Himalkhabar
बिहीबार, आषाढ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सुनकाे बाला भन्दै ३० ब्यवसायीलाई ठग्ने गिरोह पक्राउ
बिहीबार, भाद्र १९, २०७१
नक्कली बाला देखाएर सुनको बाला भन्दै ३० वटा सुन पसलमा ठगी गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाले सार्वजनिक गरेको छ ।
विस्तृत
बिहीबार, भाद्र १९, २०७१
८८ किलो चाँदीसहित ४ जना पक्राउ
नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको साढे ८८ किलो चाँदी प्रहरीले बरामद गरेको छ ।
विस्तृत
बिहीबार, भाद्र १९, २०७१
हङकङः नेपाली तरकारी–फलफूलको बजार
गुणस्तरमा ध्यान दिने हो भने हङकङको बजारमा नेपाली तरकारी र फलफूलले प्रवेश पाउन सक्छ।
विस्तृत
बिहीबार, भाद्र १९, २०७१
संविधानसभा बाहिर कुनै सम्झौता नगर्न राप्रपा नेपालको चेतावनी
राप्रपा नेपालले संविधानसभा बाहिर गरिने सम्झौता पार्टीलाई मान्य नहुने भन्दै त्यस्तो सहमति सम्झौता नगर्न तीन प्रमुख दललाई चेतावनी दिएको छ।
विस्तृत
बुधबार, भाद्र १८, २०७१
नेपाल प्रहरीद्वारा बाढी–पहिरो पीडितलाई २ करोड
नेपाल प्रहरीले बाढी पहिरो पीडितका लागि दैवी प्रकोप उद्धार कोषलाई २ करोड १ लाख रुपैयाँ प्रदान गरेको छ ।
विस्तृत
बुधबार, भाद्र १८, २०७१
मन्त्रीको नक्कली पिए बनेका ठग मामा–भाञ्जा
आफूलाई कृषि मन्त्री हरि पराजुलीको स्वकीय सचिव भन्दै ठगी गर्ने दुई ब्यक्तिले विभिन्न सरकारी कार्यालयका प्रमुख र सर्वसाधारणबाट लाखौं ठगेको तथ्य खुलेको छ ।
विस्तृत
बुधबार, भाद्र १८, २०७१
आइएसद्वारा अर्का अमेरिकी पत्रकारको हत्या
विद्रोही इस्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेका अमेरिकी पत्रकार स्टीभन सटलफको टाउको काटिएको जस्तो देखिने भिडियो सार्वजनिक भएको छ।
विस्तृत
मंगलबार, भाद्र १७, २०७१
एमए अंग्रेजी प्रथम वर्षको नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७० साल मङ्सिर/पुसमा सञ्चालित स्नातकोत्तर तह अंग्रेजीको परीक्षाफल प्रकाशित गरेको छ ।
विस्तृत
मंगलबार, भाद्र १७, २०७१
तीन पत्रकारलाई राष्ट्रिय शिक्षा पुरस्कार
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यस पटक तीन जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
विस्तृत
मंगलबार, भाद्र १७, २०७१
आ–आफ्नै अडानमा दलहरुः राज्यपुनर्संरचनामा सहमति भएन
संविधानका मुख्य अन्तर्वस्तुमा सहमति गर्न बसेको प्रमुख राजनीतिक दलहरुको बैठक कुनै सहमति विना टुंगिएको छ ।
विस्तृत
मंगलबार, भाद्र १७, २०७१
कलमी क्रान्ति
फलफूलको कलमी (ग्राफ्टिङ) प्रविधिमा नेपालले संसार प्रसिद्ध जापानको राम्रो सिको थालेको छ।
विस्तृत
सोमबार, भाद्र १६, २०७१
कांग्रेस–एमाले एक ठाउँमा नबसी संविधान बन्दैनः रिजाल
सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा नबसी संविधान बन्न नसक्ने बताएका छन् ।
विस्तृत
सोमबार, भाद्र १६, २०७१
डीआईजीमा बढुवाका लागि १३ जनाको सिफारिश
गृह मन्त्रालयको बढुवा समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि १३ जनालाई सिफारिश गरेको छ ।
विस्तृत
सोमबार, भाद्र १६, २०७१
बैतडीमा पहिरोले ३ घर पुरियो
बैतडीको गोकुलेश्वर गाविसमा पहिरो जाँदा तीन घर पुरिएका छन् ।
विस्तृत
आइतबार, भाद्र १५, २०७१
नेपाली मुलका युवक विश्वका अग्रणी अर्थशास्त्री
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने विश्वका उत्कृष्ट युवा अर्थशास्त्रीहरुको सूचिमा नेपाली मुलका युवा पराग पाठकको नाम पनि समावेश गरेको छ ।
विस्तृत
आइतबार, भाद्र १५, २०७१
गुप्तचर बढुवामा चलखेल
नेपाल प्रहरीमा नौ महीनापछि भएको एआईजी बढुवाको चलखेल नसेलाउँदै राष्ट्रिय अनुसन्धान विभागमा पनि त्यस्तै खेल शुरु भएको छ ।
विस्तृत
आइतबार, भाद्र १५, २०७१
पूर्व राजा विरेन्द्र र उनका परिवारको ६ हजार रोपनी जमिनको पहिचान
नेपाल ट्रष्टको कार्यालयले स्व. राजा विरेन्द्र र उनको परिवारको नाममा रहेको ६ हजार रोपनीभन्दा बढी जमिनको पहिचान गरी स्वामित्व ग्रहण गरेको जनाएको छ ।
विस्तृत
आइतबार, भाद्र १५, २०७१
मोदीको पूजापछि पशुपतिमा विशेष पूजा गराउने बढे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि पशुपतिमा विशेष पूजाआजा गर्नेको सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
विस्तृत
आइतबार, भाद्र १५, २०७१
विपक्षी दलले फेरि पनि संसद अवरुद्ध पारे
एमाओवादीलगायतका विपक्षी दलहरुले १५ साउनको संसद बैठक पनि अवरुद्ध पारेका छन् ।
विस्तृत
« First
«
10
20
30
116
117
118
119
120
130
140
150
»
Last »