Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्वका मनमोहक पोखरी (१० तस्वीर)
शुक्रबार, जेठ १६, २०७१
इलाम, संखुवासभा, मोरङ र धनकुटामा पानीको भरपर्दो स्रोत र पर्यटकीय आकर्षणको रुपमा रहेका थुप्रै मनमोहक पोखरीहरु संरक्षणको पर्खाइमा छन्।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
नेपालमा बालगृह– फस्टाउँदो ठगी धन्दा
नेपालका कथित अनाथालयमा गरीब अभिभावकका छोराछोरी राख्ने र तिनलाई देखाएर विदेशीहरुबाट पैसा असुल्ने व्यापार फस्टाउँदो छ ।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
स्कुले छात्रालाई सामूहिक बलात्कार गर्नेमध्येका दुई पक्राउ
झापाको तोपगाछी–९ की स्कुले छात्रालाई सामूहिक बलात्कार गर्ने १२ जना अभियुक्त मध्येका दुईजनालाई दमक प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
२५ तोला सुन चोरेर भागेकी महिला पक्राउ
पाल्पाबाट २५ तोला सुन चोरेर फरार भएकी एक महिला लमजुङको भोंजेमा पक्राउ परेकी छन् ।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
एमए पहिलो वर्षको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (एमए) पहिलो वर्षको संस्कृति विषयको परीक्षाफल प्रकाशित गरेको छ ।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
गाँजाका लागि ‘खोज तथा फाँड अभियान’
पाल्पा प्रहरीले प्रभास क्षेत्रमा गाँजा फडानी अभियानलाई तीब्रता दिएको छ ।
विस्तृत
बिहीबार, जेठ १५, २०७१
पाकिस्तानः इज्जतका नाममा ढुंगाले हानेर युवतीको हत्या
प्रेम विवाह गरेको भन्दै पाकिस्तानको लाहौरस्थित अदालत बाहिर २५ वर्षीया युवतीको ढुंगाले हानेर हत्या भएको छ । नजिकै रहेको प्रहरी समेत रमिते बनेको युवतीका पतिले आरोप लगाएका छन् ।
विस्तृत
बुधबार, जेठ १४, २०७१
पत्रकारहरू राणा, विरही, ज्ञवाली र श्रेष्ठ पुरस्कृत
सरकारले २०७० सालको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कवीर राणा, तथा वरिष्ठ पत्रकार सम्मानबाट हरिहर विरही, अर्जुन ज्ञवाली र शम्भु श्रेष्ठलाई सम्मानीत गरेको छ ।
विस्तृत
बुधबार, जेठ १४, २०७१
ग्रिष्मको काठमाण्डु ज्याकामाण्डु बन्दैछ
दक्षिणी गोलार्द्धका शहरहरूको शोभा बढाएको ज्याकाराण्डालाई सडकमा रोप्ने हो भने काठमाडौं पनि ती शहर जस्तै सुन्दर देखिनेछ।
विस्तृत
बुधबार, जेठ १४, २०७१
डढेलो निभाउँदा विद्यार्थीकोे मृत्यु
अर्घाखाँचीको अर्घातोष गाविसस्थित बनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक विद्यार्थीको ज्यान गएको छ ।
विस्तृत
मंगलबार, जेठ १३, २०७१
वेटरबाट अभिनेत्री हुँदै मन्त्रीसम्म
‘चाय वाला’ बाट प्रधानमन्त्री बनेका भारतीय नेता नरेन्द्र मोदीको यात्रा जस्तै रोचक छ उनको मन्त्रिमण्डलमा सबैभन्दा कम उमेरकी मन्त्री रहेकी स्मृति इरानीको ।
विस्तृत
मंगलबार, जेठ १३, २०७१
एक करोडको भ्रष्टाचार अभियोगमा इन्जिनियरमाथि मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय बाराका तत्कालीन इन्जिनियर मेघुप्रसाद जायसवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
मंगलबार, जेठ १३, २०७१
बस दुर्घटनामा २२ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वर्दघाटमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
विस्तृत
मंगलबार, जेठ १३, २०७१
सभ्य गाविस बनेको बलेटक्सार
गुल्मीको बलेटक्सार गाविस पूर्ण साक्षर, सबै बालबालिका विद्यालय जाने, सबै बालबालिकालाई खोप दिइएको, घरभित्रको वायुप्रदुषण मुक्त, प्लाष्टिक झोला मुक्त, विद्युतको पहुँच भएको र खुल्ला दिशामुक्त घोषणा भएको..
विस्तृत
मंगलबार, जेठ १३, २०७१
मोदी सरकारमा कसले कुन मन्त्रालय पाए
नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यभार सम्हालेका छन् । १३ जेठ विहान नरेद्र मोदी राजधानी नयाँदिल्लीस्थित गुजरात भवनबाट प्रधानमन्त्रीको कार्यालय साउथ ब्लक पुगेर कार्यभार सम्हा..
विस्तृत
मंगलबार, जेठ १३, २०७१
लागूऔषधको ट्रान्जिट बन्दै चितवन
पूर्व–पश्चिम राजमार्ग जोड्ने चितवनलाई लागूऔषध कारोबारीले ट्रान्जिट बनाएका छन् ।
विस्तृत
मंगलबार, जेठ १३, २०७१
धनगढीमा चार हजार मतदाता थप, विद्युतीय यन्त्रबाट मतदान हुने
८ असारमा हुने संविधानसभा सदस्यको उपनिर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं ६ मा ३ हजार ९०६ नयाँ मतदाता थपिएका छन् ।
विस्तृत
सोमबार, जेठ १२, २०७१
थाई राजाद्वारा सैनिक प्रमुखलाई सरकारको नेतृत्व
थाई नरेशले त्यहाँका सैनिक प्रमुखलाई सरकारको पनि प्रमुखका रुपमा कार्यगर्ने गरी नियुक्त गरेका छन् ।
विस्तृत
सोमबार, जेठ १२, २०७१
निर्माण सम्पन्न हुनै लागेको पुल ढल्यो
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गास्थित चितवन र तनहु“ जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल आइतबार साँझ आएको हावाले भत्काएको छ ।
विस्तृत
« First
«
10
20
30
136
137
138
139
140
150
160
170
»
Last »