Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चुरे संरक्षणका विषयमा राष्ट्रपतिको चासो
शनिबार, जेठ ४, २०७०
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई विशेष ध्यान दिन सरकारी अधिकारीहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
कोइरालाले भने, ‘चारदलीय सिन्डीकेट तोड्नुपर्छ’
शनिबार, जेठ ४, २०७०
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले चारदलदीय सिन्डीकेट तोड्नुपर्ने बताएका छन् ।
विस्तृत
सिन्डिकेटले मुलुक गम्भीर मोडमाः वैद्य
शनिबार, जेठ ४, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलीय सिन्डिकेटले मुलुक गम्भीर मोडमा फस्दै गएको बताएका छन् ।
विस्तृत
‘थ्रेसहोल्ड’ बाट पछि हटिंदैनः कोइराला
शनिबार, जेठ ४, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न निश्चित मत ल्याउनु पर्ने (थ्रेसहोल्ड) को प्रावधान राख्नै पर्ने बताएका छन् ।
विस्तृत
ऐन-कानून बनाएपछि मिति घोषणा: रेग्मी
शनिबार, जेठ ४, २०७०
मन्त्रिपरिषद् अध्यक्ष खिलाज रेग्मीले सरकारले निर्वाचनको वातावरण बनाएर चाँडै नै चुनावको मिति घोषणा गर्ने बताएका छन् ।
विस्तृत
एमाले नेतृ अर्याल एमाओवादीमा प्रवेश
शनिबार, जेठ ४, २०७०
एमाले पोलिट्ब्युरो सदस्य उर्मिला अर्याल एमाओवादीमा प्रवेश गरेकी छन् ।
विस्तृत
नेकपा–माओवादीद्वारा विद्यालय कब्जा
शुक्रबार, जेठ ३, २०७०
नेकपा–माओवादीले संखुवासभाको खाँदबारी– १ मा स्थित सूर्य वोर्डिङ स्कुलको सम्पूर्ण संरचना र जग्गा कब्जाको घोषण गरेको छ ।
विस्तृत
नियुक्ति खारेजीबारे समितिमा विवाद
शुक्रबार, जेठ ३, २०७०
बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेजी गर्ने विषयमा विवाद भएपछि चार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक निष्कर्षविहीन भएको छ ।
विस्तृत
सरकार र सदभावना बीचको वार्ता निष्कर्षमा पुगेन
शुक्रबार, जेठ ३, २०७०
आन्दोलनरत सदभावना पार्टी र सरकारबीचको वार्तामा सहमति नभएपछि सदभावना पार्टीले विभिन्न २४ जिल्लामा गरिरहेको अनशन आज पाचौं दिन पनि जारी छ ।
विस्तृत
‘अदालत पञ्चायत कालमा पनि यति कमजोर थिएन’
शुक्रबार, जेठ ३, २०७०
नेकपा एमालेका सचिव शंकर पोखरेलले लोकमानसिंह कार्की प्रकरणमा सर्वोच्च अदालत प्रयोग भएको आरोप लगाएका छन् ।
विस्तृत
‘हजारौं नागरिकको हत्या किन ?’
शुक्रबार, जेठ ३, २०७०
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले हजारौं नागरिकको हत्या गरेपछि फर्किएर एमालेकै एजेण्डामा आएको दाबी गरेका छन् ।
विस्तृत
अभियुक्तलाई उम्मेदवार नबनाऊः साना दल
शुक्रबार, जेठ ३, २०७०
केही साना दलका नेताहरुले आज मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको छलफलमा अदालतमा मुद्दा चलिरहेकाहरुलाई संविधानसभाको निर्वाचनमा उम्मेदवार बन्न नदिने ब्यवस्था गर्न सुझाव दिएका छन् ।
विस्तृत
बसको ठक्करबाट बालकको मृत्यु, राजमार्ग अवरुद्ध
शुक्रबार, जेठ ३, २०७०
पर्यटक बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनहुँमा स्थानीयले पृथ्वी राजमार्ग बन्द गरेका छन् ।
विस्तृत
राप्रपा–राजपा एकता महाधिवेशन आज
शुक्रबार, जेठ ३, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन आजदेखि राजधानीमा शुरु हुँदैछ ।
विस्तृत
ठमेलमा आगलागी
शुक्रबार, जेठ ३, २०७०
राजधानीको ठमेलस्थित फेसेस क्लबमा गए रातिदेखि लागेको आगोले २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
विस्तृत
नेपाल भन्छन, ‘एमाओवादीको दादागिरी अब सहिंदैन’
बिहीबार, जेठ २, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबदेखि एमाओवादीको दादागिरी चल्न नदिने बताएका छन् ।
विस्तृत
प्रहरीमा ६०१० नयाँ दरबन्दी
बिहीबार, जेठ २, २०७०
सरकारले प्रहरीमा ६ हजार १० दरबन्दी थप्ने निर्णय गरेको छ ।
विस्तृत
सञ्जय दत्तले आत्मसमर्पण गरे
बिहीबार, जेठ २, २०७०
सन् १९९३ मा भएको मुंबई ब्लास्टसँग जोडिएको एक मुद्दामा अदालतले सजाए सुनाएका भारतीय अभिनेता सञ्जय दत्तले आज अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।
विस्तृत
नेपाल वायुसेवाको जहाज दुर्घटना (अपडेट)
बिहीबार, जेठ २, २०७०
पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज जोमसोम विमानस्थलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका छन् ।
विस्तृत
सदभावनाको अनशन चौथो दिन पनि जारी
बिहीबार, जेठ २, २०७०
निर्वाचन मिति घोषणालगायत १० बुँदे माग राख्दै अनिश्चितकालिन अनशनमा बसेका सदभावाना पार्टीका ७३ नेता कार्यकर्ताहरुको अनशन चौथो दिन पनि जारी छ ।
विस्तृत
निर्वाचन नगरेर पनि संविधान जारी हुनसक्छः चन्द
बिहीबार, जेठ २, २०७०
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संविधान सभाको निर्वाचन नगरेरै पनि संविधान जारी गर्न सकिने दाबी गरेका छन् ।
विस्तृत
अब नयाँ सहमति आवश्यकः बैद्य
बिहीबार, जेठ २, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले अब नयाँ सहमित आवश्यक भएको बताएका छन् ।
विस्तृत
लोकमानसिंको नियुक्तिबारे कारण देखाउ आदेश
बुधबार, जेठ १, २०७०
लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गरिएको नियुक्ति बदर गर्न दायर निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
विस्तृत
‘कार्कीको नियुक्ति षडयन्त्रपूर्ण’
बुधबार, जेठ १, २०७०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अख्तियार दरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति षडयन्त्रपूर्ण तवरबाट भएको बताएका छन् ।
विस्तृत
एमाओवादी र मधेशवादी चुनाव विथोल्दैछन्: ओली
बुधबार, जेठ १, २०७०
नेकपा एमालेका नेता केपी ओलीले एमाओवादी र केही मधेसवादी दलहरुले विभिन्न बाहनामा निर्वाचन बिथोल्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
395
396
397
398
399
410
420
430
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस