Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
फुटेर गएकाहरु फर्कन चाहेको दाहालको दाबी
मंगलबार, आश्विन १, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट विद्रोह गरेर बाहिरीएका थुप्रै नेता तथा कार्यकर्ताको ठूलो संख्या केही दिनमै पुनः एमाआवादीमै फर्कने दावी गरेका छन् ।
विस्तृत
गणतन्त्र र नयाँ नेपालविरोधीले रिट हालेः दाहाल
मंगलबार, आश्विन १, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अदालतको मानहानी गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको भन्दै गणतन्त्र, नयाँ नेपाल र आगामी निर्वाचनविरुद्ध रहेकाले आफूविरुद्ध रिट दायर गरेको बताएका छन् ।
विस्तृत
निर्वाचन पक्षधरले यात्रुबाहक बस जलाउँछ ?: रिजाल
मंगलबार, आश्विन १, २०७०
उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट ३३ दलीय मोर्चाबीचको वार्तामा सहभागी हुँदै आएका कांग्रेस नेता मिनेन्द्र रिजाल मंसीरमा निर्वाचन गर्ने शर्तमा मात्रै वार्ता गर्न सकिने बताउँछन् ।
विस्तृत
समितिले भन्यो, ‘निर्वाचन प्रक्रिया अघि बढाउनुस’
मंगलबार, आश्विन १, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चासँग ३१ भदौको वार्ता असफल भएपछि उच्चस्तरीय राजनीतिक समितिले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई १ असोजमा भेटेर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
विस्तृत
भक्तपुरे किसानको विरोध जुलुस
मंगलबार, आश्विन १, २०७०
हजारौं रोपनीमा लगाएको चिनियाँ हाइब्रिड जातको धानको बोट सुकेर मर्न थालेपछि भक्तपुरका किसानले नक्कली बीउ बेच्नेलाई कारबाहीको माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
विस्तृत
वैद्यले अडान छोडेनन्, कुरा जहाँको त्यहीं
सोमबार, भाद्र ३१, २०७०
नेकपा–माओवादी आफ्नो अडानबाट पछाडि नहटेपछि उच्चस्तरीय राजनीतिक समितिसँग ३१ भदौमा भएको वार्ता पनि कुनै निष्कर्षबिना टुंगिएको छ ।
विस्तृत
कृष्णप्रसाद हत्याका आरोपीलाई १० दिन म्याद थप
सोमबार, भाद्र ३१, २०७०
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथिको अनुसन्धान नसकिएको भन्दै हिरासतको म्याद १० दिन थप गरिएको छ ।
विस्तृत
निर्वाचानबारे रेग्मी र राणाको छलफल
सोमबार, भाद्र ३१, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरब शम्शेर जबराबीच देशको समग्र सुरक्षा स्थितिबारे छलफल भएको छ ।
विस्तृत
‘बैद्य सहमतिमा नआए निर्वाचन प्रक्रिया अघि बढ्छ’
सोमबार, भाद्र ३१, २०७०
उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीबीच जारी वार्तामा सहमति नभए पनि मंसीरमा निर्वाचन भने भई छाड्ने नेताहरुले बताएका छन् ।
विस्तृत
फुटबल खेलाडीलाई २ लाख ५० हजार
सोमबार, भाद्र ३१, २०७०
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आठौं साफ च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कारसहित सम्मान गरेको छ ।
विस्तृत
बन्दले जनतालाई सास्ती
सोमबार, भाद्र ३१, २०७०
नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चाले पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल केही जिल्ला बन्द गराउँदा यसक्षेत्रका जनताले दुख पाएका छन् । केही दिनदेखि नेकपा–माओवादीले देशका विभिन्न भागहरुमा बन्द गराउने क्रम जारी छ ।
विस्तृत
रेग्मीबाट पार पाउन निर्वाचन
सोमबार, भाद्र ३१, २०७०
निर्वाचनले लोकतन्त्र विरोधी सत्ता निर्माण गर्यो भने पनि निर्वाचनबाटै आएको प्रतिपक्षले त्यसलाई नियन्त्रण गर्नेछ भन्ने लोकतन्त्रवादीहरूले विश्वास गर्नुपर्छ ।
विस्तृत
जीप दुर्घटनामा तीनको मृत्यू
सोमबार, भाद्र ३१, २०७०
सिन्धुलीको रिठ्ठेभीरमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
विस्तृत
माओवादीले रेग्मीको राजीनामाको अडान छोडेन, फेरि छलफल हुने
आइतबार, भाद्र ३०, २०७०
शीतल निवासमा ३० भदौमा भएको सर्वदलीय बैठक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने नेकपा–माओवादीको अडानमा सहमति हुन नसक्दा ३१ भदौमा पुनः बस्ने गरी टुंगिएको छ ।
विस्तृत
माओवादीले यात्रुबाहक बसमा आगो लगाए
आइतबार, भाद्र ३०, २०७०
काभ्रेको बनेपामा नेकपा-माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन् ।
विस्तृत
द्वन्द्वकालीन ४५ अत्याधुनिक हतियार बरामद
आइतबार, भाद्र ३०, २०७०
जाजरकोटको खलंगा–८ रानीवन जङ्गलबाट प्रहरीले ४५ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।
विस्तृत
‘निर्धारित मितिमै चुनाव हुनेमा भारत विश्वस्त’
आइतबार, भाद्र ३०, २०७०
भारतीय विदेश सचिव सुजथा सिंहले निर्धारित मितिमै संविधानसभाको निर्वाचन हुनेमा भारत विश्वस्त रहेको बताएकी छन् ।
विस्तृत
विद्यार्थी र आयल निगमबीच सहमति भएन
आइतबार, भाद्र ३०, २०७०
मुल्यबृद्धि फिर्ताको माग गर्दै पेट्रोल पम्प बन्द गराएर आन्दोलित विद्यार्थी संगठनहरु र नेपाल आयल निगमबीच भएको वार्ता निष्कर्षबिहीन भएको छ।
विस्तृत
शीतलनिवासमा छलफल जारी
आइतबार, भाद्र ३०, २०७०
राष्ट्रपति रामवरण यादवले आह्वान गरेको सर्वदलीय छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ ।
विस्तृत
जस्तोसुकै सहयोग गर्न भारत तयार: सचिब सिंह
आइतबार, भाद्र ३०, २०७०
भारतीय विदेश सचिव सुजाता सिंहले नेपालमा ४ मंसीरमा हुने संविधान सभा निर्वाचनका लागि जस्तोसुकै सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएकी छन ।
विस्तृत
दोलखामा बन्दको अवज्ञा, बनेपामा झडप
आइतबार, भाद्र ३०, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द दोलखा चरिकोटका ब्यापारीले अवज्ञा गरेका छन् । ब्यापारी र माओवादीका कार्यकर्ताबीच झडप समेत भएको छ ।
विस्तृत
चुनाव कुनै शक्तिले रोक्न सक्दैनः अध्यक्ष रेग्मी
शनिबार, भाद्र २९, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ४ मंसीरको निर्वाचन कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरेका छन् ।
विस्तृत
माओवादीलाई ४ मंसीरकै निर्वाचनमा भाग लिन आग्रह गरिने
शनिबार, भाद्र २९, २०७०
उच्चस्तरीय राजनीतिक समितिले वर्तमान सरकार र निर्वाचन मिति परिवर्तन नगर्ने निर्णय गरेको छ ।
विस्तृत
चन्दको धम्की, ‘चुनावमा भोट हैन बम खस्छ’
शनिबार, भाद्र २९, २०७०
नेकपा माओवादीका सचिव नेत्रबिक्रम चन्दले यथास्थितिमा संविधान सभाको निर्बाचन गरिए मतदानका बेला ‘भोट हैन बम खस्ने’ धम्की दिएका छन् ।
विस्तृत
नेता-कार्यकर्तालाई गाउँ फर्कन कांग्रेसको निर्देशन
शनिबार, भाद्र २९, २०७०
नेपाली कांग्रेसले जिल्ला–जिल्लाबाट राजधानी आएका नेता कार्यकर्ताहरुलाई गाउँ फर्कन निर्देशन दिएको छ ।
विस्तृत
« First
«
10
20
30
360
361
362
363
364
370
380
390
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस