Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
धनकुटामा बाढी पहिरो, कोशी राजमार्ग बन्द धनकुटामा बाढी पहिरो, कोशी राजमार्ग बन्द बिहीबार, साउन २९, २०७१ धरान–धनकुटा सडकखण्ड अन्तर्गत लेउती खोलामा बनाइएको डाइभर्सन बाढीले भत्काएपछि सडक अवरुद्ध भएको छ । विस्तृत
गायक सरोज गोपाल रहेनन् बिहीबार, साउन २९, २०७१ गायक सरोज गोपाल रहेनन् गायक तथा संगीतकार सरोज गोपाल बज्राचार्यको ६२ वर्षको उमेरमा पोखरामा निधन भएको छ । विस्तृत
१८  ट्र्याक्टर नियन्त्रणमा बिहीबार, साउन २९, २०७१ १८ ट्र्याक्टर नियन्त्रणमा अर्घाखाँचीका खोलाहरुबाट अबैधरुपमा ढुङ्गा–गिटी र बालुवा निकासी गरिरहेका १८ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्तृत
रक क्लाइम्बिङको रोमाञ्चकता बुधबार, साउन २८, २०७१ रक क्लाइम्बिङको रोमाञ्चकता नेपाल पर्वतारोहण र हाइकिङका लागि विश्वप्रसिद्ध छ तर, काठमाडौंका कामकाजीलाई यस्तो रमाइलोका लागि समय कहाँ! विस्तृत
बुधबार, साउन २८, २०७१ चट्याङले चार लाखको क्षति म्याग्दीको बेनीमा चट्याङ लागेर रु.४ लाखभन्दा बढीको धनमाल क्षति भएको छ । विस्तृत
नयाँ बीउ खेतमा पुगेन बुधबार, साउन २८, २०७१ नयाँ बीउ खेतमा पुगेन मध्यपश्चिम तराईका किसानका लागि विकास गरिएको धानको बीउ पनि अधिकांश किसानकोमा पुगेको छैन। विस्तृत
पाल्पामा झाडापखालाले ४२ जना बिरामी बुधबार, साउन २८, २०७१ पाल्पामा झाडापखालाले ४२ जना बिरामी पाल्पाको सिद्धेश्वरमा झाडापखालाका कारण ४० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । विस्तृत
मलेशियामा अपहरण गर्ने चितवनमा पक्राउ मंगलबार, साउन २७, २०७१ मलेशियामा अपहरण गर्ने चितवनमा पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मलेशियामा अपहरण गरी फिरौती माग्ने तनहुँ पुर्काेटका कमलबहादुर गौलीलाई पक्राउ गरेको छ । विस्तृत
चार किलो सुनसहित युवती नियन्त्रणमा मंगलबार, साउन २७, २०७१ चार किलो सुनसहित युवती नियन्त्रणमा चीनको तिब्बतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको चार किलो सुनसहित एक युवतीलाई भन्सार राजस्व गस्ती टोलीले नियन्त्रणमा लिएको छ । विस्तृत
२४ ट्र्याक्टर ब्यवसायी पक्राउ मंगलबार, साउन २७, २०७१ २४ ट्र्याक्टर ब्यवसायी पक्राउ नदीजन्य सामाग्रीको ढुवानी गर्न पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका ट्रे्याक्टर ब्यवसायीले पूर्वपश्चिम राजमार्ग बन्द गराए पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । विस्तृत
बलात्कृत बालिकाको उजुरी प्रहरीले दर्ता गर्न मानेन सोमबार, साउन २६, २०७१ बलात्कृत बालिकाको उजुरी प्रहरीले दर्ता गर्न मानेन कञ्चनपुरको ऐरीमा बलात्कृत भएकी एक बालिकाले दिएको उजुरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता नगरेको आरोप लागेको छ । विस्तृत
अभिनेता श्रेष्ठको शवयात्रा सोमबार, साउन २६, २०७१ अभिनेता श्रेष्ठको शवयात्रा उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका साथ शवयात्रा गरिदैं छ । विस्तृत
विषालु झारको त्रास सोमबार, साउन २६, २०७१ विषालु झारको त्रास खाद्यबालीलाई विस्थापित गर्ने तथा मानव स्वास्थ्यका लागि पनि घातक ‘पार्थेनियम झार’ देशभरि फैलिंदा पनि सरकारले नियन्त्रणको उपाय खोजी गरेको छैन । विस्तृत
भदौ अन्तिममा प्रधानमन्त्री अमेरिका जाँदै सोमबार, साउन २६, २०७१ भदौ अन्तिममा प्रधानमन्त्री अमेरिका जाँदै प्रधानमन्त्री सुशील कोइराला न्यूयोर्कमा पुनः स्वास्थ्य परीक्षण गराउन भदौ अन्तिममा जाने भएका छन् । विस्तृत
जनैपूर्णिमा (फोटो फिचर) आइतबार, साउन २५, २०७१ जनैपूर्णिमा (फोटो फिचर) प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज घरघरमा श्रद्धापूर्वक मनाइँदैछ । विस्तृत
आइतबार, साउन २५, २०७१ इरानमा विमान दुर्घटना, ४० को मृत्यु इरानमा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ । विस्तृत
पाल्पाका १९ प्रहरी कारबाहीमा आइतबार, साउन २५, २०७१ पाल्पाका १९ प्रहरी कारबाहीमा आचरण विपरित काम गर्ने १९ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले कारबाही गरेको छ । विस्तृत
नक्कली डाक्टर पक्राउ आइतबार, साउन २५, २०७१ नक्कली डाक्टर पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई ठग्दै आएका एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । विस्तृत
दक्ष प्राध्यापक नियुक्त भएमात्र शिक्षामा सुधार हुन्छः उपाध्याय शनिबार, साउन २४, २०७१ दक्ष प्राध्यापक नियुक्त भएमात्र शिक्षामा सुधार हुन्छः उपाध्याय नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले प्राज्ञिक दक्षताका आधारमा प्राध्यापकहरुको नियुक्ति नभएसम्म विश्वविद्यालयको अवस्था नसुध्रने प्रष्ट पारेका छन् । विस्तृत
« First«102030120121122123124130140150»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP