Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दशैंका बेला लोडसेडिङ घट्ने
आइतबार, आश्विन २८, २०६९
नेपाल विद्युत प्राधिकरणले दशैंका बेला लोडसेडिङ घटाउने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक सचिवालयको २८ असोजमा बसेको बैठकले दशैंका बेला लोडसेडिङ १८ घण्टामा सिमित गर्ने निर्णय गरेको हो ।
विस्तृत
प्रधानमन्त्रीलाई राजविराजमा कालो झण्डा
आइतबार, आश्विन २८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रतिपक्षी दलका भ्रातृ सङ्गठनहरुले राजविराजमा कालो झन्डा देखाएका छन् ।
विस्तृत
राष्ट्रपतिको भूमिकाले अर्थ राख्छः सभापति कोइराला
आइतबार, आश्विन २८, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान संक्रमणकालिन अवस्थामा राष्ट्रपतिको भूमिकाले महत्वपूर्ण अर्थ राख्ने टिप्पणी गरेका..
विस्तृत
‘सुदुरपश्चिमलाई सरकारको सौतेलो व्यबहार’
आइतबार, आश्विन २८, २०६९
सुदुरपश्चिमलाई सरकारले सौतेलो ब्यवहार गरेको भन्दै स्थानीय साहित्यकारहरुले दुख प्रकट गरेका छन् ।
विस्तृत
संक्रमणकाल पीडादायी भयोः राष्ट्रपति
शनिबार, आश्विन २७, २०६९
राष्ट्रपति डा रामवरण यादवले जनताका लागि संक्रमणकाल निकै पीडादायी भएको भन्दै सहमतिका लागि दलहरुलाई फेरि झकझकाएका छन् ।
विस्तृत
एनसेल कपको उपाधि मनाङ मस्र्याङ्दीलाई
शनिबार, आश्विन २७, २०६९
सर्वाधिक पुरस्कार राशीको एनसेल कप नककाउट प्रतियोगिताको उपाधि चिरपरिचित मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
विस्तृत
संविधानसभा पुनःस्थापना हुन सक्दैन: एमाले
शनिबार, आश्विन २७, २०६९
नेकपा एमालेको स्थायी समिति बैठकले संविधानसभा पुनःस्थापना सम्भव नभएको निष्कर्ष निकाल्दै पुनःस्थापनको गतिविधिमा नलाग्न पार्टी पङ्क्त..
विस्तृत
संविधान सभाको पुनःस्थापना अनैतिकः यादव
शनिबार, आश्विन २७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान सभाको पुनःस्थापना गर्नु अनैतिक हुने बताएका छन् ।
विस्तृत
दलहरुले वाचा पूरा गरेनन्: राष्ट्रपति
शनिबार, आश्विन २७, २०६९
राष्ट्रपति रामबरण यादवले दलहरुले सहमति गर्छौ भन्दै प्रतिवद्वता जनाए पनि पूरा नगरेको गुनासो गरेका छन् ।
विस्तृत
कार्तिकमा राष्ट्रपतिले कदम चाल्ने सिटौलाको दाबी
शनिबार, आश्विन २७, २०६९
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असोज महिनाभित्र दलहरुले मुलुकलाई निकास नदिए कार्तिक महिनामा राष्ट्रपतिले कदम चाल..
विस्तृत
कसैले चन्दा मागे प्रहरीमा खबर गर्नुः गृहमन्त्रालय
शनिबार, आश्विन २७, २०६९
कसैले पनि जबरजस्ती चन्दा मागेमा तत्काल स्थानीय प्रमुख जिल्ला अधिकारी वा नजिकको प्रहरी इकाईमा खबर गर्न गृह मन्त्रालयले सबैलाई आग्रह..
विस्तृत
प्रधानमन्त्रीले आज महोत्तरीमा रात बिताउने
शनिबार, आश्विन २७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई आज महोत्तरीको फुल्काहस्थित मुसहर बस्तीमा रात विताउन जाँदै छन् । स्थानीय विष्णु सदाको घरमा बास बस्न ज..
विस्तृत
सहमतिको बाधक प्रधानमन्त्रीः सभापति कोइराला
शुक्रबार, आश्विन २६, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधको निकासको बाधक प्रधानमन्त्री र उनको दल रहेको बताएका छन् ।
विस्तृत
नेपालको ऐतिहासिक सफलता: नेपाल र युएईलाई एसीसी ट्रफीको संयुक्त उपाधि
शुक्रबार, आश्विन २६, २०६९
सनसनीपूर्ण फाइनल खेलमा मात्र एक रनको अभावले उपाधिमाथि एकल कब्जा गर्न नसकेपनि नेपालले एसीसी ट्रफी एलिट कपको संयु्क्त बिजेता बन्दै क..
विस्तृत
संविधानसभा ब्यूँताउन दिइन्नः नेतृ भण्डारी
शुक्रबार, आश्विन २६, २०६९
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभा पुनःस्थापना गरेर मुलुकलाई पछि धकेल्ने षडयन्त्र एमालेले सफल हुन नदिने दाबी..
विस्तृत
देशको अर्थतन्त्रप्रति राष्ट्रपतिको चिन्ता
शुक्रबार, आश्विन २६, २०६९
राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको आर्थिक संकट निवारण र पूर्ण बजेटका प्रति राजनीतिक दलहरु गम्भीर नभएकोमा चिन्ता व्यक्त गरेका..
विस्तृत
नेपालसामु २४२ रनको चुनौती
शुक्रबार, आश्विन २६, २०६९
एसीसी इलिट कपको फाइनलमा संयुक्त अरब इमिरेट्स्(युएइ)ले नेपालसामु २४२ रनको चुनौती पेश गरेको छ ।
विस्तृत
दुईसय तोला सुन र लाखौं लुट्नेहरु पक्राउ
शुक्रबार, आश्विन २६, २०६९
पर्वतको चित्रे गाविस– ७ स्थित एउटा घरबाट दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद लुट्ने लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्र..
विस्तृत
लाईफ स्टायल एक्स्पो शुरू
शुक्रबार, आश्विन २६, २०६९
काठमाडौंको भृकुटी मण्डपमा लाईफ स्टायल एक्स्पो शुरु भएको छ । घरेलु उत्पादनदेखि ब्रान्डेड सामानसम्मका दुई सयभन्दा बढी स्टल रहेको एक्..
विस्तृत
प्रधानमन्त्रीलाई तनहुँमा कालो झण्डा
शुक्रबार, आश्विन २६, २०६९
झोलुङे पुलको उद्घाटन गर्न गएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई तनहुँको विमलनगरमा स्थानीयबासीले कालो झण्डा देखाएका छन् ।
विस्तृत
पूर्ब बार अध्यक्ष ढुंगानाको निधन
शुक्रबार, आश्विन २६, २०६९
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता वासुदेव ढुंगानाको ८२ वर्षको उमेरमा २६ असोजमा निधन भएको छ ।
विस्तृत
दाहाल इमान्दार भएमात्र सहमति: माधव नेपाल
बिहीबार, आश्विन २५, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक सहमतिका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले इमान्दार कदम चालेमात्र राजनी..
विस्तृत
अपहरित कांग्रेस कार्यकर्ताको उद्दार
बिहीबार, आश्विन २५, २०६९
एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले २५ असोज बिहान सिन्धुलीमा अपहरण गरेका तरुण दलका केन्द्रीय सदस्य नवराज श्रेष्ठसहित तीनजनालाई..
विस्तृत
एमाओवादी र कांग्रेसबीच सिन्धुलीमा झडप
बिहीबार, आश्विन २५, २०६९
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच सिन्धुलीमा झडप भएपछि सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त छ ।
विस्तृत
सरकारद्वारा अस्पतालको नाम फेर्ने निर्णय
बिहीबार, आश्विन २५, २०६९
सरकारले सगरमाथा अञ्चल अस्पतालसहित तीनवटा अस्पतालको नाम फेर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
615
616
617
618
619
630
640
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस