Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल
शनिबार, भाद्र २९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ४ मंसीरका लागि तोकिएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
विस्तृत
माओवादी प्रस्तावमा दलहरुका अडान
शनिबार, भाद्र २९, २०७०
२८ भदौमा शीतल निवासमा भएको सर्वदलीय भेलामा नेकपा–माओवादीले निर्वाचन चैतमा सार्ने भए अहिलेकै परिस्थितिमा पनि निर्वाचनमा सहभागी हुने संकेत दिएको छ जस्लाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘सकारात्मक’ भन्ने टिप्पणी गरेका छन् ।
विस्तृत
ओडिशामा १४ भारतीय माओवादीको हत्या
शनिबार, भाद्र २९, २०७०
भारत, ओडिशा राज्यको मल्कानगिरीको जंगलमा सुरक्षाकर्मीले १४ जना माओवादी लडाकुको हत्या गरेका छन् ।
विस्तृत
खेलप्रेमी नेपाली (हिमाल सर्वेक्षण)
शनिबार, भाद्र २९, २०७०
हिमाल ले गत साता देशका प्रमुख १२ शहरका ३७४ जनासँग गरेको सर्वेक्षणले तीन चौथाइ नेपालीलाई खेलमा रुचि भएको देखाएको छ ।
विस्तृत
पैंतालिस हजार म्यादी प्रहरी भर्ना गरिने
शुक्रबार, भाद्र २८, २०७०
सरकारले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।
विस्तृत
सर्वदलीय बैठक निष्कर्षबिहिन
शुक्रबार, भाद्र २८, २०७०
राष्ट्रपति रामवरण यादवले २८ भदौमा शीतलनिवासमा डाकेको सर्वदलीय बैठक ३० भदौमा पुनः बस्ने गरी टुंगिएको छ ।
विस्तृत
निर्वाचन निश्चित छैनः केसी
शुक्रबार, भाद्र २८, २०७०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अझै पनि मंसीरमा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् ।
विस्तृत
दिल्ली- सामूहिक बलात्कारका दोषिलाई मृत्युदण्ड
शुक्रबार, भाद्र २८, २०७०
भारतको राजधानी दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार जना अभियुक्तलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
विस्तृत
वैद्य सहभागी हुनेभए निर्वाचन सारिने: दाहाल
शुक्रबार, भाद्र २८, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा सहभागी हुने भए ४ मंसीरको निर्वाचन केही पछि सार्न सकिने बताएका छन् ।
विस्तृत
सर्लाहीमा बम विष्फोट, १२ घाइते
शुक्रबार, भाद्र २८, २०७०
सर्लाहीको मलंगावस्थित नापी कार्यालयमा बम विष्फोट हुँदा नापी अधिकृतसहित १२ जना घाइते भएका छन् ।
विस्तृत
माओवादीको पश्चिम बन्दले सास्ती
शुक्रबार, भाद्र २८, २०७०
२७ भदौमा राजधानी र पूर्वका जिल्लाहरु बन्द गराएको वैद्य माओवादीले २८ भदौमा भेरी–कर्णालीका १३ जिल्ला बन्द गराउँदा सुदुर क्षेत्रका जनताहरुलाई थप सास्ती भएको छ ।
विस्तृत
रहेनन् लोकगायक तीर्थबहादुर गन्धर्व
शुक्रबार, भाद्र २८, २०७०
बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको २८ भदौ बिहान निधन भएको छ ।
विस्तृत
माओवादी केन्द्रीय सदस्य यादवले पार्टी त्यागे
शुक्रबार, भाद्र २८, २०७०
नेकपा–माओवादीका केन्द्रीय सदस्य सूर्यनाथ यादवसहित तीन जना नेताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।
विस्तृत
युरोपेली राजदूतहरूद्वारा बन्दको निन्दा
शुक्रबार, भाद्र २८, २०७०
काठमाडौंस्थित युरोपेली मुलुकका राजदूतहरूले बन्दको कडा शब्दमा निन्दा गर्दै त्यसले नेपालको विकासमा नकारात्मक असर पर्ने भन्दै सम्बन्धित सबैलाई अबदेखि बन्द नगर्न आग्रह गरेका छन् ।
विस्तृत
रेग्मीले प्रधानन्याधीशबाट राजीनामा गरे निर्वाचनमा सहभागी हुन्छौं: देव गुरुङ
बिहीबार, भाद्र २७, २०७०
नेकपा–माओवादीका सचिव देब गुरुङले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गरेमा आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन् ।
विस्तृत
पाँच बजेदेखि बन्द खुल्यो
बिहीबार, भाद्र २७, २०७०
नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले काठमाडौं उपत्यका र पूर्वी नेपालमा गरेको बन्द पाँच बजेपछि खुलेको छ ।
विस्तृत
काठमाडौंमा बन्दको प्रतिवाद
बिहीबार, भाद्र २७, २०७०
काठमाडौंको सुनधारामा बन्द गराउँदै हिंडेका नेकपा–माओवादीका कार्यकर्ता र बन्दको प्रतिवादमा उत्रेकाहरुबीच मुठभेड भएको छ ।
विस्तृत
संविधानमा ग्रहण नलागोसः सूर्यबहादुर थापा
बिहीबार, भाद्र २७, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले केही दललाई बाहिरै राखेर संविधान सभाको निर्वाचन गर्दा नयाँ बन्ने संविधानमै प्रश्न उठ्ने बताएका छन् ।
विस्तृत
बेल्टारमा बन्दको अवज्ञा, बजार खुल्यो
बिहीबार, भाद्र २७, २०७०
नेकपा–माओवादीलगायतका दलले २७ भदौमा उपत्यका र पूर्वको विभिन्न क्षेत्रमा बन्द गर्ने क्रममा उदयपुरका बेल्टारवासीले बन्दको अवज्ञा गर्दै बिहानैदेखि बजार खुल्ला गरेका छन् ।
विस्तृत
पूर्वी नेपालमा ४.५ रेक्टरस्केलको भूकम्प
बिहीबार, भाद्र २७, २०७०
पूर्वी नेपालको धनकुटा केन्द्र बनाएर २७ भदौ बिहान ४.५ रेक्टरस्केलको भूकम्प गएको छ ।
विस्तृत
माओवादी मोर्चाको बन्द
बिहीबार, भाद्र २७, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले २७ भदौमा गरेको बन्दले उपत्यका र पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
भ्रष्टाचारको अभियोगमा निर्देशक लालबाबुसहित पाँच पक्राउ
बुधबार, भाद्र २६, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखा परीक्षक भानुभक्त कँडेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीसहित अन्य तीनजनालाई पक्राउ गरेको छ ।
विस्तृत
चीनले दश करोडको सुरक्षा सामग्री दिने
बुधबार, भाद्र २६, २०७०
चीनले नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको क्षमता अभिवृद्धिका लागि रु १० करोड ३८ लाख बराबरको सुरक्षा सामग्री उपलब्ध गराउने भएको छ।
विस्तृत
अफगानिस्तान साफ च्याम्पियन
बुधबार, भाद्र २६, २०७०
इतिहास रच्दै अफगानिस्तानले आठौं साफ च्याम्पियनसीपको उपाधि जितेको छ ।
विस्तृत
‘ग्राहकले सुनको पाउजु ल्याइदियो’
बुधबार, भाद्र २६, २०७०
मैले बिरामी बुवालाई ‘तपाईं आराम गर्नुस्, म जे सक्छु त्यही गरेर परिवार हेर्छु’ भनें ।
विस्तृत
« First
«
10
20
30
361
362
363
364
365
370
380
390
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस