Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सँगै हिड्छन् तर, बोल्दैनन् ओली’
आइतबार, मंसिर २१, २०७१
एमालेको नवौं महाधिवेशनमा देखिएको चर्को गुटबन्दी बढ्दै गएर अहिले दुई समूहबीच फरक पार्टीको जस्तो व्यवहार देखाइन थालेको छ।
विस्तृत
डेकेन्द्र थापाको हत्यामा संल्ग्नहरुलाई अधिकतम दुई वर्ष कैद
आइतबार, मंसिर २१, २०७१
माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा जिल्ला अदालतले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्मको कैद सजाय सुनाएको छ ।
विस्तृत
दुई सशस्त्र समूहले एसएमजीसहितका हतियार बुझाए
आइतबार, मंसिर २१, २०७१
सरकारसँग वार्तामा रहेका दुई सशस्त्र समूहका नेताहरुले २१ मंसीरमा सरकारलाई हतियार बुझाएका छन् ।
विस्तृत
शीतलहरबाट मध्य तराईको जनजिवन प्रभावित
आइतबार, मंसिर २१, २०७१
जाडो मौसम शुरु भएसँगै सर्लाहीसहित मध्यतराईमा शीतलहर चल्न थालेको छ ।
विस्तृत
जनताको स्वास्थ्यमाथि खेलबाड नगरः मन्त्री अधिकारी
आइतबार, मंसिर २१, २०७१
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सुझाव दिएका छन् ।
विस्तृत
संविधानसभाको कर्तव्य (सम्पादकीय)
आइतबार, मंसिर २१, २०७१
८ माघभित्रै संविधान जारी गरिसक्नु पर्ने संविधानसभाको कार्यतालिका पूरा गर्न अब प्रक्रियाको विकल्प पनि खुल्ला गर्नु पर्छ सहमतिबाटै ।
विस्तृत
अलकायदाका सहयोगी आरोपमा २० पक्राउ
आइतबार, मंसिर २१, २०७१
कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ सम्बद्ध रहेको आरोपमा प्रहरीले काठमाडौंबाट २० जनालाई पक्राउ गरेको छ ।
विस्तृत
छोराछोरीको हत्यापछि आत्महत्या
आइतबार, मंसिर २१, २०७१
मोरङको बेलबारीमा एक व्यक्तिले छोराछोरीको हत्या गरेपछि आफै आत्महत्या गरेका छन् ।
विस्तृत
अलकायदाका शीर्ष कमान्डरको पाकिस्तानमा मृत्यु
शनिबार, मंसिर २०, २०७१
न्यूयोर्क र लन्दनमा बम विष्फोटको योजना बनाएको आरोप लागेका ‘अल कायदा’ का शीर्ष कमान्डर अदनान अल शुक्रिजुमाको पाकिस्तानमा सेनाको कार्वाहीमा मृत्यु भएको छ ।
विस्तृत
एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र ‘लिक’ गराउने अख्तियारद्वारा पक्राउ
शनिबार, मंसिर २०, २०७१
एमबीबीएस छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले लिएको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको छ ।
विस्तृत
योजना आयोगको पुनःसंरचना गरिँदै
शनिबार, मंसिर २०, २०७१
राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै संघीय राज्यको अवधारणासमेतलाई सम्बोधन गर्न यसको नाम परिवर्तनसहित पुनःसंरचना गर्न सिफारिस गर्ने तयारी भएको छ ।
विस्तृत
उधौली मनाइदै
शनिबार, मंसिर २०, २०७१
मंसीर पूर्णिमादेखि सुरु हुने उधौली पर्व किरात समुदायमा पितृपूजा गरी मनाइदैछ ।
विस्तृत
स्थानीय निर्वाचनका लागि संविधान कुर्नु पर्दैन: नेता नेपाल
शनिबार, मंसिर २०, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सक्दो चाँडै स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएका छन् ।
विस्तृत
‘मधेशी दलहरुलाई कुरेर एमाले बस्दैन’
शनिबार, मंसिर २०, २०७१
एमाले अध्यक्षको सक्रियतामा तराई केन्द्रित दललाई सरकारमा ल्याउने प्रयत्न भइरहँदा केही दलहरुले संविधान निर्माण नहुँदासम्म सरकारमा नजाने बताएका छन् ।
विस्तृत
मालदिभ्समा पानीको हाहाकार, भारत र श्रीलंकाले पानी पठाए
शनिबार, मंसिर २०, २०७१
मालदिभ्सको राजधानी मालेमा पानी प्रशोधन गर्ने प्लान्ट जलेपछि त्यहाँ पानीको हाहाकार भएको छ । उसले विभिन्न देशहरुसँग सहयोगका लागि अपिल गरेको छ ।
विस्तृत
संविधानसभामा मधेश केन्द्रित दलहरुको छुट्टै प्रस्ताव
शुक्रबार, मंसिर १९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमा मधेश केन्द्रित दलहरुको छुट्टै प्रस्ताव पेश भएको छ ।
विस्तृत
जड्याँहा चालकले घरभित्र बस छिराएपछि …
शुक्रबार, मंसिर १९, २०७१
झापाको सुरुङ्गा बजारमा मदिरा सेवन गरेका चालकले बस घरभित्रै छिराउँदा ९ जना घाइते भएका छन् ।
विस्तृत
दाहाल र चन्दको चरित्र एउटैः गुरुङ
शुक्रबार, मंसिर १९, २०७१
नेकपा–माओवादीका सचिव देव गुरुङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र भर्खरै नेकपा–माओवादीबाट बाहिरिएका नेत्रविक्रम चन्दको चरित्र एउटै भएको बताएका छन् ।
विस्तृत
८ माघमा संविधान नदिए जनताले छाड्दैनन्ः भट्टराई
शुक्रबार, मंसिर १९, २०७१
नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिलो संविधानसभा असफल हुँदा माफी दिएका जनताले फेरि पनि संविधान नबने नछोड्ने बताएका छन् ।
विस्तृत
शिक्षामा नर्वेको रु एक अर्ब ८३ करोड अतिरिक्त अनुदान
शुक्रबार, मंसिर १९, २०७१
नर्वे सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका निम्ति रु १ अर्ब ८३ करोड अतिरिक्त अनुदान सहायता उपलब्ध गराउन सहमति जनाएको छ ।
विस्तृत
प्रतिवेदन पेश गर्न अख्तियारलाई निर्देशन
शुक्रबार, मंसिर १९, २०७१
व्यवस्थापिका–संसद् अन्तर्गतको अनुगमन तथा सुशासन समितिले नियमित काम कारबाहीको प्रतिवेदन हरेक चार–चार महीनामा पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
विस्तृत
प्रक्रिया छोट्याइए ८ माघमा संविधानः नेम्बाङ
शुक्रबार, मंसिर १९, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रक्रिया छोट्याउन दलहरु सहमत भए ८ माघमै संविधान जारी हुने बताएका छन् ।
विस्तृत
छाड्न सकिन्छ मदिरा सेवन
शुक्रबार, मंसिर १९, २०७१
डरलाग्दो स्वास्थ्य समस्या बनिरहेको अत्यधिक मदिरा सेवन चिकित्सकको निगरानी–सल्लाहमा छाड्न सकिन्छ।
विस्तृत
बाबुरामले प्रतिवेदन बुझाए
शुक्रबार, मंसिर १९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएका छन् ।
विस्तृत
एमाओवादीले २० दलीय मोर्चाबाट पनि साझा धारणा बनाउने
शुक्रबार, मंसिर १९, २०७१
एमाओवादीसहितको संविधानसभामा प्रतिनीधित्व गर्ने २० दलीय मोर्चाले पनि साझा धारणा बनाउने भएको छ ।
विस्तृत
« First
«
10
20
30
221
222
223
224
225
230
240
250
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस