Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नयाँ नियमावलीः मापसे गरेर सवारी चलाउँदा अनुमतिपत्र रद्द हुने
शुक्रबार, मंसिर २६, २०७१
सवारी दुर्घटनाको खबर बढ्दै गएपछि सरकारले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धी नयाँ नियमावली ल्याएको छ ।
विस्तृत
बढ्यो जाडो
शुक्रबार, मंसिर २६, २०७१
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले राजधानीमा जाडो बढेको जनाएको छ ।
विस्तृत
हुम्लीको बजार तिब्बत
शुक्रबार, मंसिर २६, २०७१
सिंजाकालीन हुम्लाको वर्षे हाट रहेको ताक्लाकोटमा नेपाली व्यापारीले पाएको सुविधा पनि उपयोग गर्न सकेका छैनन्।
विस्तृत
‘८ माघमा संविधान जारी गर्न सहमति भइसक्यो’
बिहीबार, मंसिर २५, २०७१
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नयाँ संविधान घोषणा नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
विस्तृत
एमाले स्थायी कमिटी र पोलिटब्युरो निर्चावनबाटै
बिहीबार, मंसिर २५, २०७१
नेकपा एमाले पदाधिकारी बैठकमा स्थायी कमिटी र पोलिटब्युरो चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ ।
विस्तृत
सडक दुर्घटना न्यूनीकरण गर्न समिति गठन
बिहीबार, मंसिर २५, २०७१
सरकारले पछिल्ला समयमा भइरहेका सवारी साधन दुर्घटनाको कारण र समाधान खोज्न कार्यदल गठन गरेको छ ।
विस्तृत
नेकपा–माओवादीद्वारा संविधानको अवधारणा सार्वजनिक
बिहीबार, मंसिर २५, २०७१
नेकपा–माओवादीले संविधानका अन्तरवस्तुबारे पार्टीको अवधारणा सार्वजनिक गरेको छ ।
विस्तृत
पैसाले प्रहरीलाई बर्बाद बनायोः प्रधानमन्त्री
बिहीबार, मंसिर २५, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले प्रहरीमा पैसाको चलखेलले बर्बाद बनाएको बताएका छन् ।
विस्तृत
छत भत्केर चार जनाको मृत्यु
बिहीबार, मंसिर २५, २०७१
हुम्लाको सदरमुकाम सिमिकोट गाविस–२ का कमल बोहराको नयाँ घरमा बनाइँदै गरिएको ढुङ्गाको छानो भत्केर चार जनाको मृत्यु भएको छ ।
विस्तृत
बिप्पा गर्न चीनलाई औपचारिक प्रस्ताव
बिहीबार, मंसिर २५, २०७१
छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (बिप्पा) गर्न नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको छ ।
विस्तृत
कांग्रेस बैठकः ‘कार्बाही सिफारिसमा परेकी सुजाता कसरी फस्ट लेडी बनिन् ?’
बिहीबार, मंसिर २५, २०७१
कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले अकस्मात बोलाएको केन्द्रीय कार्य समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्य नेतृत्वप्रति खनिए ।
विस्तृत
वैदेशिक राेजगारमा ठगी गर्नेहरु कठघरामा तानिंदै
बिहीबार, मंसिर २५, २०७१
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरू धमाधम कानूनी दायरामा आउन थालेपछि पीडितले पनि न्याय पाउँदै छन्।
विस्तृत
एसएलसीमा सवै पास हुने
बिहीबार, मंसिर २५, २०७१
आगामी वर्षदेखि एसएलसी परीक्षा दिने कोही पनि अनुत्तीर्ण नहुने भएको छ ।
विस्तृत
मैतिदेवीमा युवतीलाई छुरी हानी हत्या गर्ने पक्राउ
बिहीबार, मंसिर २५, २०७१
काठमाडौंको मैतिदेवीमा गत २० मंसीर दिउँसो धनुषाकी रितु महासेठलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा धनुषाकै युवक पक्राउ परेका छन् ।
विस्तृत
अभियानकै बेला १२ हिंसा
बिहीबार, मंसिर २५, २०७१
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा हिंसासम्बन्धी १२ घटना दर्ता भएका छन् ।
विस्तृत
दलहरुबीच गम्भीर छलफल हुँदैछ: दाहाल
बुधबार, मंसिर २४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा संविधान जारी गर्न दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका छन् ।
विस्तृत
एमाले पोलिटब्यूरो सदस्यको चुनाव २६ मंसीरमा
बुधबार, मंसिर २४, २०७१
पटक–पटक सर्दै आएको एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक शुरु भएको छ ।
विस्तृत
‘बन्दुक र ट्याङ्क किन्न सजिलो, किताव गाह्रो किन ?’
बुधबार, मंसिर २४, २०७१
यसवर्षको नोबल शान्ति पुरस्कार विजेता पाकिस्तानकी मलाला युसुफजाई र भारतका कैलाश सत्यार्थीले ओस्लोमा आयोजित एक भव्य समारोहबीच पुरस्कार ग्रहण गरेका छन् ।
विस्तृत
‘विवेकशून्य १० वर्षे युद्धले आँशु मात्रै दियो’
बुधबार, मंसिर २४, २०७१
युद्धले पति गुमाएका महिलाका लागि सन्तानको भविष्य नै मुख्य चिन्ताको विषय छ । उनीहरुले व्यक्तिगत खुशीका लागि सोच्नसम्म पाएका छैनन् ।
विस्तृत
सकारात्मक सन्देश दिने तयारीमा शीर्ष नेताहरूः प्रधानमन्त्री
बुधबार, मंसिर २४, २०७१
चार दलका शीर्ष नेताहरु केही दिनभित्रै सकारात्मक सन्देश दिने छलफलमा जुटिरहेको प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन् ।
विस्तृत
‘अपराध अनुसन्धान विश्वविद्यालय बनाउनुपर्छ’: गृहमन्त्री
बुधबार, मंसिर २४, २०७१
गृहमन्त्री वामदेव गौतमले अपराध अनुसन्धान विभागलाई स्तरन्नति गरी विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।
विस्तृत
सम्वाद समितिको प्रतिवेदन संविधानसभामा प्रस्तुत
बुधबार, मंसिर २४, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा पेश भएको छ ।
विस्तृत
संस्कृतिविद् जोशीको स्वास्थ्यमा सामान्य सुधार
बुधबार, मंसिर २४, २०७१
बिरामी भएर अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ ।
विस्तृत
भ्यान र ट्रक एकआपसमा ठोकिँदा महिलाको मृत्यु, पाँच घाइते
बुधबार, मंसिर २४, २०७१
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको भगवानपुर–९ मा म्याजिक भ्यान र ट्रक एकआपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विस्तृत
एमआरपी फाराम अनलाइन भर्ने व्यवस्था तीन महिनाभित्रै गर्न निर्देशन
बुधबार, मंसिर २४, २०७१
व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिले यन्त्रले पढ्ने राहदानी(एमआरपी) बनाउने फारम अनलाइनमा नै भर्न सक्ने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
« First
«
10
20
30
219
220
221
222
223
230
240
250
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस