Himalkhabar
शनिबार, आषाढ १४, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पत्रकारमाथि आक्रमण गर्ने पक्राउ
सोमबार, भाद्र २, २०७१
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।
विस्तृत
सोमबार, भाद्र २, २०७१
राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यमा ध्यान दिन सुझाव
आदिवासी जनजाति अगुवाहरुले राज्यको पुनर्संरचना गर्दा पहिचान र पहिचान र सामर्थ्यसहित सहित स्वायत्ततालाई ध्यान दिन सुझाव दिएका छन् ।
विस्तृत
सोमबार, भाद्र २, २०७१
कोलिफर्मका कारण पाल्पामा झाडापखाला फैलिएको पुष्टी
पाल्पाको सिद्धेश्वर असारे गाउँमा कोलिफर्म रहेको खानेपानी पिउँदा झाडापखाला फैलिएको पुष्टी भएको छ ।
विस्तृत
आइतबार, भाद्र १, २०७१
भक्तपुरमा डेङ्गुका बिरामीे
भक्तपुरमा डेङ्गुका एकजना बिरामी फेला परेका छन् ।
विस्तृत
आइतबार, भाद्र १, २०७१
साढे ६२ हजारको इपिएसका लागि आवेदन
कोरियाली भाषा परीक्षाका लागि देशभरबाट ६२ हजार ५१४ जनाले आवेदन फारम भरेका छन् ।
विस्तृत
आइतबार, भाद्र १, २०७१
सम्पत्ति शुद्धिकरणका अधिकृत घुस लिँदालिँदै पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, साउन ३१, २०७१
तीन दिनदेखि सडकमै (फोटो फिचर)
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको शमशेरगञ्जस्थित परुवा सोता खोलाको पुल बाढीले भत्काउँदा यात्रुहरु तीन दिनदेखि सडकमै अलपत्र छन् ।
विस्तृत
शनिबार, साउन ३१, २०७१
बाँकेमा बाबु छोरीसहित ४ बेपत्ता
राप्तीको बाढी गाउँपसेपछि बाँकेको फत्तेपुरका बाबु छोरीसहित चार जना बगेर बेपत्ता भएका छन् ।
विस्तृत
शनिबार, साउन ३१, २०७१
बर्दियामा १० जनाको शव फेला, ५० बढी वेपत्ता
बर्दियामा ३० साउनमा आएको बाढीले १० जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
विस्तृत
शनिबार, साउन ३१, २०७१
दाङमा थप ७ को शब फेला, मृत्यु हुनेको संख्या १३ पुग्यो
तीन दिनदेखिको लगातार वर्षाका दाङमा बवई नदिमा आएको बाढीमा परेर मृत्यु हुनेको सँख्या १३ पुगेको छ ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
सशस्त्र प्रहरीद्वारा उद्धार कोषलाई एक करोड ८८ लाख
विपत्ती पीडित नागरिकको सहयोगका लागि सशस्त्र प्रहरी बलले १ करोड ८८ लाख रुपैयाँ प्रदान गरेको छ ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
सुर्खेतमा बाढी पहिरोको कहर, १५ को शव फेला
सुर्खेतमा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ, अन्य धेरैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
राप्तिमा पानी खतराको तहभन्दा ३ मिटर माथि, थुप्रै वस्तीहरु डुवानमा
विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि स्थानीयवासीको भागाभाग भएको छ ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
बाढीले गुल्मीमा झोलुङ्गे पुल बगायो
दरमखोलामा आएको बाढीले बागलुङ र गुल्मी जोड्ने झोलुङ्गेपुल बगाएको छ ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
बस दुर्घटनामा १ को मृत्यु, २० घाईते
कपिलबस्तुको कृष्णनगरबाट प्यूठानको दम्ती आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने करिब २० जना घाईते भएका छन् ।
विस्तृत
शुक्रबार, साउन ३०, २०७१
पूर्व प्रधानसेनापति कटवालको आत्मकथा सार्वजनिक
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको आत्मकथा समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
विस्तृत
बिहीबार, साउन २९, २०७१
बच्चा हुर्काउने अा–अाफ्नै काइदा
चिनियाँ लेखिका एमी चुआको ‘टाइगर मदर’ र फ्रान्सेली लेखिका पामेला ड्रकरम्यानको ‘ब्र्रिङ्गिङ अप बेबी’ बीचको समानता भनेको संसारमा कतिसम्म फरक तरीकाले छोराछोरी हुर्काइन्छ भनेर देखाउनु हो ।
विस्तृत
बिहीबार, साउन २९, २०७१
कमलाको तटबन्ध भत्कियो, कैयौं वस्ती डुबानमा
कमला नदीको तटबन्ध भत्किदा सिरहाको पश्चिमी गाविस सारश्वर लगायतका स्थान डुबानमा परेका छन् ।
विस्तृत
बिहीबार, साउन २९, २०७१
उद्योगलाई फलफूल
मान्छेका लागि मात्र हैन, उद्योगलाई समेत पुग्ने गरी फलफूल उत्पादनको समय आएको छ।
विस्तृत
« First
«
10
20
30
119
120
121
122
123
130
140
150
»
Last »