Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मध्यरातमा दम्पतीकोे हत्या
सोमबार, जेठ १२, २०७१
सोलुखुम्बुको नेचाबेतघारी– ८ मा किराना पसल गर्दै आएका दम्पतीको हत्या भएको छ ।
विस्तृत
आइतबार, जेठ ११, २०७१
प्रहरीले प्रभावकारी अनुसन्धान गरेन: महिला आयोग
राष्ट्रिय महिला आयोगकी सदस्य मोना अन्सारीले महिला हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न नसकेको बताएकी छन् ।
विस्तृत
आइतबार, जेठ ११, २०७१
एमाओवादीका ३२२ नेता–कार्यकर्ता एमालेमा
एमाओवादी नवलपरासीका जिल्लास्तरका नेता सहित ३२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
आइतबार, जेठ ११, २०७१
सिमसार क्षेत्रका दुर्लभ जलचर मर्न थाले
विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पानी सुकाइएपछि त्यहाँ रहेका दुर्लभ जलचर मर्न थालेका छन् ।
विस्तृत
शनिबार, जेठ १०, २०७१
उदयपुरमा चट्याङले दुईको मृत्यु
उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, जेठ १०, २०७१
अपहरण गरी फिरौती माग्ने पक्राउ
पन्ध्र वर्षीय किशोरी अपरहण गरी परिवारसँग फिरौती माग्ने पाँचथरका एक युवक पक्राउ परेका छन् ।
विस्तृत
शनिबार, जेठ १०, २०७१
नवलपरासीमा ठूलो परिमाणमा चरेश बरामद
प्रहरीले नवलपरासीको बर्दघाटबाट ट्रकसहित ठूलो परिमाणमा चरेश र गाँजा बरामद गरेको छ ।
विस्तृत
शुक्रबार, जेठ ९, २०७१
मानव बेचबिखन रोक्न नेपाल—भारत संयुक्त समिति
मानव बेचबिखन रोक्न नेपाल र भारतका संघसंस्था र व्यक्ति सम्मिलित संयुक्त समिति बनेको छ ।
विस्तृत
शुक्रबार, जेठ ९, २०७१
बाराको एक उद्योगमा आगलागी
बाराको छातापिपरास्थित एक उद्योगमा आगलागी भएको छ ।
विस्तृत
शुक्रबार, जेठ ९, २०७१
गुल्मीमा तीन घरगोठमा आगलागी
गुल्मीको ग्वादीमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट भएको छ ।
विस्तृत
शुक्रबार, जेठ ९, २०७१
शोषण छ चियाबारीमा…
संचालकले श्रम ऐन अनुसार ज्याला नदिएर शोषण गरेको भन्दै पूर्वी नेपालका चिया मजदूर आन्दोलनमा उत्रिएका छन्।
विस्तृत
शुक्रबार, जेठ ९, २०७१
अधिकारी दम्पत्तिको अनशन तोडाउन छोरालाई मानवअधिकारकर्मीको पत्र
मानवअधिकारकर्मीले अधिकारी दम्पत्तिको अनशन तोडाउन पहल गरिदिन छोरा नूरप्रसाद अधिकारीसँग आग्रह गरेका छन् ।
विस्तृत
बिहीबार, जेठ ८, २०७१
पत्रकार महिलाको सम्मेलन सकियो
११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ‘पत्रकार महिलाको राष्ट्रिय सम्मेलन’ सकिएको छ ।
विस्तृत
बिहीबार, जेठ ८, २०७१
नुवाकोटमा किसानमाथि लाठीचार्ज
नुवाकोटको मालपोत कार्यालय अगाडि धर्नामा बसेकामाथि प्रहरीले लाठीचार्ज गर्दा २० जना किसान घाइते भएका छन् ।
विस्तृत
बिहीबार, जेठ ८, २०७१
२१ किलो चरेससहित महिला पक्राउ
सुर्खेत प्रहरीले २१ किलो चरेससहित छिन्चुबाट एक महिलालाई पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, जेठ ८, २०७१
विद्यार्थी भर्ना अभियानको रकम दुरुपयोग
विद्यार्थी भर्ना अभियानका लागि केन्द्रबाट आउने रकम पाल्पामा भने दुरुपयोग हुने गरेको छ ।
विस्तृत
बिहीबार, जेठ ८, २०७१
बुद्ध अभियानको तयारी
लुम्बिनी र बुद्धलाई विश्वव्यापी बनाउन लुम्बिनी विकास कोषले विशेष अभियान थाल्दैछ।
विस्तृत
बुधबार, जेठ ७, २०७१
गुलमोहरको अन्तिम वर्ष (सात तस्वीर)
सिद्धार्थ राजमार्गलाई मनमोहक बनाएका गुलमोहर फूल असारमा काटिंदैछन् ।
विस्तृत
बुधबार, जेठ ७, २०७१
केजरीवाललाई जेल लगियो
भारतको आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल जेल परेका छन् ।
विस्तृत
« First
«
10
20
30
137
138
139
140
141
150
160
170
»
Last »