Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दोस्रोे दिन पनि प्यूठान बन्द दोस्रोे दिन पनि प्यूठान बन्द मंगलबार, भाद्र २४, २०७१ तरुण दलले आह्वान गरेको अनिश्चितकालीन प्यूठान बन्दले गर्दा दोस्रो दिन पनि जिल्लाको जनजीवन प्रभावित भएको छ । विस्तृत
मालपोत कर्मचारीले घुस मागेपछि तनाव मंगलबार, भाद्र २४, २०७१ मालपोत कर्मचारीले घुस मागेपछि तनाव मालपोत कार्यालय नवलपरासी, कावासोतीका कर्मचारीले सेवाग्राहीलाई लालपूर्जा दिन घुस मागेपछि कार्यालय केही बेर तनावग्रस्त भएको छ । विस्तृत
कार्टर सेन्टरको तथ्यांक सोसल साईन्स बहाःलाई हस्तान्तरण सोमबार, भाद्र २३, २०७१ कार्टर सेन्टरको तथ्यांक सोसल साईन्स बहाःलाई हस्तान्तरण सात वर्ष भन्दा बढी नेपालको राजनीति, संवैधानिक प्रक्रिया र निर्वाचनको अवलोकन गर्दै आएको दि कार्टर सेन्टरले संकलन गरेको अनुसन्धानात्मक तथ्याँक सोसल साईन्स बहाःलाई हस्तान्तरण गरिएको छ । विस्तृत
संविधानमा एकल महिलाको अधिकार सुनिश्चित गर्न माग सोमबार, भाद्र २३, २०७१ संविधानमा एकल महिलाको अधिकार सुनिश्चित गर्न माग महिला अधिकारकर्मीले नयाँ संविधानमा एकल महिलाको अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत
संविधान निर्माणमा सक्रिय छौंः नेता नेपाल सोमबार, भाद्र २३, २०७१ संविधान निर्माणमा सक्रिय छौंः नेता नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरु संविधान निर्माणमा सक्रिय रुपमा लागिरहेको बताएका छन् । विस्तृत
बर्दिवास–ढल्केवर खण्डमा गाडी चल्यो सोमबार, भाद्र २३, २०७१ बर्दिवास–ढल्केवर खण्डमा गाडी चल्यो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास–ढल्केवर सडकखण्डमा एक महीनादेखि अवरुद्ध यातायात संचालनमा आएको छ । विस्तृत
कम्प्युटर किन्न रु.१ अभियान सोमबार, भाद्र २३, २०७१ कम्प्युटर किन्न रु.१ अभियान तनहूँको कोटा गाविसको एक विद्यालयले कम्प्युटर विषय पढाउन रु.१ अभियान चलाएको छ । विस्तृत
कमरेड मञ्जुको एभरेष्ट क्याफे आइतबार, भाद्र २२, २०७१ कमरेड मञ्जुको एभरेष्ट क्याफे माओवादी महिला लडाकुको आशा, संघर्ष र त्यागको कथा । विस्तृत
कतारमा बेपत्ता पारिएका दुई नेपाली सुरक्षित आइतबार, भाद्र २२, २०७१ कतारमा बेपत्ता पारिएका दुई नेपाली सुरक्षित कतारमा वृत्तचित्र निर्माणका लागि पुगेका दुई नेपाली कतारी सुरक्षाकर्मीको नियन्त्रणमा सुरक्षित रहेको कतारको विदेशमन्त्रालयले जनाएको छ । विस्तृत
शनिबार, भाद्र २१, २०७१ स्लिङटन टेक फेस्ट काठमाडौंको स्लिङटन कलेजले आयोजना गरेको ‘स्लिङटन टेक फेस्ट’ ले नेपालमा सूचना प्रविधि विकासको प्रचुर सम्भाव्यता देखाएको छ । विस्तृत
कारितास सरकारको सहयोगी: मन्त्री थापा शनिबार, भाद्र २१, २०७१ कारितास सरकारको सहयोगी: मन्त्री थापा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले सामाजिक सचेतना अभिवृद्धि गर्न नेपालमा गैरसकारी संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । विस्तृत
भारत र अष्ट्रेलियाबीच परमाणु सम्झौतामा हस्ताक्षर शनिबार, भाद्र २१, २०७१ भारत र अष्ट्रेलियाबीच परमाणु सम्झौतामा हस्ताक्षर भारत र अष्ट्रेलियाबीच गैरसैनिक परमाणु सम्झौतामा हस्ताक्षर भएको छ । विस्तृत
गैरइञ्जिनियरलाई एमडी बनाएको विरोधमा टेलिकमका इञ्जिनियर आन्दोलित शुक्रबार, भाद्र २०, २०७१ गैरइञ्जिनियरलाई एमडी बनाएको विरोधमा टेलिकमका इञ्जिनियर आन्दोलित सरकारले गैरइञ्जिनियरलाई नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी)मा नियुक्ति गरेको भन्दै टेलिकमका इञ्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । विस्तृत
कश्मीरमा बाढीः जन्ती जाँदै गरेका ५० सहित ७७ को मृत्यु शुक्रबार, भाद्र २०, २०७१ कश्मीरमा बाढीः जन्ती जाँदै गरेका ५० सहित ७७ को मृत्यु भारतको कश्मीरमा भारी वर्षा र बाढीका कारणा कम्तीमा पनि ७७ जनाको मृत्यु भएको छ । विस्तृत
बाघको आक्रमणबाट बालिकाको मृत्यु, ५ जनाको ज्यान गइसक्यो शुक्रबार, भाद्र २०, २०७१ बाघको आक्रमणबाट बालिकाको मृत्यु, ५ जनाको ज्यान गइसक्यो अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । विस्तृत
नेपाली स्रोत नेपाली शैली शुक्रबार, भाद्र २०, २०७१ नेपाली स्रोत नेपाली शैली काभ्रेको ऐतिहासिक शहर पनौतीमा नेपालीकै पैसाबाट नेपाली शैलीको सामुदायिक पुस्तकालय संचालनमा आएको छ। विस्तृत
एमाले कार्यालयपछि रेडक्रसमा चोरी शुक्रबार, भाद्र २०, २०७१ एमाले कार्यालयपछि रेडक्रसमा चोरी एमाले पार्टी कार्यालय गोरखामा चोरी भएको अर्को रात रेडक्रस सोसाइटी गोरखा शाखा पनि चोरी भएको छ । विस्तृत
प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट बिहीबार, भाद्र १९, २०७१ प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट बाँकेमा लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले हिरासतमा निर्घात कुटपिट गरेको छ । विस्तृत
वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली बेपत्ता बिहीबार, भाद्र १९, २०७१ वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली बेपत्ता कतारमा काम गर्ने नेपाली मजदुरबारे खोजमुलक वृत्तचित्र बनाउन दोहा पुगेका दुई नेपाली वेपत्ता भएका छन् । विस्तृत
« First«102030115116117118119130140150»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP