Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
त्रिशूली ३ ए वृद्धि निर्णय खारेजीको माग
बिहीबार, पौष २६, २०६९
नेपाल विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी सङ्घसङ्गठनले माथिल्लो त्रिशूली तेस्रो ए जलविद्युत् परियोजनाको क्षमता वृद्धि गर्ने निर्णय मुलुकको हितमा नभएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।
विस्तृत
मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने
बिहीबार, पौष २६, २०६९
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई दण्डित गर्ने कार्यमा सरकारले अवरोध गरेमा सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा नवौं पटक म्याद थप
बिहीबार, पौष २६, २०६९
सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपति रामवरण यादवले नवौं पटक दलहरुलाई समय दिएका छन् ।
विस्तृत
नेताहरु भन्छन, ‘पुस मासन्तसम्म सहमति’
बिहीबार, पौष २६, २०६९
प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरुले राष्ट्रपतिसँग पुस मसान्तसम्ममा सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
पत्रकार हत्याका अभियुक्तलाई थप ७ दिन थुन्न आदेश
बिहीबार, पौष २६, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई जिल्ला अदालतले २६ पुसमा थप ७ दिन थुनामा राख्न आदेश दिएको छ ।
विस्तृत
विवादले नेकपा–माओवादीको बन्दसत्र प्रभावित
बिहीबार, पौष २६, २०६९
राजधानीमा २५ पुसदेखि शुरु नेकपा–माओवादीको प्रथम महाधिवेशनको दोस्रो दिन आन्तरिक विवादका कारण बन्दसत्र शुरु हुन सकेको छैन ।
विस्तृत
देश गम्भीर संकटमा छः बैद्य
बुधबार, पौष २५, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले देश गम्भीर संकटमा परेको भन्दै नयाँ सहमति र सम्झौताको आवश्यकता रहेकोतर्फ औंल्याएका छन् ।
विस्तृत
एमाले केन्द्रीय बैठकः आन्दोलनको तयारी
बुधबार, पौष २५, २०६९
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा नयाँ निर्वाचनका लागि आन्दोलन नै एकमात्र विकल्प भएको बारेमा छलफल भएको छ।
विस्तृत
अब निर्णयक वार्ता हुनेछः दाहाल
बुधबार, पौष २५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २६ पुसमा दलहरुबीच निर्णायक वार्ता हुने दाबी गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध देशभर प्रदर्शन
बुधबार, पौष २५, २०६९
पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा माओवादी कार्यकर्ताहरु पक्राउ परेपछि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरुद्ध देशभर पदर्शन भएको छ ।
विस्तृत
आयल निगमका पूर्वमहाप्रबन्धक भ्रष्टाचारी ठहर
बुधबार, पौष २५, २०६९
सर्वोच्च अदालतले आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।
विस्तृत
सरकारको त्रुटिले मूल कानुन बनेनः राष्ट्रपति
बुधबार, पौष २५, २०६९
राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दल र सरकारको त्रुटिले मूल कानुन बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध महासंघले प्रदर्शन गर्दै
बुधबार, पौष २५, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान प्रभावित हुने गरी प्रधानमन्त्री बाबुराम भट्टराईले अभिव्यक्ति दिएपछि त्यसविरुद्ध नेपाल पत्रकार महासंघले दिउँसो ४ बजे नयाँ बानेश्वरमा प्रदर्शन गर्दै छ।
विस्तृत
कसले गराउने निर्वाचन?
बुधबार, पौष २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले बैशाखमै निर्वाचन गराउँछु भन्दै दावी गरिरहेका बेला निर्वाचन गराउने मुख्य निकाय निर्वाचन आयोग भने २६ पुसदेखि पदाधिकारी बिहीन हुँदै छ ।
विस्तृत
हत्याका अभियुक्त पक्रनु अन्तरिम संविधान विपरीतः एमाओवादी
बुधबार, पौष २५, २०६९
सरकारको नेतृत्व गरिरहेको एनेकपा माओवादीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्त समातिएको घट्नालाई अन्तरिम संविधान विपरीत भएको ठहर गरेको छ ।
विस्तृत
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम्भावना: अध्यक्ष दाहाल
बुधबार, पौष २५, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच तिक्तता कायमै रहेकाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकारको सम्भावना बढेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीको निर्देशनपछि हत्या अनुसन्धान प्रभावित
बुधबार, पौष २५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरुसँगको बयान रोकिएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीको भनाईले हत्या अनुसन्धान प्रभावित हुने’
मंगलबार, पौष २४, २०६९
कानुन व्यावसायीहरू दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्त पक्राउबारे प्रधानमन्त्री बाबुराम भट्टराईको भनाईले अनुसन्धान प्रभावित हुने बताउँछन् ।
विस्तृत
अभियुक्त पक्राउ परेकोमा प्रधानमन्त्रीको आपत्ति
मंगलबार, पौष २४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई पक्राउ गरेकोमा कडा आपत्ति जनाएका छन् ।
विस्तृत
समावेशी अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने
मंगलबार, पौष २४, २०६९
सरकारले सार्वजनिक सेवालाई समावेशी बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रपतिको परामर्श जारी, भोलिसम्म सहमति जुटाउन आग्रह
मंगलबार, पौष २४, २०६९
राष्ट्रपति डा. रामवरण यादवले भोलिसम्ममा सहमति गर्न दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
चिसोले सप्तरीमा एकैदिनमा १० जनाको मृत्यु
मंगलबार, पौष २४, २०६९
तराईमा केही दिनदेखि बढेको चिसोले सप्तरीमा एकै दिनमा १० जनाको ज्यान गएको छ । यो सँगै जाडोकै कारण सप्तरीमा मृत्यु हुनेहरुको संख्या २० पुगेको छ ।
विस्तृत
जहाज नउडदा गृहमन्त्री सडकबाटै
मंगलबार, पौष २४, २०६९
खराब मौसमले हवाईयात्रा अवरुद्ध भएपछि यात्रीलाई विराटनगरबाट काठमाडौ जाने बसमासमेत सीट अभाव भएको छ । जहाज उड्न नसकेपछि उपप्रधान एवं गृह मन्त्री बिजय गच्छदारलेसमेत विराटनगरबाट काठमाडौ जान २३ पुषमा गाडीमै यात्रा गरेका छन् ।
विस्तृत
मथिल्लो त्रिशुली प्रकरण– सर्वोच्चमा रिट
मंगलबार, पौष २४, २०६९
माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको क्षमता बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आयोजनाको क्षमता बढाउने निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा २३ पुसमा रिट दायर भएको हो ।
विस्तृत
ढेगनीका हत्यारालाई सर्वस्वसहित जन्मकैद
सोमबार, पौष २३, २०६९
बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरिएकी ढेगनी महतोको हत्यामा संलग्न आठ जनालाई जिल्ला अदालत चितवनले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
विस्तृत
« First
«
10
20
30
436
437
438
439
440
450
460
470
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस