Himalkhabar
Himal Calendar

बिहीबार, साउन २, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सीके राउतको घटनामा सरकार गम्भीर हुनुपर्छ : प्याकुरेल सीके राउतको घटनामा सरकार गम्भीर हुनुपर्छ : प्याकुरेल सोमबार, भाद्र ३०, २०७१ सार्वभौम सत्ता र अखण्डता विरुद्धको क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा राखिएका सीके राउतको घटनाप्रति जवाफदेहिता निगरानी समितिले ध्यानाकर्षण भएको जनाएको छ । विस्तृत
संविधानसभाको बैठक स्थगित सोमबार, भाद्र ३०, २०७१ संविधानसभाको बैठक स्थगित एमाओवादी नेता पोष्टबहादुर बोगटीको असामयिक निधन भएपछि संविधानसभाको बैठक स्थगित गरिएको छ । विस्तृत
तुइन जिन्दगी (तस्वीरसहित) आइतबार, भाद्र २९, २०७१ तुइन जिन्दगी (तस्वीरसहित) त्रिशुली पारीको विद्यालय पुग्न तुईन बाहेक अर्को उपाय छैन रविन्द्र नेपालसँग । विस्तृत
तत्काल महाधिवेशनको मिति तोक्न माग शनिबार, भाद्र २८, २०७१ तत्काल महाधिवेशनको मिति तोक्न माग स्थगन गरिएको नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनको मिति तत्काल तोक्न अध्यक्षका उम्मेद्वारहरुले पार्टी नेतृत्व समक्ष माग गरेका छन् । विस्तृत
आँखा पाकेका प्रहरीलाई चश्मा लगाएर ड्युटी गर्न निर्देशन शनिबार, भाद्र २८, २०७१ आँखा पाकेका प्रहरीलाई चश्मा लगाएर ड्युटी गर्न निर्देशन भारतसँग सीमा जोडिएको विराटनगरको संवेदनशिल क्षेत्र रानीका प्रहरी आंखा पाक्ने समस्याले ग्रस्त छन् । विस्तृत
‘साहित्यिक यात्रा महोत्सव’ राजधानीमा शुरु शुक्रबार, भाद्र २७, २०७१ ‘साहित्यिक यात्रा महोत्सव’ राजधानीमा शुरु बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव राजधानीमा शुरु भएको छ । विस्तृत
बर्दियामा राजमार्ग भत्किएपछि सयौं यात्रु अलपत्र (तस्वीरसहित) शुक्रबार, भाद्र २७, २०७१ बर्दियामा राजमार्ग भत्किएपछि सयौं यात्रु अलपत्र (तस्वीरसहित) पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया निकुञ्ज भित्र कुँवाभार नजिक बनाइएको डाइभर्सन तेस्रो पटक पनि भत्केको छ । डाइभर्सन भत्किएपछि यातायात ठप्प भएको छ । विस्तृत
दशैं टीकाको साइत विहान १०:१५ मा शुक्रबार, भाद्र २७, २०७१ दशैं टीकाको साइत विहान १०:१५ मा यो बर्ष दशैं टीकाको शुभ साइत १७ असोजको विहान १०:१५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विस्तृत
‘डन’ केसी र महर्जन पक्राउ शुक्रबार, भाद्र २७, २०७१ ‘डन’ केसी र महर्जन पक्राउ गोली प्रहार गरी हत्या गर्ने तथा लुटपाटमा संलग्न फरार रहेका अभियुक्तहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । विस्तृत
पीटीए बिरोधी मोर्चाबाट माले बाहिरियो बिहीबार, भाद्र २६, २०७१ पीटीए बिरोधी मोर्चाबाट माले बाहिरियो नेकपा मालेले नेपाल र भारतबीच भएको पीटीए राष्ट्रिय आवश्यकता अनुकूल भएको निष्कर्ष निकालेको छ । विस्तृत
अशोक राईलाई छोडेका विद्यार्थी नेताहरू एमालेमा बिहीबार, भाद्र २६, २०७१ अशोक राईलाई छोडेका विद्यार्थी नेताहरू एमालेमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी निकट संघीय विद्यार्थी युनियनका अध्यक्ष शैलेस लामासहित करिब ३५ विद्यार्थी नेताहरू पुनः एमालेमै फर्किएका छन् । विस्तृत
आइएसलाई निमिट्यान्न पारिन्छ: ओबामा बिहीबार, भाद्र २६, २०७१ आइएसलाई निमिट्यान्न पारिन्छ: ओबामा अमेरिकी राष्ट्रपति बाराक ओवामाले इराक र सिरियाका विभिन्न शहरमा कब्जा गरेको चरमपन्थी संगठन ‘इस्लामिक स्टेट’ लाई निमिट्यान्न पार्ने बताएका छन् । विस्तृत
बाबु कोमामा, आमाले छाडिन् तीन बच्चाको बिचल्ली बिहीबार, भाद्र २६, २०७१ बाबु कोमामा, आमाले छाडिन् तीन बच्चाको बिचल्ली पैसा कमाउन साउदी अरब गएका बाबु कोमामा पुगेको अवस्थामा फर्किएपछि भक्तपुरका रामकृष्ण सार्की (मिजार) का तीन बच्चा यतिखेर बिचल्लीमा परेका छन् । विस्तृत
इलामबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० घाइते बिहीबार, भाद्र २६, २०७१ इलामबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० घाइते चितवनमा भएको सवारी दुर्घटनामा १० यात्रु घाइते भएका छन् । विस्तृत
गोपालदास पुरस्कार रामकृष्ण रेग्मीलाई बुधबार, भाद्र २५, २०७१ गोपालदास पुरस्कार रामकृष्ण रेग्मीलाई यो बर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई प्रदान गरिएको छ । विस्तृत
अमेरिका जान लागेका ३४ नेपाली कोस्टारिकामा पक्राउ बुधबार, भाद्र २५, २०७१ अमेरिका जान लागेका ३४ नेपाली कोस्टारिकामा पक्राउ अमेरिका पस्नका लागि कोस्टारिका पुगेका ३४ जना नेपालीलाई कोस्टारिका प्रहरीले पक्राउ गरेको छ । विस्तृत
सभासदलाई अङ्ग्रेजी पढाउने तयारी बुधबार, भाद्र २५, २०७१ सभासदलाई अङ्ग्रेजी पढाउने तयारी संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिले सभासद्हरुलाई अङ्ग्रेजी भाषा सिकाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । विस्तृत
हिमाल शर्माको राजीनामा बुधबार, भाद्र २५, २०७१ हिमाल शर्माको राजीनामा एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष हिमाल शर्माले राजीनामा दिएका छन् । विस्तृत
दुई दिनपछि प्यूठान बन्द फिर्ता बुधबार, भाद्र २५, २०७१ दुई दिनपछि प्यूठान बन्द फिर्ता तरुण दलले आह्वान गरेको अनिश्चितकालिन प्यूठान बन्द दुई दिनपछि फिर्ता लिएको छ । विस्तृत
« First«102030114115116117118130140150»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP