Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हवाइ सेवा ठप्प पार्ने चेतावनी
बुधबार, भाद्र २६, २०७०
वायु सेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यबृद्धि फिर्ता लगायत आफ्ना मागहरु १५ दिनभित्र पुरा नभए हवाई सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
विस्तृत
तेल चोर्नेलाई निगमको कारवाही
बुधबार, भाद्र २६, २०७०
भारतबाट पेट्रोलियम पदार्थ लिएर नेपाल आउने टयांकर चालकहरुले बीच बाटोमै तेल चोरी गरेको पाइएपछि आयल निगमले त्यस्ता चालकहरुलाई जरिवाना तिराएको छ ।
विस्तृत
सरकार-समिति वार्ता: निर्वाचन ४ मंसीरमै
बुधबार, भाद्र २६, २०७०
उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको माओवादी निर्वाचनमा नआउने ठहर सुनाउँदै ४ मंसीरमै चुनाव हुनेगरी आवश्यक संवैधानिक र कानूनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
विस्तृत
दारेसलामका डान्सबार
बुधबार, भाद्र २६, २०७०
अवसर खोज्दै अफ्रिककाका विभिन्न मुलुक पुगेका नेपाली युवतीहरु कतिपय डान्सबारमा बन्दी बनिरहेका छन् ।
विस्तृत
हिउँ चितुवाको संख्या बढ्यो (तस्वीरसहित)
बुधबार, भाद्र २६, २०७०
विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको संख्या ताप्लेजुङमा भने बढेको छ ।
विस्तृत
माओवादीले निर्वाचन नचाहेको समितिको ठहर
मंगलबार, भाद्र २५, २०७०
उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी निर्वाचनप्रति प्रतिवद्ध नभएको र छलफलका नाममा निर्वाचन हुन नदिने खेलमा लागेको ठहर गरेको छ ।
विस्तृत
फेरि बढ्यो पेट्रोलको भाउ
मंगलबार, भाद्र २५, २०७०
एक महिनाअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि मूल्यबृद्धि गरेको छ ।
विस्तृत
राष्ट्रपति र शीर्षनेताहरुबीच छलफल
मंगलबार, भाद्र २५, २०७०
राष्ट्रपति रामवरण यादवले सवै दलहरुलाई सहमतिमा लिएर निर्वाचनमा जान उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
विस्तृत
अधिवक्ता थापाको सामान राजश्वले फिर्ता गर्यो
मंगलबार, भाद्र २५, २०७०
वरिष्ठ अधिवक्ता शम्भु थापाको ‘ल फर्म’ बाट २१ भदौमा नियन्त्रणमा लिएका सामान राजश्व अनुसन्धान विभागले २५ भदौमा सर्वोच्च अदालतमा बुझाएको छ ।
विस्तृत
चम्ल्याहाका बाबु भन्छन, ‘बचाउनै गाह्रो भो’
मंगलबार, भाद्र २५, २०७०
चम्ल्याहा शिशुका बाबु घनश्याम भट्टराईले आफ्ना छोराछोरीको जीवन रक्षाका लागि राज्यसँग सहयोगको माग गरेका छन् ।
विस्तृत
परराष्ट्रमन्त्री घिमिरेको अमेरिका भ्रमण रद्द
मंगलबार, भाद्र २५, २०७०
संघारमै आइसकेको निर्वाचनको चाँजोपाँजोमा ब्यस्त रहनुपर्ने बेला सरकारका जिम्मेवार मन्त्री विदेश भ्रमणमा जान लागेको भन्दै सर्वत्र आलोचना भएपछि गृह तथा परराष्ट्र मन्त्री माधव घिमिरेले आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन् ।
विस्तृत
आपराधिक प्रयोगमा हतकडी
मंगलबार, भाद्र २५, २०७०
प्रहरीले अभियुक्त र अपराधीलाई नियन्त्रणमा राख्न प्रयोग गर्ने हतकडी अपराधीले नै प्रयोग गर्न थालेको भेटिएको छ ।
विस्तृत
कार्की विरुद्धको मुद्दाको सुनुवाइ माघमा
मंगलबार, भाद्र २५, २०७०
लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय विरुद्ध परेको रिटको सुनुवाइ फेरि पाँच महिना पछि धकेलिएको छ।
विस्तृत
गायक फत्तेमानको निधन
मंगलबार, भाद्र २५, २०७०
चर्चित गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगले थलिएका फत्तेमानको गए राति १२ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विस्तृत
ओलीले भने,‘अब भ्रम बिक्दैन’
सोमबार, भाद्र २४, २०७०
एमाले नेता केपी ओलीले आगामी संविधान सभा निर्वाचनमा यसअघिको जस्तो ‘एमाओवादी भ्रम’ नबिक्ने बताएका छन् ।
विस्तृत
फाइनलमा भारत र अफगानिस्तान भीड्ने(भिडियो सहित)
सोमबार, भाद्र २४, २०७०
राजधानीमा जारी साफ च्याम्पियनसीपको फाइनलमा साविक विजेता भारत र उपविजेता अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
विस्तृत
काँचो मुलुक बन्न रोकौं
सोमबार, भाद्र २४, २०७०
न्यायालयको खबरदारी नहुँदा कार्यपालिका निरंकुश हुनेछ भने लोकतन्त्रका आधारभूत मान्यताहरू संकुचित बन्दै जानेछन् । यो अवस्था लम्बिंदै जाँदा अन्तर्राष्ट्रिय समुदायको आँखामा नेपालको छवि असफल राष्ट्र अर्थात् काँचो मुलुकको बन्नेछ ।
विस्तृत
धनुषामा रेल दुर्घटना, १२ घाइते
सोमबार, भाद्र २४, २०७०
नेपालमा रेल सेवा दिने एकमात्र जयनगर–जनकपुर रेल दुर्घटना हुँदा कम्तिमा १२ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर छ ।
विस्तृत
पुनले भने, ‘गैरन्यायिक हत्याको भण्डाफोर गरिन्छ’
सोमबार, भाद्र २४, २०७०
एमाओवादीको युवादस्ता वाइसीएलका अध्यक्ष गणेशमान पुनले द्वन्द्वकालका मुद्दा उचालिएको भन्दै आपत्ति जनाएका छन् ।
विस्तृत
जातीय राज्यको माग गर्दै पूर्वका नौ जिल्ला बन्द
सोमबार, भाद्र २४, २०७०
संविधानसभा निर्वाचन हुनुअघि नै लिम्बूवानलगायत सङ्घीय राज्यको सुनिश्चितता हुनुपर्ने माग राखी सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।
विस्तृत
एसएलसी पूरक परीक्षाको नतिजा प्रकाशित
सोमबार, भाद्र २४, २०७०
गत साउन २० देखि २७ गतेसम्म सञ्चालित एसएलसी पुरक (कम्पार्टमेन्ट) परीक्षामा ६०.१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।
विस्तृत
मौका गुमायो नेपालले, १–० ले पराजित
आइतबार, भाद्र २३, २०७०
२३ भदौ राति दशरथ रंगशालामा रहेका करिब १८ हजार दर्शक निराश भएर घर फर्किए भने खेलाडीहरु ग्राउण्डमै पल्टेर दुख मनाउ गरे ।
विस्तृत
अधिकारी हत्याका अभियुक्तलाई १० दिनको म्याद
आइतबार, भाद्र २३, २०७०
गोरखाका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा प्रक्राउ परेका रामप्रसाद अधिकारीलाई २० भदौमा चितवन प्रहरीले अदालतमा पेश गरी १० दिनको म्याद थप गराएको छ ।
विस्तृत
अधिवक्ता थापाको सरसामानसहित छलफलका लागि आउनु: सर्वोच्च
आइतबार, भाद्र २३, २०७०
सर्वोच्च अदालतले बरिष्ठ अधिवक्ता शम्भू थापाको ‘ल फर्म’बाट राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका सरसामान सहित दुवै पक्षलाई छलफलका लागि २५ भदौमा बोलाएको छ । आदेशमा अनुसन्धान रोक्न पनि भनिएको छ ।
विस्तृत
नेपाल साफ उपाधि नजिक
आइतबार, भाद्र २३, २०७०
राजधानीमा जारी आठौं साफ च्याम्पिनसीपको उपाधि देशबाहिर जान नदिने लक्ष्यसहित टीम नेपालले सेमीफाइनलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
विस्तृत
« First
«
10
20
30
362
363
364
365
366
370
380
390
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस