Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
डोल्पामा विमान दुर्घटना
शुक्रबार, आश्विन ५, २०६९
तारा एयरको ट्वीनअटर विमान डोल्पाको जुफालबाट नेपालगञ्ज उड्ने क्रममा ५ असोज विहान ९:३० बजे दुर्घटना भएको छ ।
विस्तृत
सरकारले मार्ग प्रशस्त गर्नुको विकल्प छैन : नेपाल
शुक्रबार, आश्विन ५, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि सरकारले मार्ग प्रशस्त गर्नुको विकल्प नभएको बताएका छन् ।
विस्तृत
बहिर्गमित लडाकुले आह्वान गरेको ६ र ७ असोजको बन्द फिर्ता
बिहीबार, आश्विन ४, २०६९
बहिर्गमित 'जनमुक्ती सेना नेपाल'ले आह्वान गरेको ६ र ७ असोजको बन्द फिर्ता लिएको छ । ४ असोजमा सरकारसँग सहमति भएपछि बहिर्गमित जनमुक्ती सेनाले बन्दको कार्यक्रम फिर्ता दिएका हुन् ।
विस्तृत
पूर्वराजाको भ्रमणविरुद्ध दलको विरोध प्रदर्शन
बिहीबार, आश्विन ४, २०६९
पर्वतमा क्रियाशील राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले ४ असोजदेखि शुरु गरेको गण्डकी र धौलागिरि अञ्चल भ्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।
विस्तृत
महिला हिँसा अन्त्यका लागि मानसिकतामै परिवर्तन आवश्यकः भसिन
बिहीबार, आश्विन ४, २०६९
दक्षिण एसियाका चर्चित महिला अधिकारकर्मी कमला भसिनले महिला हिँसा अन्त्यका लागि व्यक्तिको मानसिकतामै परिवर्तन आउनुपर्ने बताएकी छिन् ।
विस्तृत
सङ्घीयताको छिनोफानो जनमत सङ्ग्रहबाटः केसी
बिहीबार, आश्विन ४, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकल जातीय वा बहुपहिचानयुक्त सङ्घीयताको विषयलाई जनमतसङ्ग्रहबाट टुङग्याउनुपर्ने धारणा राखेका छन् ।
विस्तृत
एमाओवादीलाई आतङकारी सूचिबाट हटाएकोमा विरोध
बुधबार, आश्विन ३, २०६९
द्वन्द्व पीडित राष्ट्रिय समाजले एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएकामा अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ध्यानाकर्षणसहित एक ज्ञापनपत्र बुझाएको छ ।
विस्तृत
चुनावमा जान प्रमुख दलहरुबीच सैद्धान्तिक सहमति
बुधबार, आश्विन ३, २०६९
संविधानमा राख्ने विषयमा विवाद कायम रहेपछि प्रमुख दलहरुबीच नयाँ निर्वाचनमा जाने विषयमा सैद्धान्तिक सहमति भएको छ ।
विस्तृत
सहमति नभए निर्वाचनमा जानुपर्ने सत्तारुढ गठबन्धनको निर्णय
बुधबार, आश्विन ३, २०६९
एमाओवादी र मधेसी मोर्चाले संविधानका विवादित विषय सङ्घीयता, प्रदेशको नाम र सङ्ख्यामा सहमति नहुँदासम्म मुलुकले निकास पाउन नसक्ने जनाएका छन् ।
विस्तृत
पुनर्स्थापना असम्भव, विकल्प चुनावः आचार्य
मंगलबार, आश्विन २, २०६९
विघटित संविधानसभाअन्तर्गतको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले मृत भईसकेको संविधानसभा पुनर्स्थापना हुनै नसक्ने र मुलुकको राजनीतिक संकट समाधानका लागि ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले सहमति जुटाउन नसकेको भन्दै मन्त्री जोशीको राजीनामा
मंगलबार, आश्विन २, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले भट्टराईले सहमति जुटाउन नसकेको भन्दै राजीनामा दिएका छन्।
विस्तृत
राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्नुपर्छः पुन
मंगलबार, आश्विन २, २०६९
अर्थमन्त्री वर्षमान पुनले प्रमुख दलहरुबीच सहमति भए छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरेर संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
दलहरुले पहिलो विकल्पको रुपमा संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने
मंगलबार, आश्विन २, २०६९
प्रमुख राजनीतिक दलले पहिलो विकल्पको रुपमा संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने भएका छन् ।
विस्तृत
सिडिओ, एलडिओ र एसपी दुर्घटनामा
सोमबार, आश्विन १, २०६९
नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डे, प्रहरी प्रमुख एसपी ज्ञानबिक्रम शाह र निमित्त स्थानीय विकास अधिकारी मानबहादुर खड्कासहित ६ जना पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुर्घटनामा परेका छन् ।
विस्तृत
जगदम्बा-श्री र मदन पुरस्कार घोषणा
सोमबार, आश्विन १, २०६९
मदन पुरस्कार गुठीले जगदम्बा-श्री पुरस्कार संशोधन मण्डल र मदन पुरस्कार अमर न्यौपानेलाई दिने भएको छ । दुबै पुरस्कारको राशी रु. दुई/दुई लाख छ ।
विस्तृत
अशोक राईले पार्टी खोले आफूहरुले सघाउने एमाओवादी नेताको भनाई
सोमबार, आश्विन १, २०६९
एनेकपा माओवादी पोलिट्ब्यूरो सदस्य गोपाल किरातीले नेकपा एमाले उपाध्यक्ष अशोक राईलाई छुट्टै पार्टी बनाउन ढिलाई गर्न नहुने बताएका छन् ।
विस्तृत
खराब मौसमले उडान प्रभावित
सोमबार, आश्विन १, २०६९
लगातारको वर्षाका कारण काठमाडौँबाट विभिन्न स्थानमा जाने आन्तरिक हवाइ उडान प्रभावित भएका छन् ।
विस्तृत
द्वन्द्व पीडितका नाममा रु.६७ अर्ब महालूट
आइतबार, भाद्र ३१, २०६९
दशवर्षे हिंसात्मक विद्रोहका घाइते तथा अपाङ्गलाई आजीवन भत्ता दिने नाममा बाबुराम भट्टराई नेतृत्वको सरकारले मुलुकले थेग्नै नसक्ने र दशकौंसम्म व्यहोरिरहनुपर्ने व्ययभार थोपरेको छ । १-१५ असोज २०६९ मा प्रकाशीत हिमाल खबरपत्रिकाको आवरण रिपोर्टमा भत्ता पाउनेमध्ये अधिकां..
विस्तृत
एमाओवादीले प्रमाण नष्ट गर्दैनः अख्तियार
आइतबार, भाद्र ३१, २०६९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतिकुमार काफ्लेले एमाओवादी लडाकु शिविरमा भएको अर्बौंको भ्रष्टाचार आयोगको प्राथमिकतामै नरहेको बताएका छन् ।
विस्तृत
दाहाललाई भ्रष्टाचार मुद्दा लगाउः नेपाल
आइतबार, भाद्र ३१, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भ्रष्टाचार मुद्दा लगाउनुपर्ने बताएका छन् ।
विस्तृत
दलहरुबीच सहमति नहुँदासम्म राष्ट्रपतिले अध्यादेश जारी नगर्ने
आइतबार, भाद्र ३१, २०६९
राष्ट्रपति डा. रामवरण यादवले दलहरुबीच सहमति नहुँदासम्म कुनै पनि अध्यादेश जारी नगर्ने बताएका छन् । प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपतिले बाधा अड्काउ फूकाउकासाथै कुनै पनि अध्यादेश जारी नगर्ने बताएका हुन् ।
विस्तृत
प्याकेजमा सहमति आवश्यक छ: प्रधानमन्त्री
आइतबार, भाद्र ३१, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न दलहरुबीच प्याकेजमै सहमति आवश्यक रहेको बतएका छन् ।
विस्तृत
सरकार विघटन भए प्रतिकार गर्ने सञ्चार मन्त्रीको चेतावनी
शनिबार, भाद्र ३०, २०६९
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले वर्तमान सरकार ढाल्ने प्रयास गरिए त्यसको प्रतिकारमा जान एमाओवादी र मधेसी मोर्चा तयार रहेको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले असंवैधानिक कदम चाले प्रतिकारः एमाओवादी
शनिबार, भाद्र ३०, २०६९
एनेकपा माओवादी प्रवक्ता अग्नि सापकोटाले राष्ट्रपतिले असंवैधानिक कदम चाले त्यसविरुद्ध प्रतिकार गरिने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री कर्णालीको दलित बस्तीमा जाँदै
शनिबार, भाद्र ३०, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई विकट कर्णाली अञ्चलको दलित बस्तीमा जाँदै छन् । प्रत्येक महिनाको अन्तमा एक दिन जनताका घरमा बस्ने प्रधानमन्त्रीको नियमित कार्यक्रमअर्न्तर्गत ३० भदौमा जुम्लाको घना दलित बस्ती भएको तातोपानी गाविसमा जान लागेको प्रधानमन्त्रीका स्वकीय सचि..
विस्तृत
« First
«
10
20
30
469
470
471
472
473
480
490
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस