Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनताको हाँसो खोसिएको छः पूर्व राजा
शनिबार, आषाढ १५, २०७०
पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले देशका विभिन्न भागको भ्रमण गर्दा जनताको मुहारमा हाँसो नपाएको बताएका छन् ।
विस्तृत
बाबुराम भट्टराईद्वरा पद त्यागको घोषणा
शनिबार, आषाढ १५, २०७०
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले उपाध्यक्ष पद त्यागेको घोषणा गरेका छन् ।
विस्तृत
स्टेरिङ भन्दा कैंचीबाट सन्तुष्टि
शनिबार, आषाढ १५, २०७०
गाडीको स्टेरिङ समातेर विभिन्न ठाउँ घुम्ने अर्घाखाँची धारापानी–६ का ‘गुरुजी’ बाबुराम भुसाल ड्राइभरको पेशा छोडेर अहिले कपाल काट्नमा ब्यस्त छन् ।
विस्तृत
रामचन्द्र झाले एमाओवादी छाड्ने
शनिबार, आषाढ १५, २०७०
केही महिनाअघि एमाले छोडेर एमाओवादीमा प्रवेश गरेका नेता रामचन्द्र झाले आफू पदाधिकारीमा चयन नहुने भएपछि एमाओवादी छाड्ने बताएका छन् ।
विस्तृत
राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचोः थापा
शनिबार, आषाढ १५, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्न राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो रहेको बताएका छन् ।
विस्तृत
संविधानसभा निर्वाचन कसैले रोक्न सक्दैनः ओली
शनिबार, आषाढ १५, २०७०
नेकपा एमालेका नेता केपी शर्मा ओलीले ४ मंसीरका लागि घोषणा गरिएको संविधानसभाको निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय धान दिवस मनाइँदै, उत्पादन घट्दो
शनिबार, आषाढ १५, २०७०
आज असार १५ गते, १० औं राष्ट्रिय धान दिवस मनाइँदै छ । वर्षेनी धान दिवस मनाउने गरिए पनि धानको उत्पादकत्व भने बढ्न सकेको छैन ।
विस्तृत
असन्तुष्टलाई सम्बोधन गर्न एमाले तयारः पोखरेल
शनिबार, आषाढ १५, २०७०
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक विषय उठाउँदैआएका असन्तुष्ट दलसँग अधिकतम लचकताका साथ वार्ता गरी राजनीतिक समस्या समाधान गर्न एमाले तयार रहेको बताएका छन् ।
विस्तृत
रुकुमकोटलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भुकम्प
शुक्रबार, आषाढ १४, २०७०
दक्षिणपश्चिमी रुकुमको रुकुमकोट गाविस, टाकुरालाई केन्द्र बनाएर १४ असार साँझ साढे ५ बजे ५ दशमलब ५ रेक्टर स्केलको भुकम्प आएको छ ।
विस्तृत
नेपालीलाई बन्धक बनाउने बंगलादेशी नागरिक टर्कीमा पक्राउ
शुक्रबार, आषाढ १४, २०७०
नेपालबाट कामका लागि विदेशिएका ७ नेपालीलाई टर्कीमा बन्धक बनाउनेबिरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपछि टर्की प्रहरीले अपहरणमा संलग्न ३ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
चुनाव रोक्न प्रधानसेनापतिसँग वार्ता गर्छौं: गजुरेल
शुक्रबार, आषाढ १४, २०७०
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार र चार दलले जवरजस्ती चुनाव गराए मुलुक फेरि द्वन्दमा जाने भएकोले त्यसलाई रोक्न प्रधानसेनापतिसँग वार्ता गर्ने बताएका छन् ।
विस्तृत
दलहरुबीचको मतभेद अन्त्य गरी अघि बढ्नु पर्छः राष्ट्रपति
शुक्रबार, आषाढ १४, २०७०
राष्ट्रपति डाक्टर रामवरण यादवले दलहरुबीच बढ्दो दुरी अन्त्य गरेर समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
विस्तृत
मंसिरमै चुनाव हुनेमा शंका छैनः नेपाल
शुक्रबार, आषाढ १४, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी ४ मंसीरमै दोस्रो संविधानसभाको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
विस्तृत
नेपालका लागि भारतीय राजदूतमा रञ्जित
बिहीबार, आषाढ १३, २०७०
भारतले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले रञ्जित रेलाई उक्त पदमा नियुक्त गरिएको जनाएको छ ।
विस्तृत
हकका परिवारलाई पूर्व घोषित राहत नदिने सरकारी निर्णय
बिहीबार, आषाढ १३, २०७०
हत्या गरिएका पूर्व सभासद सदरुल मियाँ हकको परिवारलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ राहत नदिने भएको छ ।
विस्तृत
अमेरिका जान लागेका कोइरालालाई भारतीय राजदूतले भेटे
बिहीबार, आषाढ १३, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादबीच १३ असार बिहान भेटवार्ता भएको छ ।
विस्तृत
नेकपा–माओवादीद्वारा १३५ विगाह जग्गा कब्जा
बिहीबार, आषाढ १३, २०७०
नेकपा–माओवादी महोत्तरीले जिल्लाको फूलकाहा गाविसमा १३५ बिगाह निजी जग्गा कब्जा गरेको छ ।
विस्तृत
पाटन क्याम्पस अनिश्चतकालका लागि बन्द
बिहीबार, आषाढ १३, २०७०
पाटन संयुक्त क्याम्पसमा १२ असार दिउँसो नेकपा एमाले निकट अनेरास्ववियु र एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडपपछि क्याम्पस प्रशासनले क्याम्पसको शैक्षिक तथा सम्पूर्ण प्रशासनिक कार्य अनिश्चित कालका लागि स्थगन गरेको छ ।
विस्तृत
भारतमा बाढीमा परेका पचास नेपाली सम्पर्कमा
बुधबार, आषाढ १२, २०७०
भारतको उत्तराखण्डमा आएको बाढीको चपेटामा परी हालसम्म हराएको आशङ्का गरिएका करिब ५० जना नेपालीका आफन्तजन राजदूतावासको सम्पर्कमा आएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
विस्तृत
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
बुधबार, आषाढ १२, २०७०
जापानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्योचारपछि राष्ट्रपति डा. रामवरण यादव १३ असारमा स्वदेश फर्कने भएका छन् ।
विस्तृत
एमाओवादीसँगको एकता हल्ला मात्रः गुरुङ
बुधबार, आषाढ १२, २०७०
नेकपा–माओवादीका सचिव देव गुरुङले एमाओवादीसँग एकता हुने भनेर गरिएको हल्ला प्रचारबाजी मात्र भएको स्पष्ट गर्दै एमाओवादीले चुनावका प्रतिद्वन्द्वीलाई तर्साउन सो कुराको प्रचार गरेको बताएका छन्।
विस्तृत
चुनावमा सहभागी हुने शर्तमा गोलमेच सम्मेलन गर्न सकिने: गच्छदार
बुधबार, आषाढ १२, २०७०
उच्चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदारले संविधानसभाको आगामी निर्वाचनमा सहभागी हुने भए नेकपा–माओवादीले भने जस्तो विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सम्मेलन बोलाउन सकिने बताएका छन् ।
विस्तृत
कोइराला स्वास्थ्य परीक्षणका लागि अमेरिका जाँदै
बुधबार, आषाढ १२, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला स्वास्थ्य परीक्षणका लागि अमेरिका जाने भएका छन् ।
विस्तृत
‘सयौँ मरेका थिए, हामी लासमा टेक्दै आयौँ’
बुधबार, आषाढ १२, २०७०
रातको करिब ९ बजे चार/पाँच जना युवा वीरेन्द्रनगर–६ मङ्गलगढी नजिकै रहेको तृप्ति मेडिकल हलको अगाडि सडकपेटीमा भेटिए ।
विस्तृत
कराँचीमा बम विस्फोट, आठको मृत्यु
बुधबार, आषाढ १२, २०७०
पाकिस्तानको कराँची शहरमा १२ असार बिहान एकजना वरिष्ठ न्यायाधीशलाई लक्ष्यगरी भएको बम आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
384
385
386
387
388
400
410
420
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस