Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बलि चढाइएका पशुको स्वर्गबासको कामना
मंगलबार, कार्तिक ७, २०६९
सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगमा बसोबास गर्ने ह्योल्मो समुदायका मानिसहरुले दशैंमा बलि चढाइएका पशुहरुको स्वर्गबासको कामना गर्दै मौन ब्रत गरेका छन् ।
विस्तृत
राजदेवीलाई एकैरातमा पन्ध्र हजार बोका चढाइयो
मंगलबार, कार्तिक ७, २०६९
जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा महाष्टमी राति १५ हजारभन्दा धेरै बोका बलि चढाइएको छ ।
विस्तृत
फोरम अध्यक्ष यादवलाई मातृ शोक
मंगलबार, कार्तिक ७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मातृ शोक परेको छ ।
विस्तृत
आज महानवमी, हर्षोल्लासका साथ मनाईंदै
मंगलबार, कार्तिक ७, २०६९
विजयादशमीको नवौं दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी मुलुकभर मनाइँदैछ ।
विस्तृत
आन्दोलनको तयारी गर्न खनालको निर्देशन
सोमबार, कार्तिक ६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको सम्भावना कम हुँदै गएकाले दशैं तिहारपछि आन्दोलनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए..
विस्तृत
बैद्य भन्छन, ‘बादल’ हाम्रो प्रधानमन्त्रीको उमेदवार
सोमबार, कार्तिक ६, २०६९
नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्यले नयाँ सरकारमा अन्य दलहरुको नेतृत्व नस्वीकार्ने भन्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महा..
विस्तृत
साहित्यकार गोविन्द वर्तमानको निधन
सोमबार, कार्तिक ६, २०६९
साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
महाष्टमी मनाइँदै, देबी मन्दिरहरुमा भीड
सोमबार, कार्तिक ६, २०६९
आज महाष्टमी, दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन धुमधामका साथ मनाइँदै छ ।
विस्तृत
सरकार सहमतिको भाषा बुझ्दैनः अध्यक्ष खनाल
आइतबार, कार्तिक ५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले सहमतिको भाषा नबुझेको बताएका छन् । उनले सरकारविरुद्ध चाडबाडपछि आन्दोलन चर्काउने..
विस्तृत
प्रख्यात फिल्म निर्देशक यश चोपडाको निधन
आइतबार, कार्तिक ५, २०६९
बलिउडका प्रख्यात फिल्म निर्देशक यश चोपडाको ५ कार्तिकमा निधन भएको छ । मुंबई को लीलावती अस्पतालमा उनले अन्तिम सास लिएका थिए ।
विस्तृत
दशैंभरमै सहमति खोजिने दाहालको दाबी
आइतबार, कार्तिक ५, २०६९
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दशैं बिदाको समयभित्रै राजनीतिक सहमति खोजिने दाबी गरेका छन् ।
विस्तृत
निर्वाचन बाहेक अन्य विकल्प छैनः कोइराला
आइतबार, कार्तिक ५, २०६९
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकको संकट निकासका लागि नयाँ निर्वाचनबाहेक अन्य विकल्प नभएको बताएका छन् ।
विस्तृत
बेल्वासेको कार्यभार बोगटीलाई
आइतबार, कार्तिक ५, २०६९
प्रधानमन्त्रीले मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
विस्तृत
फूलपाती आज
आइतबार, कार्तिक ५, २०६९
आज बडादशैंअन्तर्गत सप्तमी तिथि । यस दिनमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइने गरिन्छ ।
विस्तृत
दाहाल आराम गर्न रिसोर्टमा
शनिबार, कार्तिक ४, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आराम गर्न सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा पुगेका छन् ।
विस्तृत
सरकार हटेपछिमात्रै सहमतिको प्रक्रिया थालिनेः पोखरेल
शनिबार, कार्तिक ४, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको विस्थापनपछि मात्र सहमतिको प्रक्रिया थालनी हुने बताएका छन् ।
विस्तृत
घूस माग्ने मन्त्रीलाई राजीनामा गर्न प्रमको निर्देशन
शनिबार, कार्तिक ४, २०६९
घूस प्रकरणमा मुछिएका श्रममन्त्री कुमार बेल्वासेलाई प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिन निर्देशन दिएका छन् ।
विस्तृत
सत्तारूढ मोर्चा लचिलो बन्ने
शनिबार, कार्तिक ४, २०६९
सत्तारूढ दलहरू सम्मिलित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राजनीतिक निकासका लागि अधिकतम लचिलो बन्ने निर्णय गरेको छ । तर संव..
विस्तृत
दशैंमा झन्डै २० लाखले राजधानी छाड्ने, उपत्यका सुनसान हुँदै
शनिबार, कार्तिक ४, २०६९
दशैं शुरु भएदेखि नै विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गर्नेहरु आफ्नो थातथलो फर्कने क्रम जारी छ । दशैंमा झन्डै २० लाख व्यक्तिले..
विस्तृत
लिगलिगे दौड तामाङले जिते
शुक्रबार, कार्तिक ३, २०६९
ऐतिहासिक तथा पर्यटकीय स्थल गोरखाको लिगलिगकोटमा ३ कार्तिकमा भएको लिगलिगे दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका समीर तामाङ्ल..
विस्तृत
‘एमाओवादीले मुलुकलाई अँध्यारोतर्फ धकेल्दै छ’
शुक्रबार, कार्तिक ३, २०६९
नेकपा एमालेका सचिव शङ्कर पोखरेलले एकीकृत नेकपा माओवादीको सत्ता उन्मादले गर्दा मुलुक अँध्यारोतर्फ धकेलिइरहेको बताएका छन् ।
विस्तृत
माइतीघरदेखि भद्रकालीसम्म नयाँ बाटो खुल्यो
शुक्रबार, कार्तिक ३, २०६९
काठमाडौंको माइतीघरदेखि भद्रकालीसम्मको नयाँ बाटो ३ कार्तिकदेखि खुल्ला गरिएको छ ।
विस्तृत
सहमतिबिना अध्यादेश स्वीकृत हुँदैनः राष्ट्रपति
शुक्रबार, कार्तिक ३, २०६९
राष्ट्रपति रामबरण यादवले दलहरुको सहमतिबिना सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्ने प्रष्ट पारेका छन् ।
विस्तृत
पुनःस्थापना दिवास्वप्न मात्रैः नेता नेपाल
बिहीबार, कार्तिक २, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादी र नेपाली कांग्रेसले अँध्यारो कोठामा सहमति गरेर एमालेलाई अलग्याउने प्रया..
विस्तृत
हिमाल सिमेन्टमा माओवादीको कब्जा
बिहीबार, कार्तिक २, २०६९
राजधानीको चोभारस्थित हिमाल सिमेन्ट कारखाना नेकपा–माओवादीले कब्जा गरेको छ । कारखानाको भवनमा पार्टी र ट्रेड युनियनको झण्डा गाडेर कब्..
विस्तृत
« First
«
10
20
30
613
614
615
616
617
620
630
640
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस