Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
औद्योगिक रसायनले धानखेती सखाप
आइतबार, भाद्र १५, २०७१
उद्योगहरुबाट निष्कने रसायनयुक्त पानी नदीमा सोझै मिसाइँदा हजारौं बिघामा लगाइएको धान कुहिएर नष्ट भएको छ ।
विस्तृत
शनिबार, भाद्र १४, २०७१
एमएसएन म्यासेन्जर सेवा बन्द हुने
चीनमा माइक्रोसफ़्टको विडोंज लाइभ म्यासेन्जर (एमएसएन म्यासेन्जर) सेवा अक्टोबर महिनाबाट बन्द हुने भएको छ ।
विस्तृत
शनिबार, भाद्र १४, २०७१
गोली प्रहार गरी महिलाको हत्या
सर्लाहीको नोकैल्वामा एक महिलाको गोली प्रहार गरी हत्या भएको छ।
विस्तृत
शनिबार, भाद्र १४, २०७१
कानून तृतीय वर्ष मौका परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० सालमा सञ्चालित कानून सङ्कायतर्फ स्नातक तह तृतीय वर्ष मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
विस्तृत
शनिबार, भाद्र १४, २०७१
इबोल विरुद्धको औषधी बाँदरमा सफल
इबोला भाइरस संक्रमितका लागि परिक्षण क्रममा रहेको जेडम्याप औषधी बाँदरमा शतप्रतिशत सफल देखिएको छ । अब यो औषधि मानिसलाई पनि दिन थालिएको छ ।
विस्तृत
शुक्रबार, भाद्र १३, २०७१
एमाओवादीसहितका विपक्षी दलद्वारा संसद अवरुद्ध
एमाओवादी सहितका विपक्षी दलहरुले ब्यवस्थापिका संसदको बैठक अवरूद्द पारेका छन् ।
विस्तृत
शुक्रबार, भाद्र १३, २०७१
तीनकुनेको अवरोध हटाइयो, यातायात सुचारु
ट्रिपर व्यवसायीले अवरुद्ध पारेको राजधानीको तीनकुने र आसापसको सडक प्रहरीले खुलाएको छ ।
विस्तृत
शुक्रबार, भाद्र १३, २०७१
सुनकोशी पुलको काम फेरि रोकियो
ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई राजधानीसँग जोड्ने सुनकोशी नदीको पुल निर्माणको काम ठेकेदार कम्पनीबीचको विवादका कारण रोकिएको छ ।
विस्तृत
बिहीबार, भाद्र १२, २०७१
पहिरोको उच्च जोखिममा भुजुङ्गे गाउँ
अर्घाखाँचीको खाँचीकोट भजुङ्गेमा जमिन भासिएपछि ४९ घर परिवार उच्च जोखिममा परेका छन् ।
विस्तृत
बिहीबार, भाद्र १२, २०७१
तल्लो मोदीको उत्पादन बन्द
पहिरोले नहर थुनिएपछि पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
विस्तृत
बुधबार, भाद्र ११, २०७१
तीज बनाउन माइत हिँडेकी श्रीमतीको बाटोमै हत्या
तीज मनाउन माइती घर हिँडेकी रुकुम गरायला–४ की महिलालाई उनकै श्रीमानले बाटोमै हत्या गरेका छन् ।
विस्तृत
बुधबार, भाद्र ११, २०७१
बर्दियाका बाढी पीडितलाई राहत रकम
बर्दीयाका बाढी पीडितहरुका लागि ‘सहयोगी हातहरु’ ले संकलन गरेको रु ४ लाख १७ हजार पीडितलाई हस्तान्तरण गरेको छ ।
विस्तृत
बुधबार, भाद्र ११, २०७१
हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा
राहदानी विभागले हराएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को वेबसाइटमा समावेश गरेको छ ।
विस्तृत
सोमबार, भाद्र ९, २०७१
चार किलो सुनसहित पक्राउ
सिन्धुपाल्चोकको बाह्रबिसेमा चार किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
विस्तृत
सोमबार, भाद्र ९, २०७१
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा तीनको मृत्यु, एक बेपत्ता (अपडेट)
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेन्ट पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, भाद्र ९, २०७१
संविधानसभा खारेज गर्नुपर्छः वैद्य
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभा खारेज गर्नुपर्ने बताएका छन् ।
विस्तृत
सोमबार, भाद्र ९, २०७१
विपत्तिस्थलमा बिचल्ली (तस्वीरसहित)
बर्दियाका बाढी पीडितहरुसम्म सरकारी राहत अझै पुगेको छैन ।
विस्तृत
शनिबार, भाद्र ७, २०७१
१०५ किलो चरेशसहित दुई पक्राउ
पर्सा प्रहरीले वीरगञ्जबाट १०५ किलो लागुऔषध चरेश बरामद गरेको छ ।
विस्तृत
शनिबार, भाद्र ७, २०७१
नेपाली समाजमा ‘फेसबुक विवाह’
‘मागी विवाह’ र ‘प्रेम विवाह’ हुने गरेको नेपाली समाजमा अब नयाँ प्रचलन थपिएको छ– ‘फेसबुक विवाह’
विस्तृत
« First
«
10
20
30
117
118
119
120
121
130
140
150
»
Last »