Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बाबुराम भट्टराई बाख्रापालनको तयारीमा
शनिबार, चैत्र १५, २०७०
पूर्व प्रधानमन्त्री एवम् एमाओवादी नेता बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने बताएका छन् ।
विस्तृत
क्रिकेटको विकास प्राथमिकतामा: गगन थापा
शनिबार, चैत्र १५, २०७०
सभासद् एवम् नेपाली कांग्रेसका नेता गगन थापाले क्रिकेट खेलको विकासका लागि सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
विस्तृत
गायिका मञ्जु महतको निधन
शनिबार, चैत्र १५, २०७०
सवारी दुर्घटनाबाट गम्भीर घाइते भएकी लोकदोहोरी गायिका मञ्जु महतको निधन भएको छ।
विस्तृत
हवाई क्षेत्रका लागि विशेष योजना: मन्त्री आचार्य
शनिबार, चैत्र १५, २०७०
पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले विदेशी बायु सेवा प्रदायकले वार्षिक रु ८७ अर्ब लगिरहेको भन्दै नेपाली हवाइ सेवामा सशक्त योजना अगाडि बढाएको बताएका छन् ।
विस्तृत
विद्रोहको तयारी शुरुः रामबहादुर थापा
शनिबार, चैत्र १५, २०७०
नेकपा माओवादीका महासचिव रामबहादुर थापाले विद्रोहको तयारी भैरहेको बताएका छन् ।
विस्तृत
राम शाहको चौतारीमा बार बैठक
शनिबार, चैत्र १५, २०७०
नेपाल बार एशोसिएसन केन्द्रीय कार्यसमितिको गोरखामा सम्पन्न बैठकले संविधान निर्माण प्रक्रियालाई रचनात्मक सहयोग गर्ने घोषणा गरेको छ ।
विस्तृत
मणिमण्डपको उत्खनन शुरु
शनिबार, चैत्र १५, २०७०
भगवान् राम र सीताको विवाह प्रसङ्गसँग गाँसिएको धार्मिक स्थल मणिमण्डपको उत्खनन कार्य धनुषामा प्रारम्भ भएको छ ।
विस्तृत
नेपालवाणी नेट्वर्कमा तालाबन्दी
शनिबार, चैत्र १५, २०७०
सञ्चार संस्था नेपालवाणी नेकटवर्कका पत्रकार तथा कर्मचारीहरुले आफूले लामो समयदेखि तलब नपाएको भन्दै कार्यालयमा तालावन्दी गरेका छन् ।
विस्तृत
अपराधीलाई पक्राउ र दोषीलाई कारबाहीको माग
शनिबार, चैत्र १५, २०७०
सञ्चार उद्यमी अरुण सिङ्घानियाका हत्यारा र रामानन्द चोक बम काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई अविलम्ब पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ ।
विस्तृत
सेकुवा खान जाँदा अध्यागमन खाली
शनिबार, चैत्र १५, २०७०
त्रिभुवन विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट बाहिर सेकुवा पसलमा सेकुवा ‘अर्डर’ मात्रै गरिएको थियो, १० मिनेटमै जहाज अवतरण हुन पुग्यो ।
विस्तृत
नेता ओली शनिबार डिस्चार्ज हुँदै
शुक्रबार, चैत्र १४, २०७०
नयाँ दिल्लीको साकेतस्थित म्याक्स सुपर स्पेसिलिटी हस्पिटलमा उपचाररत् एमाले नेता केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
विस्तृत
संसदीय अध्ययन र सुनुवाई विशेष समिति गठन
शुक्रबार, चैत्र १४, २०७०
व्यवस्थापिका–संसद्को १४ चैतको बैठकले संसदीय अध्ययन तथा सुझाव समिति र संसदीय सुनुवाई विशेष समिति गठन गरेको छ ।
विस्तृत
कार्यदलमा श्रेष्ठलाई राखिएकोमा आयोगको आपत्ति
शुक्रबार, चैत्र १४, २०७०
राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक मस्यौदासम्बन्धी विशेषज्ञ कार्यदलमा पूर्व प्रहरी उपरीक्षक चुडाबहादुर श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाएको छ ।
विस्तृत
अघिल्लो संविधानसभाका काम कारवाहीको अभिलेख स्वीकृत
शुक्रबार, चैत्र १४, २०७०
संविधानसभाको १४ चैतमा बसेको बैठकले अघिल्लो संविधानसभा र त्यसका समितिहरुको निर्णय तथा कारबाहीको सुरक्षित अभिलेखालय सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विस्तृत
सकियोे यसवर्षको एसएलसी
शुक्रबार, चैत्र १४, २०७०
६ चैतदेखि शुरु भएको प्रवेशिका परीक्षा (एसएलसी) १४ चैतमा सम्पन्न भएको छ ।
विस्तृत
भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ५ सैनिकको मृत्यु
शुक्रबार, चैत्र १४, २०७०
भारतीय वायुसेनाको मालवाहक विमान मध्य प्रदेश र राजस्थानको सीमामा दुर्घटना हुँदा पाइलटसमेत ५ सैनिकको मृत्यु भएको छ ।
विस्तृत
राहदानीका लागि अब लाइन बस्नु नपर्ने
शुक्रबार, चैत्र १४, २०७०
राहदानी लिनका लागि सेवाग्राहीले अब आवेदन गर्न लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।
विस्तृत
सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते
शुक्रबार, चैत्र १४, २०७०
सप्तरीको कल्याणपुर–६ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः सार्क सम्मेलन २८ कात्तिकमा
बिहीबार, चैत्र १३, २०७०
सरकारले २८ कात्तिक (नोभेम्बर १४) मा १८ औं सार्क शिखर सम्मेलन गर्ने निर्णय गरेको छ ।
विस्तृत
पाँच विषयमा तीन दलबीच सहमति
बिहीबार, चैत्र १३, २०७०
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका प्रमुख नेताहरूको १३ चैतको बैठकले उच्चस्तरीय राजनीतिक समिति बनाउनेलगायत पाँच विषयमा सहमति गरेको छ ।
विस्तृत
उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिको प्रतिवेदन तयार
बिहीबार, चैत्र १३, २०७०
प्रशासन सुधारका लागि गठित उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिले अन्तिम प्रतिवेदन तयार पारेको छ ।
विस्तृत
नेपाल पोलियोमुक्त घोषणा हुँदै
बिहीबार, चैत्र १३, २०७०
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षत्रीय कार्यालय दिल्लीमा हुने विशेष समारोहमा नेपाललाई पोलियोमुक्त घोषणा गरिंदैछ ।
विस्तृत
एमाओवादी अध्यक्ष दाहाललाई पुत्री शोक
बिहीबार, चैत्र १३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी ज्ञानु केसीको निधन भएको छ ।
विस्तृत
त्रिवि सेमेस्टर प्रणालीको पाठ्यक्रम परिमार्जन गर्न सुझाव
बिहीबार, चैत्र १३, २०७०
त्रिभुवन विश्वविद्यालयले तयार गर्न लागेको सेमेस्टर प्रणालीको पाठ्यक्रमलाई समय अनुसार परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
विस्तृत
द्वन्द्वमा गैरसैनिक हत्याः थेत्तरो प्रहरी
बिहीबार, चैत्र १३, २०७०
द्वन्द्वमा राज्य र माओवादीबाट मारिएका गैरसैनिकबारे जाहेरी नलिएको प्रहरीले अदालतको आदेशपछि पनि अनुसन्धान नगरेर थेत्तरोपन देखाएको छ।
विस्तृत
« First
«
10
20
30
304
305
306
307
308
320
330
340
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस