Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वैद्यलाई फकाउँदै रेग्मी
बुधबार, जेठ १, २०७०
चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलाई विना शर्त वार्तामा आउन फेरि आह्वान गरेका छन् ।
विस्तृत
आफ्नो नेतृत्वले विवाद मिलाउने खनालको दावी
बुधबार, जेठ १, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठकले नै निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने बताएका छन् ।
विस्तृत
फौजदारी अभियोग लागेकाले पनि चुनाव लडन पाउनुपर्छः एमाओवादी
बुधबार, जेठ १, २०७०
एमाओवादीले प्रस्तावित निर्वाचन कानून परिमार्जन गर्न सरकारलाई सुझाव दिएको छ ।
विस्तृत
बारा-पर्सा औद्योगिक करिडोर हडतालमुक्त घोषणा
बुधबार, जेठ १, २०७०
बन्द–हडतालबाट आक्रान्त वारा पर्सा औद्योगिक करिडोरलाई सरोकारवालाहरुको प्रतिबद्धतासहित बन्द हडताल मुक्त क्षेत्र घोषणा गरिएको छ ।
विस्तृत
पेट्रोल ट्याङ्कीमा लागु औषध
बुधबार, जेठ १, २०७०
विराटनगरको सीमावर्ति भारतीय बजार जोगवनीबाट मोटर साइकलको पेट्रोल ट्याङ्कीमा राखेर लागु औषाध ल्याउँदै गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
रेग्मी सरकारले गरेका कामको फेहरिस्त
मंगलबार, बैशाख ३१, २०७०
खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदले बैशाख महिनाभरमा आफूले गरेका कामको सूची प्रकाशित गरेको छ ।
विस्तृत
शर्त पूरा नभए वार्तामा नआउने वैद्यको अडान
मंगलबार, बैशाख ३१, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना तीनवटा शर्त पूरा नहुँदासम्म सरकारसँग वार्ता नगर्ने दोहोर्याएका छन् ।
विस्तृत
थ्रेस होल्डको प्रावधान नराख्न साना दलको आग्रह
मंगलबार, बैशाख ३१, २०७०
साना २९ दलहरुले संविधानसभाको आगामी निर्वाचनमा थ्रेस होल्डको व्यवस्था लागु नगर्न माग गरेका छन् ।
विस्तृत
पूर्वप्रधानमन्त्री श्रेष्ठलाई उपचारका लागि विदेश लगिने
मंगलबार, बैशाख ३१, २०७०
पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ ।
विस्तृत
द्वन्द्वकालमा जागिर छोड्ने सेना-प्रहरीको छुट्टै पार्टी
मंगलबार, बैशाख ३१, २०७०
हिंसात्मक द्वन्द्वका बेला जागिर छोडेका प्रहरी तथा सेनाका जवानले नयाँ राजनीतिक दल दर्ता गराउने घोषणा गरेका छन् ।
विस्तृत
थ्रेसहोल्ड राख्न रेग्मीलाई एमालेको आग्रह
मंगलबार, बैशाख ३१, २०७०
नेकपा एमालेले सरकारसँग संविधानसभा निर्वाचनमा थ्रेस होल्ड राख्न आग्रह गरेका छन् ।
विस्तृत
३३ दलीय मोर्चाद्वारा अख्तियार कार्यालय घेराउ
मंगलबार, बैशाख ३१, २०७०
लोकमानसिंह कार्कीको नियुक्ति खारेजीको माग गर्दै आन्दोलनरत ३३ दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय घेराउ गरेका छन्।
विस्तृत
जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल
मंगलबार, बैशाख ३१, २०७०
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित भएका छन् ।
विस्तृत
निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउने समितिको निर्णय
सोमबार, बैशाख ३०, २०७०
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग बनाउने निर्णय गरेको छ ।
विस्तृत
नेकपा–माओवादीलाई वार्तामा आउन सरकारको अपील
सोमबार, बैशाख ३०, २०७०
सरकारले चुनावी वातावरण बनाउनका लागि नेकपा–माओवादीलाई पूर्व शर्त त्यागेर वार्तामा आउन आग्रह गरेको छ ।
विस्तृत
जनजाति महासङ्घको नेतृत्व चयनमा सहमति भएन
सोमबार, बैशाख ३०, २०७०
नेपाल आदिवासी जनजाति महासङ्घको महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुने भएको छ ।
विस्तृत
कान्तिपुर दैनिक विरुद्व सर्वोच्चमा रिट
सोमबार, बैशाख ३०, २०७०
अदालतको मानहानी भएको दाबीगर्दै कान्तिपुर दैनिक बिरुद्ध सर्वोच्च अदालतमा रिट दाएर भएको छ ।
विस्तृत
नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ
सोमबार, बैशाख ३०, २०७०
किर्ते विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ ।
विस्तृत
सदभावना पार्टीको २४ जिल्लामा आमरण अनशन
सोमबार, बैशाख ३०, २०७०
निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे माग राख्दै सदभावना पार्टीले मधेशका २२ जिल्लाहरुमा आमरण अनशन शुरु गरेको छ ।
विस्तृत
उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै
सोमबार, बैशाख ३०, २०७०
निर्वाचन ऐनका विवादित विषयमा छलफलका लागि उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ ।
विस्तृत
आन्दोलनरत दलहरु विरोधसभा गर्दै
सोमबार, बैशाख ३०, २०७०
सरकार विरुद्ध आन्दोलनमा रहेका नेकपा–माओवादी सहितका दलहरुले ३० बैशाखमा काठमाडौंमा विरोध सभा गर्दैछन् ।
विस्तृत
सुरुङ खनेर फरार कैदीमध्ये तीन पक्राउ
सोमबार, बैशाख ३०, २०७०
रोल्पा कारागारबाट सुरुङ खनेर फरार भएकामध्ये तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
थ्रेसहोल्डसहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने तयारी
आइतबार, बैशाख २९, २०७०
भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले सरकारले थ्रेसहोल्ड सहितको अध्यादेश राष्ट्रपति समक्ष पठाउने तयारी भएको बताएका छन् ।
विस्तृत
खोज्दै जाँदा लोकमान भेटिएः दाहाल
आइतबार, बैशाख २९, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीमा नलागेको व्यक्ति खोज्दै जाँदा लोकमानसिंह कार्की भेटिएपछि अख्तियारको प्रमुखमा सिफारिस गरेको दाबी गरेका छन् ।
विस्तृत
कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता
आइतबार, बैशाख २९, २०७०
अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विस्तृत
« First
«
10
20
30
396
397
398
399
400
410
420
430
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस