Himalkhabar
Himal Calendar

आइतबार, आषाढ १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
केटी जिस्काउने सेनाका तीन जवान पक्राउ केटी जिस्काउने सेनाका तीन जवान पक्राउ शुक्रबार, आषाढ २०, २०७१ रातिमा केटी जिस्काउने नेपाली सेनाका ३ जवानसहित ५ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । विस्तृत
ताप्लेजुङमा भुकम्पको धक्का शुक्रबार, आषाढ २०, २०७१ ताप्लेजुङमा भुकम्पको धक्का ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा २० असार बिहान ११.४३ बजे भुकम्प गएको छ । विस्तृत
माइक्रो र ट्रक ठोक्किंदा  दुईको मृत्यु शुक्रबार, आषाढ २०, २०७१ माइक्रो र ट्रक ठोक्किंदा दुईको मृत्यु पृथ्वीराजमार्गअन्तर्गत दमौली खैरेनीटार सडकखण्डमा पर्ने मनपाङ गाविस–१ अकला मन्दिर नजिक माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । विस्तृत
एमाले महाधिवेशन उद्घाटन (फोटो फिचर) बिहीबार, आषाढ १९, २०७१ एमाले महाधिवेशन उद्घाटन (फोटो फिचर) १९ असार दिउँसोबाट शुरु भएको एमालेको नर्वौं महाधिवेशनको उदघाटन सत्र बेलुका ८ बजे सम्पन्न भएको छ । विस्तृत
मेशीनसँग महिला बिहीबार, आषाढ १९, २०७१ मेशीनसँग महिला सिलाइ–कटाइ, ब्युटिपार्लर लगायतका नरम कामबाट घर बाहिरको श्रममा हात हालेका महिला काठ र फलाम लगायतका 'पुरुषजन्य' काममा समेत अग्रसर छन्। विस्तृत
बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु बिहीबार, आषाढ १९, २०७१ बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु नेपालसँग सीमा जोडिएको भारतको विहारमा बेहुला खरिद बिक्री हुने सौराठ सभा शुरु भएको छ । विस्तृत
खोलामा युवतीको शव फेला बिहीबार, आषाढ १९, २०७१ खोलामा युवतीको शव फेला पर्साको बगवन्ना गाविसको कोइलाभार नजिकै खोलामा युवतीको शव फेला परेको छ । विस्तृत
एमाओवादी मकवानपुरमा दाहाल र भट्टराई पक्षका बेग्लबेग्लै कमिटी घोषणा बुधबार, आषाढ १८, २०७१ एमाओवादी मकवानपुरमा दाहाल र भट्टराई पक्षका बेग्लबेग्लै कमिटी घोषणा एमाओवादीको मकवानपुर जिल्ला कमिटीमा पदाधिकारी विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै पदाधिकारी घोषणा गरेका छन् । विस्तृत
अठार महिनापछि सल्लेमा विमान बुधबार, आषाढ १८, २०७१ अठार महिनापछि सल्लेमा विमान हवाई सेवा वन्द भएको डेढ वर्षपछि रुकुमको सल्ले विमान स्थलमा तारा एयरले सफल परीक्षण उडान गरेको छ । विस्तृत
घरमा आगो लगाई दम्पतीद्वारा आत्महत्या बुधबार, आषाढ १८, २०७१ घरमा आगो लगाई दम्पतीद्वारा आत्महत्या प्यूठानको सारी–३ कोलाम्पामा घरायसी विवादका कारण एक दम्पतीले घरमा आगो लगाई आफूले पनि आत्महत्या गरेका छन् । विस्तृत
डिस्टिङसनलाई उच्चशिक्षाका लागि संकट मंगलबार, आषाढ १७, २०७१ डिस्टिङसनलाई उच्चशिक्षाका लागि संकट एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उतीर्ण भएका मकवानपुरका सुनिल बलामीलाई उच्चशिक्षा अध्ययन्का लागि संकट परेको छ । विस्तृत
दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईको मृत्यु मंगलबार, आषाढ १७, २०७१ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँबेलहानीमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विस्तृत
विश्वकप फुटबलले फेसबुकका सबै रेकर्ड तोड्यो मंगलबार, आषाढ १७, २०७१ विश्वकप फुटबलले फेसबुकका सबै रेकर्ड तोड्यो विश्वकप फुटबलबारे फेसबुकमा भएका क्रियाकलाप इतिहासमै सबैभन्दा बढी भएको फेसबुकले जनाएको छ । विस्तृत
विवाहित छोरीलाई पनि सम्पति दिने प्रस्ताव मंगलबार, आषाढ १७, २०७१ विवाहित छोरीलाई पनि सम्पति दिने प्रस्ताव सरकारले विवाहित छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिने व्यवस्था भएको विधेयक संसदमा दर्ता गरेपछि त्यसबारेको चर्चा चुलिएको छ। विस्तृत
चौबीस लाखको भवन २४ घण्टा नपुग्दै भत्कियो मंगलबार, आषाढ १७, २०७१ चौबीस लाखको भवन २४ घण्टा नपुग्दै भत्कियो महोत्तरीको जलेश्वरस्थित महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयले रु २४ लाखको लागतमा निर्माण गरेको भवन २४ घण्टा नपुग्दै भत्किएको छ । विस्तृत
बलात्कारको आरोपमा एक पक्राउ सोमबार, आषाढ १६, २०७१ बलात्कारको आरोपमा एक पक्राउ दाङ प्रहरीले महिलालाई जबरजस्ती गर्ने एक जनालाई पक्राउ गरेको छ । विस्तृत
अपराध गरेको २६ वर्षपछि स्कूल संचालक पक्राउ सोमबार, आषाढ १६, २०७१ अपराध गरेको २६ वर्षपछि स्कूल संचालक पक्राउ गर्भपतन गराउन नमान्ने प्रेमिकाको हत्या प्रयास गरेका बाँके कोहलपुरस्थित एक बोर्डिङ स्कूलका संचालक २६ वर्षपछि पक्राउ परेका छन् । विस्तृत
खनाल र नेपाल पार्टीका अविभावकः पोखरेल सोमबार, आषाढ १६, २०७१ खनाल र नेपाल पार्टीका अविभावकः पोखरेल नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको अविभावक बन्नुपर्ने बताएका छन् । विस्तृत
ओभरटेक गर्दा ट्रिपर दुर्घटना, दम्पतिको मृत्यु सोमबार, आषाढ १६, २०७१ ओभरटेक गर्दा ट्रिपर दुर्घटना, दम्पतिको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको पिपलमोडमा ट्रिपरको ठक्करबाट दम्पतिको मृत्यु भएको छ । विस्तृत
« First«102030128129130131132140150160»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP