Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सार्कका बेला बनेका संरचनाको सुरक्षा गर्नु’
बुधबार, मंसिर २४, २०७१
व्यवस्थापिका–संसद्को विकास समितिले सार्क सम्मेलनका बेला निर्माण गरिएका भौतिक संरचनाको सुरक्षा र व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
‘मुलुकमा भ्रष्टाचार बढदै जाँदा पनि अख्तियारको ध्यान पुगेन’
मंगलबार, मंसिर २३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा भ्रष्टाचार बढिरहँदा पनि अख्तियार, सतर्कता केन्द्र जस्ता निकायले छानविन नगरेको बताएका छमुलुकमा भ्रष्टाचार बढिरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरेको बताएका छन् ।
विस्तृत
सभासद् खड्काको निधनप्रति शोकप्रस्ताव पारित
मंगलबार, मंसिर २३, २०७१
संविधानसभा बैठकले बाग्लुङका सभासद् हरि खड्काको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।
विस्तृत
प्रकृया छोट्याएर संविधानः नेम्वाङ
मंगलबार, मंसिर २३, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रकृया छोट्याएर भएपनि ८ माघमै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
विस्तृत
‘प्रक्रियाबाट भए पनि ८ माघमा संविधान’
मंगलबार, मंसिर २३, २०७१
सहमति नभए प्रक्रियाबाट भए पनि निर्धारित मितिमा संविधान जारी गर्नुपर्ने नेताहरुले बताएका छन् ।
विस्तृत
‘कर्मचारीतन्त्र अमर्यादित र अनुशासनहीन’
मंगलबार, मंसिर २३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुलुकको राजनीतिक संवेदनशीलतालाई विचार पु-याएर उपयुक्त समयमा ‘ठूलो माछा’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
विस्तृत
ट्रकको ठक्करबाट घाइते युवतीको निधन
मंगलबार, मंसिर २३, २०७१
काठमाडौंको तीनकुनेमा २२ मंसीर राति ट्रकले ठक्करले घाइते भएकी युवतीको उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
एमाओवादी सचिव भन्छन्, ‘प्रदेश संख्या घट्न सक्छ’
मंगलबार, मंसिर २३, २०७१
एमाअाेवादीका सचिव गिरिराजमणि पोखरेलले सहमतिको संविधान जारी गर्न कांग्रेस र एमालेको ७ र एमाओवादीको १० प्रदेशको संख्या थपघट हुन सक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय सहमतिको सरकारः गजुरेल
मंगलबार, मंसिर २३, २०७१
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले ‘वर्तमान संविधानसभाले जनताको संविधान दिन नसक्ने भएकाले’ राष्ट्रिय सहमतिको सरकार आवश्यकता रहेको बताएका छन् ।
विस्तृत
वन व्यवस्थापनमा संसदीय अवरोध
मंगलबार, मंसिर २३, २०७१
दिगो वन व्यवस्थापन, काठको सहज आपूर्ति र राजस्व समेत बढाउने लक्ष्यसहित शुरू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम संसदीय समितिको अवरोधले अन्योलमा परेको छ।
विस्तृत
राष्ट्रपति ओबामालाई नेपाल भ्रमणको निम्तो
सोमबार, मंसिर २२, २०७१
प्रधानमन्त्री सुशील कोइरालासँग अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।
विस्तृत
तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष पक्राउ
सोमबार, मंसिर २२, २०७१
तत्कालीन बुटवल फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजु पक्राउ परेका छन् ।
विस्तृत
महेश बस्नेतको परिवारमा ३५ तोला सुन
सोमबार, मंसिर २२, २०७१
उद्योग मन्त्री महेश बस्नेतको परिवारमा पैतृक र दाइजोबाट आएको ३५ तोला सुन र ३५ तोला चाँदी बाहेक उल्लेख्य सम्पत्ति नरहेको देखाइएको छ ।
विस्तृत
नक्कली पैसाले गहना किन्ने पक्राउ
सोमबार, मंसिर २२, २०७१
दाङको तुलसीपुरमा नक्कली पैसाले सुनका गरगहना खरिद गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
कार्यसूचीमा प्रवेश नगरी एमाले बैठक स्थगित
सोमबार, मंसिर २२, २०७१
निर्धारित समय भन्दा दुई घण्टा पछि सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ।
विस्तृत
तीव्र गतिको गाडी दुर्घटना हुँदा चालकसहित ६ को मृत्यु(अपडेट)
सोमबार, मंसिर २२, २०७१
मकवानपुरको सिस्नेरी–५, मा भएको गाडी दुर्घटनामा गाडी चालकसहित ६ जनाको मृत्यु भएको छ ।
विस्तृत
अहिले पनि प्रधानमन्त्रीको सम्पत्ति तीन वटा मोवाइल मात्रै
सोमबार, मंसिर २२, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल फोन मात्र भएको उल्लेख गरेका छन् ।
विस्तृत
कांग्रेसले सभासद् दुर्घटनाबारे छानबिन गर्ने
सोमबार, मंसिर २२, २०७१
नेपाल कांग्रेसले सभासद् हरि खड्काको खड्काको दुर्घटनाबारे छानबिन गर्ने भएको छ ।
विस्तृत
सभासद् दुर्घटनाबारे छानबिन समिति
सोमबार, मंसिर २२, २०७१
सरकारले सभासद् हरि खड्काको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
विस्तृत
सुर्खेतमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो (अपडेट)
सोमबार, मंसिर २२, २०७१
सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ३८ जना घाइते छन् ।
विस्तृत
सार्कमा सफल सुरक्षा व्यवस्थापन
सोमबार, मंसिर २२, २०७१
सार्क शिखर सम्मेलनको सफल सुरक्षा व्यवस्थापनले नेपाली सुरक्षा निकायहरूमा ठूल्ठूला अन्तर्राष्ट्रिय भेलाहरू उतार्न सक्ने आत्मविश्वास पलाएको छ ।
विस्तृत
सभासद् खड्काको निधन
आइतबार, मंसिर २१, २०७१
सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद् हरि खड्काको निधन भएको छ ।
विस्तृत
आधारभूत विषयमा सहमतिः मोर्चा
आइतबार, मंसिर २१, २०७१
एमाओवादीसहितको संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलीय मोर्चाले संविधानका आधारभूत विषयमा सहमति कायम हुनुपर्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
संविधानका लागि ‘राष्ट्रिय सरकार’
आइतबार, मंसिर २१, २०७१
संविधानका अन्तरवस्तुमा सहमतिमा पुग्न नसकेका प्रमुख दलहरू ‘राष्ट्रिय सरकार गठनमार्फत सहमतिको संविधान जारी गर्ने’ कसरतमा लागेका छन् ।
विस्तृत
कांग्रेस–एमालेले चाहे ८ माघमै संविधानः आचार्य
आइतबार, मंसिर २१, २०७१
संविधानविद् निलाम्बर आचार्यले कांग्रेस र एमालेले चाहँदा मात्रै ८ माघमा संविधान बन्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
220
221
222
223
224
230
240
250
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस