Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अख्तियार प्रमुखमा कार्कीको सिफारिस बारे विरोध
सोमबार, बैशाख २३, २०७०
विवाद र विरोधकाबीच संवैधानिक परिषदले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरुले छलफल गर्ने भएका छन् ।
विस्तृत
कार्की नियुक्तिको सिफारिस बारे राष्ट्रपति कार्यालयले अध्ययन गर्दै
सोमबार, बैशाख २३, २०७०
संवैधानिक परिषदले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले त्यसमा अध्ययन शुरु गरेको छ ।
विस्तृत
कार्की नियुक्तिको सिफारिस कार्यान्वयन नगर्नुः नागरिक समाज
आइतबार, बैशाख २२, २०७०
नागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर लोकमानसिं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गर्ने संवैधानिक परिषदको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।
विस्तृत
‘लिम्बुवान’को कार्यालय तोडफोड
आइतबार, बैशाख २२, २०७०
संखुवासभाको खाँदबारी–१ मा ‘संघीय लिम्बुवान राज्य परिषद’ का कार्यकताले टेक्टरमा आगजानी गरेको बिरोधमा यातयात व्यवसायीले खाँदबारी–१ मा रहेको परिषदको कार्यालय तोडफोड गरी तालाबन्दी गरेका छन् ।
विस्तृत
सञ्चारमन्त्री नबोलेरै बाहिरिए
आइतबार, बैशाख २२, २०७०
संवैधानिक परिषदको बैठकले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेपछि परिषदका सदस्य एवम् सञ्चारमन्त्री माधवप्रसाद पौडेल सञ्चारकर्मीसँग नबोलेरै बाहिरिएका छन् ।
विस्तृत
अन्ततः अख्तियारमा लोकमान सिफारिस
आइतबार, बैशाख २२, २०७०
चौतर्फी विरोधका बाबजुद पनि संवैधानिक परिषदले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
विस्तृत
नामावली संकलनमा अवरोध गर्नु जनविरोधि कार्यः महत
आइतबार, बैशाख २२, २०७०
नेपाली कांग्रेसका नेता रामशरण महतले नेकपा–माओवादी र लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषद सम्मिलित गणतान्त्रिक मोर्चाको कृयाकलाप गैर राजनीतिक र जनबिरोधि भएको बताएका छन ।
विस्तृत
लोडसेडिङ एक घण्टा घट्यो (तालिका सहित)
आइतबार, बैशाख २२, २०७०
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङग एक घण्टा घटाएको छ ।
विस्तृत
संवैधानिक परिषदको बैठक बस्दै
आइतबार, बैशाख २२, २०७०
विभिन्न संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक २२ बैशाखमा बस्दैछ ।
विस्तृत
कार्कीलाई रोक्न नागरिक समाजको धर्ना
आइतबार, बैशाख २२, २०७०
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति नगर्न माग गर्दै नागरिक समाजले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएको छ ।
विस्तृत
कार्की अख्तियारमा आउँदैनन्: कोइराला
आइतबार, बैशाख २२, २०७०
कांग्रेस सभापति सुशील कोइरालाले पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त हुन नदिने बताएका छन् ।
विस्तृत
क्रिकेटमा ऐतिहासिक सफलताः नेपाल डिभिजन- २ मा
आइतबार, बैशाख २२, २०७०
टीम नेपाल इतिहास रच्दै आइसिसि विश्व क्रिकेटको डिभिजन टुमा बढुवा भएको छ । पहिलो पटक डिभिजन- २ मा पुगेर नेपालले विश्व कप छनौटमा स्थान पक्का गरेको हो ।
विस्तृत
कात्तिकको निर्वाचन पनि सर्न सक्छः नेता नेपाल
शनिबार, बैशाख २१, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धाँधलीरहित निर्वाचनको सुनिश्चितता बिना कात्तिकमा पनि निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
मंसीरमा निर्वाचन नभए पदमा बस्नुको औचित्य छैनः मन्त्री पौडेल
शनिबार, बैशाख २१, २०७०
सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संविधानसभाको चुनावका लागि सबै तयारी पूरा भइसकेकाले चाँडै नै मिति घोषणा गरिने बताएका छन् ।
विस्तृत
बन्दको मारमा पूर्वी पहाड
शनिबार, बैशाख २१, २०७०
दिनहुँजसो बन्द र हड्ताल हुन थालेपछि मुलुकको पूर्वी भागको जनजीवन कष्टकर बन्दै गएको छ ।
विस्तृत
बैद्यसंग चुनाबी एकता हुन सक्छ: दाहाल
शनिबार, बैशाख २१, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहलले आगामी निर्वाचनमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसंग चुनावी एकता हुन सक्ने बताएका छन् ।
विस्तृत
आगलागीबाट ११५ घर नष्ट
शनिबार, बैशाख २१, २०७०
सप्तरीको एक नम्बर योगिनियाँ गाविसमा आगलागी हुँदा ३९ परिवारको ११५ घर जलेर नष्ट भएका छन् ।
विस्तृत
दोस्रो संविधानसभामा पनि ६०१ सदस्य राख्ने दाहालको प्रस्ताव
शनिबार, बैशाख २१, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको दोस्रो चुनावमा सदस्य संख्या पुरानै कायम राख्न प्रस्ताव गरेका छन्।
विस्तृत
तेल चोरेको अभियोगमा चार पक्राउ
शुक्रबार, बैशाख २०, २०७०
प्रहरीले ट्याङ्करबाट तेल चोरेको अभियोगमा वीरगञ्जमा चार जनालाई पक्राउ गरेको छ ।
विस्तृत
कार्कीलाई अख्तियारमा ल्याइँदैनः खनाल
शुक्रबार, बैशाख २०, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन नसकिने बताएका छन् ।
विस्तृत
स्ववियु चुनावमा उमेरको हदवन्दी सर्वोच्चद्वारा सदर
शुक्रबार, बैशाख २०, २०७०
सर्वोच्च अदालतल स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बन्न उमेर हदबन्दी तोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय विरुद्ध अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको छ ।
विस्तृत
भुट्टो हत्याको मुद्दा हेरिरहेका वकिलको पाकिस्तानमा हत्या
शुक्रबार, बैशाख २०, २०७०
पाकिस्तानमा पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या सम्बन्धी मुद्दा हेरिरहेका सरकारी वकिलको गोलीहानी हत्या गरिएको छ ।
विस्तृत
ब्युँझिन थाले ‘जनअदालत’ का फैसला
शुक्रबार, बैशाख २०, २०७०
हिंसात्मक द्वन्द्वका बेला माओवादीको कथित जनअदालतले संखुवासभामा जबरजस्ती मिलापत्र गराएको हत्यासम्बन्धी मुद्दाका पीडित पक्षले त्यसको १० बर्षपछि प्रहरीमा किटानी जाहेरीसहित उजुरी गरेका छन् ।
विस्तृत
भुल सुधार गर्दै अघि बढनु पर्छः रेग्मी
शुक्रबार, बैशाख २०, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले विगतका कमजोरीबाट पाठ सिकेर भूल सुधार गर्दै अघि बढ्नु पर्ने बताएका छन् ।
विस्तृत
निर्वाचन आयोग अगाडि ३३ दलको प्रदर्शन
शुक्रबार, बैशाख २०, २०७०
नेकपा–माओवादीसहितका आन्दोलनरत ३३ दलीय मोर्चाले निर्वाचन आयोग अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
399
400
401
402
403
410
420
430
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस