Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
क्रिकेट खेलाडी सेनामा भर्ती
शनिबार, साउन २४, २०७१
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खल्ने १० जना क्रिकेट खेलाडीहरू सेनामा भर्ती भएका छन् ।
विस्तृत
शुक्रबार, साउन २३, २०७१
गुठी संस्थानका सहायक प्रशासकसहित ६ पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासकसहित ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, साउन २३, २०७१
‘चरी’को हत्या गैरन्यायिकः एमाले धादिङ
नेकपा एमाले धादिङले आफ्ना कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दावी गर्दै घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कार्वाहीको माग गरेको छ ।
विस्तृत
शुक्रबार, साउन २३, २०७१
आधुनिक जनकपुरको चिनारीः गंगासागर आरती
जनकपुरवासीको लागि गंगासागर आरती एउटा सांस्कृतिक 'नयाँ सम्पदा' हुन पुगेको छ, सन्ध्याकालीन मनोरम रीतिको रूपमा।
विस्तृत
शुक्रबार, साउन २३, २०७१
सडक लेन पालना नगर्नेलाई कारबाही शुरु
नेपालकै पहिलो ६ लेन सडकका रूपमा रहेको कोटेश्वर सूर्यविनायक ९.२ किलोमिटर सडकमा लेन पालना नगर्ने चालकलाई अब कारबाही गरिने भएको छ ।
विस्तृत
शुक्रबार, साउन २३, २०७१
१६ वर्षपछि जेल चलान
महोत्तरीको गोनरपुरा गाविसको बस्तीमा आगजनी गरी फरार रहेका अभियुक्त १६ वर्षपछि जेल चलान भएका छन् ।
विस्तृत
बिहीबार, साउन २२, २०७१
उद्योगीलाई धम्काउने पक्राउ
वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई धम्काउने एक जना पक्राउ परेका छन् ।
विस्तृत
बिहीबार, साउन २२, २०७१
ठगी गर्नेलाई सम्मान
हाकाहाकी उपभोक्ता ठग्ने पेट्रोलपम्पका संचालकलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट सम्मानित गर्दैछ ।
विस्तृत
बिहीबार, साउन २२, २०७१
नर्वेमा नेपाली कर्मी (तस्वीर पनि)
नर्वेको गाउस्टाडटोप्पेन लगायतका हिमाली पदयात्रा मार्ग बनाउन नेपाली सीपको उपयोग भइरहेको छ।
विस्तृत
बिहीबार, साउन २२, २०७१
सेनालाई आक्रण गरी फरार दुई पक्राउ
नेपाली सेनालाई छुरा प्रहार गरेर फरार दुई जनालाई प्रहरीले पाँच वर्ष पछि पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, साउन २२, २०७१
केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भट्टराई पक्षको चेतावनी
एमाओवादीको संस्थापन पक्षले आफ्नो समूहका दुई नेतालाई गरेको कारबाही फिर्ता नलिए पार्टीको आगामी केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय बाबुराम भट्टराई पक्षले गरेको छ ।
विस्तृत
बुधबार, साउन २१, २०७१
बसभित्रै सामूहिक बलात्कार
नेपालगञ्ज बसपार्कमा बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
विस्तृत
बुधबार, साउन २१, २०७१
मेचीका ४ जिल्ला अचानक बन्द
यातायात व्यवसायी संस्थाबीचको विवादले इलामलगायत मेचीका चार जिल्लामा यातायात बन्द भएको छ ।
विस्तृत
बुधबार, साउन २१, २०७१
राहदानी तत्काल लैजान सेवाग्राहीलाई अपिल
राहदानी (पासपोर्ट) लिन राहदानी विभागमा दैनिक भीडभाड बढिरहेका बेला विभागलाई अहिले अर्कै चटारो थपिएको छ ।
विस्तृत
बुधबार, साउन २१, २०७१
‘चाचा चौधरी’ का सर्जक कार्टूनिस्ट प्राणको निधन
हिन्दी कमिक्स बुकमा चाचा चौधरी र साबूको चर्चित कार्टून बनाउने कार्टूनिस्ट प्राणको ७६ को उमेरमा निधन भएको छ ।
विस्तृत
मंगलबार, साउन २०, २०७१
पाँच वटा लिम्बूवान पक्षधर समूहबीच एकीकरण
अरुण नदी पूर्वका नौ जिल्ला छुट्टै लिम्बूवान प्रदेश हुनुपर्ने माग गर्दै आएका पाँच वटा लिम्बूवान पक्षधर समूहबीच एकीकरण भएको छ ।
विस्तृत
मंगलबार, साउन २०, २०७१
एक रुपैयाँमा पढाइ
मागेर जीवनयापन गरिरहेकाहरुका सन्तान र मगन्ते बालबालिकालाई पढाउन पशुपति क्षेत्रमा स्थापना गरिएको सारथि एकेडेमी चलाउन सहृदयीहरूको एक रुपैयाँ अभियानले सहयोग गरेको छ।
विस्तृत
मंगलबार, साउन २०, २०७१
साना समूहसँग सहमति बन्दै
संविधान निर्माणलाई सहज बनाउन संविधानसभाको उपसमितिले बाहिर रहेका दल र समूहसँग वार्ता र सहमति गरेको छ।
विस्तृत
मंगलबार, साउन २०, २०७१
गाउँमा पुगेका जीतबहादुर भन्छन्, ‘साह्रै खुशी छु’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड नै लागेको छ ।
विस्तृत
« First
«
10
20
30
121
122
123
124
125
130
140
150
»
Last »