Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अमेरिकामा गैरकानूनी रुपमा बसिरहेकाले बैधानिकता पाउन सक्ने
बुधबार, जेठ ८, २०७०
अमेरिकामा गैरकानूनी रुपमा बसोबास गरेकाहरुलाई कानूनी हैसियत प्रदान गर्ने सम्बन्धी अध्यादेशलाई त्यहाँको न्यायिक समितिले बहुमतले पास गरेको छ ।
विस्तृत
पूर्व सभासद हक हत्या प्रकरण (अपडेट)
बुधबार, जेठ ८, २०७०
पूर्व सभासद् सदरुल हकको छानबिनका लागि सरकारले गठन गरेको छानबिन समितिको टोली सप्तरी आइपुगेको छ ।
विस्तृत
निर्वाचनका लागि बृहत छलफल आवश्यकः कोइराला
मंगलबार, जेठ ७, २०७०
नेपाल कांग्रेसका सभापति सुशील कोइरालाले मंसीर महिनाभित्र संविधानसभाका निर्वाचन गराउन सबै राजनीतिक दलबीच बृहत् छलफल हुनुपर्ने बताएका छन् ।
विस्तृत
पूर्व सभासद हत्या प्रकरणः हत्यारा खोज्दै कुकुर इप्रका पुगे
मंगलबार, जेठ ७, २०७०
पूर्व सभासद् सदरुल हकको हत्यारा पत्ता लगाउन धरानबाट ल्याइएका प्रहरीका तालिम प्राप्त कुकुर बाटो सुंघ्दै इलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर बसेका छन् ।
विस्तृत
सडकबाटै संविधान लेख्ने वैद्यको चेतावनी
मंगलबार, जेठ ७, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना माग सुनुवाई नगरेमा आन्दोलनका बलमा सडकबाट संविधान लेखिने चेतावनी दिएका छन् ।
विस्तृत
नवलपरासीमा अवरुद्ध राजमार्ग सुचारु
मंगलबार, जेठ ७, २०७०
नवलपरासीको लोकाहा खोलामा रहेको डाइभर्सन बाढीले बगाएपछि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग १२ घण्टापछि ७ जेठ बेलुका पाँच बजेबाट सुचारु भएको छ ।
विस्तृत
दलहरुबीच सहमति नहुँदा मिति तोक्न ढिलाईः मन्त्री श्रेष्ठ
मंगलबार, जेठ ७, २०७०
युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले मत सीमा (थ्रेस होल्ड), सङ्ख्या र योग्यताबीचमा राजनीतिक दलहरूबीच सहमति नभएका कारण सरकारले संविधानसभाको निर्वाचनको मिति घोषणा नगरेको बताएका छन् ।
विस्तृत
सदभावना अध्यक्ष महतो अनसनमा
मंगलबार, जेठ ७, २०७०
सरकार र सदभावना पार्टीबीचको वार्ता विनानिष्कर्ष टुंगिएपछि पार्टी अध्यक्ष राजेन्द्र महतो आमरण अनशनमा बसेका छन् ।
विस्तृत
जापानी रुपैयाँ बनाउन नेपाली लोक्ता
मंगलबार, जेठ ७, २०७०
जापानी मुद्रा येन बनाउन लोक्ताको प्रयोग हुन थालेपछि वन जङ्गलमा खेर जाने लोक्तको ब्यवसायिक खेति हुन थालेको छ ।
विस्तृत
एमाओवादीले निर्वाचन नै चाहेको छैनः पोखरेल
सोमबार, जेठ ६, २०७०
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीले संविधानसभा निर्वाचन नचाहेको दाबी गरेका छन् ।
विस्तृत
सर्वोच्च अदालतमा प्रवेश पासको विरोध
सोमबार, जेठ ६, २०७०
सर्वोच्च अदालतले समाचार सङ्कलन गर्न आउने पत्रकारहरूमाथि विभेद गरेको भन्दै नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले विरोध जनाएका छन् ।
विस्तृत
डेढ लाख भारतीय नक्कली नोटसहित तीन पक्राउ
सोमबार, जेठ ६, २०७०
प्रहरीले वीरगञ्जको नयाँवसपार्कबाट १ लाख ७४ हजार ५ सय भारतीय नक्कली नोट सहित १ नेपाली र २ जना भारतीय लाई पक्राउ गरेको छ ।
विस्तृत
चार दलीय संयन्त्र खारेज गरः थापा
सोमबार, जेठ ६, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न चार दलको वर्तमान राजनीतिक संयन्त्र खारेज हुनुपर्ने बताएका छन् ।
विस्तृत
एमाओवादीका कारण मिति तोक्न ढिलाईः ओली
सोमबार, जेठ ६, २०७०
नेकपा एमाले स्थायी समिति सदस्य केपी ओलीले एमाओवादीका कारण निर्वाचनको मिति तोक्न ढिालाई भइरहेको आरोप लगाएका छन् ।
विस्तृत
गणेश लामा र पर्शुराम बस्नेतसमेत पाँच डनविरुद्ध विशेष अदालतमा मुद्दा
आइतबार, जेठ ५, २०७०
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको अकुत सम्पत्ति जम्मा गरेको भन्दै पाँच जना ‘डन’ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
सदभावनाको अनशन स्थगित
आइतबार, जेठ ५, २०७०
सरकारसँग जारी वार्ता सकारात्मक भएको भन्दै सदभावना पार्टीले ७ दिनदेखि २४ जिल्लामा गरिरहेको अनशन स्थगित गरेको छ ।
विस्तृत
रेग्मी सरकारले गराउने निर्वाचनमा सहभागी हुँदैनौं: थापा
आइतबार, जेठ ५, २०७०
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरकारले गराउने निर्वाचनमा आफूहरु सहभागी नहुने बताएका छन् ।
विस्तृत
घुम्ती शिविरमा माओवादीको आक्रमण
आइतबार, जेठ ५, २०७०
दाङको उरहरीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण र तोडफोड गरेका छन् ।
विस्तृत
शिक्षक परीक्षाको तयारीमा ब्यस्त भएपछि
आइतबार, जेठ ५, २०७०
अर्घाखाँचीका सामुदायिक विद्यालयहरु ५ जेठदेखि ६ दिनका लागि बन्द हुने भएका छन ।
विस्तृत
साउदी महिला सगरमाथा शिखरमा
शनिबार, जेठ ४, २०७०
साउदी अरेबियाकी एक युवतीले ४ जेठमा बिश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेर सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिलाका साथै कम उमेरकी साउदी नागरिक पनि बनेकी छिन्।
विस्तृत
एकल पहिचानले देश समाप्त हुनेः गौतम
शनिबार, जेठ ४, २०७०
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एकल पहिचानसहितको जातीय सङ्घीयताले मुलुक समाप्त हुने धारणा व्यक्त गरेका छन् ।
विस्तृत
सरकारसँग वार्ता नगर्ने आन्दोलनरत दलको निर्णय
शनिबार, जेठ ४, २०७०
नेकपा–माओवादी सहितका आन्दोलनरत दलहरुले आफ्ना शर्त पूरा नभएसम्म सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने निर्णय गरेका छन् ।
विस्तृत
एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित
शनिबार, जेठ ४, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्ताव पारित भएको छ ।
विस्तृत
थ्रेसहोल्ड जरुरी छः रायमाझी
शनिबार, जेठ ४, २०७०
एमाओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले थ्रेसहोल्डको व्यवस्थासहितको निर्वाचन सम्बन्धी अध्यादेश जारी हुनुपर्ने बताएका छन् ।
विस्तृत
सदभावना अध्यक्ष महतोद्वारा अनशन बस्ने घोषणा
शनिबार, जेठ ४, २०७०
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टीले उठाएका १० सूत्रीय मागप्रति सरकार गम्भीर नभएको भन्दै आफू पनि काठमाडौंमा आमरण अनसनमा बस्ने घोषणा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
394
395
396
397
398
410
420
430
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस