Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सर्वोच्चमा वकिलको विरोध प्रदर्शन
आइतबार, भाद्र २३, २०७०
सर्वोच्च अदालतले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीविरुद्ध लगायत संवैधानिक विवादका १७ वटा रिट बिना सुनुवाई खारेज गरेको विरोधमा नेपाल बार एशोसियसनले २३ भदौमा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा धर्ना दिएको छ ।
विस्तृत
साफ फुटबल: बिहानै टिकट सकिएपछि नाराबाजी
आइतबार, भाद्र २३, २०७०
काठमाडौंमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र अफगानिस्तानबीच हुने खेलको टिकट बिहानै सकिएपछि लाइनमा बसेका नेपाली टोलीका प्रशंसकहरुले दशरथ रंगशाला अघि नाराबाजी गरेका छन् ।
विस्तृत
अधिकारी दम्पतीले अनशन तोडे
आइतबार, भाद्र २३, २०७०
छोराका हत्यारालाई कारबाहीको माग गर्दै ४७ दिनदेखि आमरण अनशनमा रहेका गंगामाया र नन्दप्रसाद अधिकारीले २३ भदौ विहान १ बजे अनशन तोडेका छन् ।
विस्तृत
गायक फत्तेमानलाई क्यान्सर, आइसीयुमा भर्ना
शनिबार, भाद्र २२, २०७०
वरिष्ठ गायक फत्तेमान राजभण्डारीलाई फोक्सोमा क्यान्सर देखिएपछि ओम अस्पतालमा भर्ना भएका छन् ।
विस्तृत
महेन्द्रनगरमा दाहालविरुद्ध प्रदर्शन
शनिबार, भाद्र २२, २०७०
‘अखण्ड सुदूरपश्चिम’ विरुद्ध बोलेको भन्दै अखण्ड सुदूरपश्चिम पार्टी (असुपा)ले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।
विस्तृत
उत्तराखण्ड बाढीबाट पाँचहजार नेपाली प्रभावित
शनिबार, भाद्र २२, २०७०
सरकारले गत असार २ र ३ गते भारतको उत्तराखण्डमा गएको बाढीपहिरोमा परी करिब पाँच हजार नेपाली प्रभावित भएको जनाएको छ ।
विस्तृत
एमाले नेता खाँडको निधन
शनिबार, भाद्र २२, २०७०
नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटिका पूर्व अध्यक्ष नरबहादुर खाँड(७१)को निधन भएको छ ।
विस्तृत
महिलाले प्रतिकार गरे, १२ बजेपछि बन्द फिर्ता
शनिबार, भाद्र २२, २०७०
तीजको दरखाने दिन बन्द गरेको भन्दै चर्को विरोध हुन थालेपछि एमाओवादीले १२ बजेपछि बन्द फिर्ता लिएको छ ।
विस्तृत
फुजेल हत्याकाण्डका अभियुक्त पक्राउ
शुक्रबार, भाद्र २१, २०७०
फुजेल, गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोग लागेका रामप्रसाद अधिकारी २१ भदौ दिउसो पक्राउ परेका छन् ।
विस्तृत
बार एशोसिएसनद्वारा सर्वोच्चको निर्णयविरुद्ध आन्दोलन घोषणा
शुक्रबार, भाद्र २१, २०७०
नेपाल बार एशोसिएसनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत संवैधानिक विवादका १७ वटा रिट सर्वोच्च अदालतले सुनुवाई नै नगरी खारेज गरेपछि त्यसको विरोधमा आन्दोलनको घोषणा गरेको छ ।
विस्तृत
शम्भु थापाको ‘ल फर्म’मा छापा, थापा भन्छन्: राज्य लाग्यो
शुक्रबार, भाद्र २१, २०७०
राजस्व अनुसन्धान विभागले अधिवक्ता शम्भु थापाको 'ल फर्म'मा छापा मारेको छ । अधिवक्ता थापाले भने सरकार र अख्तियारको विरोध गर्दै आएकाले आफूविरुद्ध राज्य लागेको बताएका छन् ।
विस्तृत
नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने
शुक्रबार, भाद्र २१, २०७०
राजधानीमा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल र अफगानिस्तान तथा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।
विस्तृत
धनुषामा बच्चा चोरको बिगबिगी
शुक्रबार, भाद्र २१, २०७०
धनुषामा केही दिनदेखि बच्चा चोरी गर्नेहरुको बिगबिगीले स्थानीबासी त्रसित छन् ।
विस्तृत
धनुषा कांग्रेसमा विवाद, पार्टी कार्यालय घेराउ
शुक्रबार, भाद्र २१, २०७०
धनुषाबाट संविधान सभा निर्वाचनमा उम्मेदवारका लागि कांग्रेस नेता चन्द्रमोहन यादवको नाम सिफारिस नभएपछि असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् ।
विस्तृत
झुट र भ्रम बाँडेर चुनाव जितिँदैनः कोइराला
शुक्रबार, भाद्र २१, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुक अब निर्वाचनमय भएकाले कसैले चाहँदैमा चुनाव नरोकिने बताएका छन् ।
विस्तृत
दाहालले भने, ‘अदालतको अपमान गर्या छैन’
शुक्रबार, भाद्र २१, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दहालले आफूले अदालतको अपमान नगरेको दाबी गरेका छन् ।
विस्तृत
संघीय समाजवादीसँग पाँच बुदे सहमति
शुक्रबार, भाद्र २१, २०७०
उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टीबीच सर्वदलीय सम्मेलन आह्वान गर्ने गरी पाँच बुंदे सहमति भएको छ ।
विस्तृत
रेग्मीविरुद्धका १७ मुद्दा खारेज
शुक्रबार, भाद्र २१, २०७०
अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षतासमेत गरिरहेका प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्धका रिटसहित गम्भीर संवैधानिक विवाद भएका १७ वटा निवेदन सर्वोच्च अदालतले एकतर्फीरूपमा खारेज गरिदिएको छ ।
विस्तृत
उद्योगपति विनोद चौधरी नवलपरासी १ र ३ बाट
शुक्रबार, भाद्र २१, २०७०
उद्योगपति विनोद चौधरीलाई आगामी संविधानसभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १ र ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन नेकपा एमालेले सिफारिस छ ।
विस्तृत
दाहाललाई तीन दिनभित्र उपस्थित हुन अदालतको आदेश
बिहीबार, भाद्र २०, २०७०
अदालतको मानहानी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित भई जवाफ दिन आदेश दिएको छ ।
विस्तृत
नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा
बिहीबार, भाद्र २०, २०७०
राजधानीमा जारी आठौं साफ च्याम्पियनसीपमा नेपाल भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
विस्तृत
प्रधानसेनापति राणा बेलायत जाँदै
बिहीबार, भाद्र २०, २०७०
बेलायतका सेनाध्यक्ष सर पिटर वालको औपचारिक निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर जबरा २१ भदौमा बेलायतको सप्ताहव्यापी भ्रमणमा जाँदैछन् ।
विस्तृत
गम्भीर अपराधका घटनामा छिटो अनुसन्धान गरः ओएचसीएचआर
बिहीबार, भाद्र २०, २०७०
राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनसनरत अधिकारी दम्पतीको विग्रदो स्वास्थ्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विस्तृत
संघीय समाजवादी पनि निर्वाचनमा आउने
बिहीबार, भाद्र २०, २०७०
उच्चस्तरीय राजनीतिक समितिसँग भएको वार्तापछि संघीय समाजवादी पार्टी पनि निर्वाचनमा आउने भएको छ ।
विस्तृत
निर्वाचनमा बाधा नपुर्याऊः बेलायती राजदूत
बिहीबार, भाद्र २०, २०७०
नेपालका लागि बेलायतका राजदुत एण्ड्र्यू स्पार्क्सले ४ मंसीरमा हुने निर्वाचन विथोल्ने वा बाधा पुर्याउने कुनै काम नगर्न राजनीतिक दल र अन्य सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
363
364
365
366
367
370
380
390
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस