन्तराष्ट्रिय समुदायको रोहबरबिना एमाओवादीसँग सहमति हुँदैन: कोइराला
सोमबार, भाद्र २५, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेकाले अब विश्वासको वातावरण तयार नगरेसम्म एमाओवादीसँग कुनै सहमति हुन नसक्ने बताएका छन् ।
विस्तृत
नेपाल आइसीसी वर्ल्ड क्रिकेटको डिभिजन थ्रीमा बढुवा
आइतबार, भाद्र २४, २०६९
आइसीसी वर्ल्ड क्रिकेट डिभिजन फोरमा खेलेका पाँचै खेलमा अविजित नेपाल डिभिजन थ्रीमा बढुवा भएको छ ।
विस्तृत
हात-खुट्टा बाँधेर कुर्सीमा राखेकाले काम गर्न सकिनँ: प्रधानमन्त्री
आइतबार, भाद्र २४, २०६९
शान्ति, संविधान र राहतलाई उच्च प्राथमिकता दिएको बताउँदै आएका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई हात-खुट्टा बाँधेर कुर्सीमा राखेकाले जनताका लागि केही काम गर्न नसकेको धारणा राखेका छन् ।
विस्तृत
राणालाई प्रधानसेनापतिको दर्ज्यानी
आइतबार, भाद्र २४, २०६९
राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति गौरवशमशेर जबरालाई प्रधानसेनापतिको दर्ज्यानी चिहृन प्रदान गरेका छन् ।
विस्तृत
गुल्मीमा बस दुर्घटना १० को मृत्यु २५ घाईते
आइतबार, भाद्र २४, २०६९
गुल्मीको हर्दिनेटा गाबिसको श्रृंगा र लुम्छा नजिक सेलगैरामा यात्रु बाहक बस दुर्घटना हुँदा ४ महिला र ६ पुरुष गरी १० जनाको घटनास्थलमै ज्यान गएको छ ।
विस्तृत
एमाओवादी एकल जातीय पहिचानको विपक्षमा
शनिबार, भाद्र २३, २०६९
एनेकपा माओवादीले पार्टी बहुजातीय प्रदेशकै पक्षमा रहेको स्पष्ट पारेको छ । पार्टी कार्यालय कोटेश्वरमा २३ भदौमा पत्रकार सम्मेलन गरेर एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु बहुजातीय प्रदेशकै पक्षमा रहेको बताएका हुन् ।
विस्तृत
जुत्तामा अंकित बुद्धको तस्विर हटाउने कदम चाल्न सरकारसँग माग
शनिबार, भाद्र २३, २०६९
नेपाल तामाङ घेदुङले एक अमेरिकी कम्पनीले उत्पादन गरेको जुत्तामा अंकित भगवान बुद्धको तस्विर हटाउने कदम चाल्न सरकारसँग माग गरेको छ ।
विस्तृत
एमाओवादीसँग एकता हुँदैनः वैद्य
शनिबार, भाद्र २३, २०६९
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले एनेकपा माओवादीसँग एकता हुन नसक्ने बताएका छन् ।
विस्तृत
गरिबी निवारणका लागि प्रावधिक र व्यावसायिक शिक्षाः राष्ट्रपति
शनिबार, भाद्र २३, २०६९
राष्ट्रपति डा. रामवरण यावदले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा २३६ छात्र-छात्रालाई विभिन्न श्रेणीको नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक प्रदान गरेका छन्।
विस्तृत
निजामती सेवा पुरस्कार विजेता ४१ कर्मचारी
शनिबार, भाद्र २३, २०६९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेले दुई लाख रुपियाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
विस्तृत
नेपाली महिला टीमद्वारा पाकिस्तानविरुद्ध गोलको वर्षा
शनिबार, भाद्र २३, २०६९
श्रीलंकामा जारी दोस्रो साफ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टीमले ८-० को फराकिलो जीत निकालेको छ ।
विस्तृत
‘नुन खाएको कुखुरा बनेको कांग्रेसलाई जुस’
शुक्रबार, भाद्र २२, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अन्चल संयाजोक र जिल्लाहरुले नुन खाएको कुखरा बनिसकेकाले कांग्रेसलाई जुस खुवाएर बलियो बनाउनु पर्ने बताएका छन् ।
विस्तृत
२४ भदौको उपत्यका बन्द फिर्ता
शुक्रबार, भाद्र २२, २०६९
सरकारले पेट्रोलियम पदार्थमा गरेको अत्याधिक मूल्यवृद्धिको विरोधमा नौ विद्यार्थी सङ्गठनले आव्हान गरेको २४ भदौको काठमाडौं उपत्यका बन्द फिर्ता भएको छ ।
विस्तृत
प्रहरी प्रमुखः को र कसरी हुने ?
शुक्रबार, भाद्र २२, २०६९
प्रहरी प्रमुखको नियुक्ति प्रधानमन्त्री र गृहमन्त्रीको बलमिच्याईंको विषय होइन, न त एमाओवादी र मधेशी पार्टीहरूको स्वार्थी खेल नै । यसबाहेक संगठन र अरू जो–कोहीले पनि यति संवेदनशील सवालमा केही नबोली ‘पर्ख र हेर’को मानसिकतामा कुरेर बस्नु लज्जास्पद छ ।
विस्तृत
चमेलियाको ८० प्रतिशत काम सम्पन्न
शुक्रबार, भाद्र २२, २०६९
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।
विस्तृत
विद्यार्थीलाई ग्यासमा ३३ प्रतिशत छुट दिने प्रमको प्रतिबद्धता
शुक्रबार, भाद्र २२, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले विद्यार्थीलाई यथाशक्य चाँडो रासन कार्ड र ग्यास तथा पेट्रोलियम पदार्थमा ३३ प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
कांग्रेस सभापतिद्वारा एमाओवादीलाई विश्वासको वातावरण बनाउन आग्रह
शुक्रबार, भाद्र २२, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले दलहरुबीचको पाँच बुँदे सम्झौता अनुसार आफ्नो पार्टीको नेतृत्वमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
अमेरिकाले नेपालका माओवादीलाई आतंकारी सूचीबाट हटायो
शुक्रबार, भाद्र २२, २०६९
अमेरिकाले नेपालका माओवादी माथि लगाउँदै आएको आतंकारी सूची बिहीबार देखि हटाएको छ ।
विस्तृत
कल डिटेल र एसएमएस दुरुपयोगविरुद्ध सर्वोच्चमा रिट
बिहीबार, भाद्र २१, २०६९
अपराध अनुसन्धानका लागि सुरक्षाकर्मीले टेलिफोन कम्पनीहरुबाट सर्वसाधारणको फोन कल डिटेल र एसएमएम लिएर दुरुपयोग गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
संविधानसभासम्बन्धी एमालेको श्वेतपत्र
बिहीबार, भाद्र २१, २०६९
नेकपा एमालेले एमाओवादी र मधेशीवादी दलका कारण संविधान बन्न नसकेको ठहर गरेको छ ।
विस्तृत
स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
बिहीबार, भाद्र २१, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले युवा उद्यमीलाई स्वदेशमा नै उपलब्ध हुने कच्चा पदार्थ प्रयोग गर्न आग्रह गरेका छन् । 'आफ्नो भन्या आफ्नै हो' भन्ने नारासहित २१ भदौमा राजधानीमा आयोजित 'मेड इन नेपाल, सर्भिस एक्जिबेसन-२०१२' को उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले यस्..
विस्तृत
बहुजातीय प्रदेश सकारात्मकः चित्रबहादुर केसी
बिहीबार, भाद्र २१, २०६९
संघीयता विरोधी राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व सभासद् चित्रबहादुर केसीले बहुजातीय संघीयता सकारात्मक रहेको धारणा राखेका छन् ।
विस्तृत
« First
«
10
20
30
471
472
473
474
475
480
490
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस