Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जंगलमा ठूलो परिमाणमा विष्फोटक पदार्थ भेटियो
बुधबार, आषाढ १९, २०७०
रोल्पाको गैरीगाउँ गाविस तिलास्थित जंगलको ओढारमा ठूलो परिमाणमा विष्फोटक पदार्थ भेटिएको छ ।
विस्तृत
झारखंडमा माओवादी आक्रमणमा एसपीसहित ६ को मृत्यु
मंगलबार, आषाढ १८, २०७०
भारतको झारखंडमा माओवादीले गरेको आक्रमणमा एसपी सहित पाँच प्रहरीको मृत्यु भएको छ ।
विस्तृत
गोलमेच सम्मेलनका लागि तयार छौं: पौडेल
मंगलबार, आषाढ १८, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादीले माग गरेजस्तो गोलमेच सम्मेलनका लागि आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
विस्तृत
नेपालीको मृत्युबारे आधिकारीक खबर आएको छैन: परराष्ट्र
मंगलबार, आषाढ १८, २०७०
सरकारले अफगानिस्तानको काबुलमा १८ असार बिहान भएको आत्मघाती आक्रमणमा चारजना नेपालीको मृत्यु भएको भन्ने खबर औपचारिकरुपमा पुष्टि नभएको जनाएको छ ।
विस्तृत
सदभावना पार्टी र कौटिल्य समूहबीच एकीकरण
मंगलबार, आषाढ १८, २०७०
हाल सरकारसँग शान्ति वार्तामा रहेको तराईमा सक्रिय सशस्त्र समूह ‘संयुक्त जनतान्त्रिक तराई मोर्चा’ (कौटिल्य समूह) र सदभावना पार्टीबीच एकीकरण भएको छ ।
विस्तृत
चिया गफका पछि नलाग्न देउवाको सुझाव
मंगलबार, आषाढ १८, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन हुने माहोल नै छैन भन्ने जस्ता चिया पसलका हल्लाका पछि नलाग्न आफ्ना कार्यकर्तालाई सुझाव दिएका छन् ।
विस्तृत
अफगानिस्तानमा आत्मघाती आक्रमणमा चार नेपालीको हत्या
मंगलबार, आषाढ १८, २०७०
अफगानिस्तानस्थित नेटो सैनिकलाई रसद आपूर्ति गर्ने फर्ममा भएको आत्मघाती आक्रमणमा चार नेपाली सुरक्षा गार्डसहित कम्तीमा पनि दश जनाको हत्या भएको छ ।
विस्तृत
महासचिव वानद्वारा निष्पक्ष निर्वाचनमा जोड
मंगलबार, आषाढ १८, २०७०
संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय एवम् प्रजातान्त्रिकरूपमा हुनुपर्नेमा जोड दिँदै नेपालको राजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विस्तृत
निर्धारित मितिमा नै चुनाव हुन्छः दाहाल
मंगलबार, आषाढ १८, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ४ मंसीरमा निर्वाचन भएरै छाड्ने बताएका छन् ।
विस्तृत
मधेसी तथा अपाङ्गता भएकालाई कोटा छुट्टयाउन आदेश
सोमबार, आषाढ १७, २०७०
सर्वोच्च अदालतले लोकसेवा आयोगबाट गत २७ मङ्सिरमा प्रकाशित विज्ञापनमा मधेसी तथा शारीरिक अपाङ्गता भएकालाई कोटा छुट्याउन आदेश दिएको छ ।
विस्तृत
चेलिबेटी बेच्नेलाई छुटाउन चक्काजाम, पत्रकारमाथि दुर्ब्यवहार
सोमबार, आषाढ १७, २०७०
चेलीबेटी बेचबिखन गरेको आरोपमा प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा एमाओवादीले नुवाकोटमा दुईघण्टा चक्काजाम गरेको छ ।
विस्तृत
प्रशासन कार्यालयको शौचालयबाट कैदी भागे
सोमबार, आषाढ १७, २०७०
प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय दाङ पुर्याएका एकजना कैदी कार्यालयबाटै भाग्न सफल भएका छन् ।
विस्तृत
‘विस्तारित बैठकपछि भट्टराई उपाध्यक्षमा फर्कने’
सोमबार, आषाढ १७, २०७०
एमाओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले विस्तारित बैठकपछि पद त्यागको घोषणा गरेका बाबुराम भट्टराई उपाध्यक्ष पदमै फर्कने बताएका छन् ।
विस्तृत
कांग्रेस जातीय संघीयताको पक्षमा छैनः कोइराला
सोमबार, आषाढ १७, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेस जातीय संघीयताको पक्षमा नरहेको दोहोर्याएका छन् ।
विस्तृत
बैद्य सहभागी नभए पनि चुनाव हुन्छ: पोखरेल
सोमबार, आषाढ १७, २०७०
नेकपा एमालेका सचिव शंकर पोखरेलले नेकपा–माओवादीले बहिष्कार गरे पनि ४ मंसीरमा निर्वाचन भएरै छाड्ने बताएका छन् ।
विस्तृत
यदुवंश झा एमालेमा प्रवेश
आइतबार, आषाढ १६, २०७०
नेकपा माले समाजवादीका सह–अध्यक्ष यदुवंश झा नेकपा एमालेमा प्रबेश गरेका छन् ।
विस्तृत
विवाद चर्केपछि एमाओवादीको विस्तारित बैठक आह्वान
आइतबार, आषाढ १६, २०७०
एमाओवादीको जारी केन्द्रीय समितिको बैठकले पदीय बाँडफाँडको विवाद समाधान गर्न नसकेपछि विस्तार बैठक आह्वान गरेको छ ।
विस्तृत
निर्वाचन सफल पार्ने जिम्मा दलहरुकैः रेग्मी
आइतबार, आषाढ १६, २०७०
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्पन्न गर्नका लागि सरकारको भूमिका सहजकर्ताको मात्रै भएकाले निर्वाचन सफल पार्न दल र जनताले नै मुख्य भूमिका खेल्नुपर्ने बताएका छन् ।
विस्तृत
पानी ब्यवसायीको आन्दोलन फिर्ता
आइतबार, आषाढ १६, २०७०
सरकारले एक महिनाभित्र माग पूरा गर्ने सहमति जनाएपछि आन्दोलनरत पानी ब्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
विस्तृत
भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह
आइतबार, आषाढ १६, २०७०
१५ असारमा उपाध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई १६ असारको पदाधिकारी बैठकले पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
विस्तृत
कोशी ग्याँसमा ठगी, डिलरमा प्रहरीको शील
आइतबार, आषाढ १६, २०७०
एलपी ग्याँस उत्पादन गरिरहेको कोशी ग्याँसका सिलिण्डरमा तौल कम भेटिएपछि नवलपरासीको कावासोतीस्थित कोशी ग्याँसको विक्रेता सृजना इन्टरप्राइजेजमा प्रहरीले शील लगाएको छ ।
विस्तृत
सुनसरी कारागारबाट भागेका भारतीय अपराधि पक्राउ
आइतबार, आषाढ १६, २०७०
सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर फरार कैदीमध्येका नाइके धिरेन्द्र यादवसहित तीन जना पक्राउ परेका छन् ।
विस्तृत
मधेशी दलहरूको राम्रो पहल
आइतबार, आषाढ १६, २०७०
बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरुपको बृहत्तर नेपाली समाजमा दलीय स्वार्थकै लागि सही, मधेशी दलहरूबाट हुन लागेको यस्तो प्रयासले सकारात्मक परिणाम नै ल्याउनेछ ।
विस्तृत
चितवनमा एमाओवादीद्वारा १८ विगाह जग्गा कब्जा
आइतबार, आषाढ १६, २०७०
एमाओवादीको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघ क्रन्तिकारीका कार्यकताले पश्चिम चितवनको पटिहानी गाविस–३ स्थित १८ विगाह निजी जग्गा कब्जा गरेको छ ।
विस्तृत
वैद्यको प्रस्तावमा आजदेखि छलफल
आइतबार, आषाढ १६, २०७०
संविधानसभा निर्वाचन बहिस्कार गर्ने अध्यक्ष मोहन वैद्यको औपचारिक प्रस्तावमा नेकपा–माओवादीले १६ असारमा छलफल गर्दैछ ।
विस्तृत
« First
«
10
20
30
383
384
385
386
387
390
400
410
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस