Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बयान रोक्न दिएको लिखित आदेशले न्याय प्रणाली नै रहेन : पुर्व महान्यायाधिवक्ता संग्रौला
आइतबार, पौष २९, २०६९
पुर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले हालका महान्यायाधिवक्ता मुक्ति प्रधानले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तसँग बयान रोक्न दिएको लिखित आदेशले नेपालमा न्याय प्रणाली नै नरहेको बताएकाछन् ।
विस्तृत
आन्दोलन गर्नै पर्ने विपक्षीको निष्कर्ष
शनिबार, पौष २८, २०६९
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका विपक्षी दलहरुले एमाओवादीका कारण सहमति बन्न नसकेको भन्दै आन्दोलन गर्नै पर्ने निष्कर्ष निकालेका छन् ।
विस्तृत
दैलेखमा आन्दोलन जारी
शनिबार, पौष २८, २०६९
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान चलिरहँदा महान्यायाधिवक्ताको कार्यालयबाट त्यसलाई रोक्ने पत्र आएपछि दैलेखका नागरिक समाज, राजनीति दल र पत्रकारहरुले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
नबजात शिशुमाथि दुई आमाको दाबी
शनिबार, पौष २८, २०६९
आज बिहान जनकपुर अञ्चल अस्पतालमा दुई आमाबीच नवजात शिशु कस्को भन्नेमा विवाद भएको छ । उदेक लाग्दो कुरा त अस्पताललाई समेत कुन शिशु कस्को भन्ने थाहा छैन ।
विस्तृत
प्रम र महान्यायाधिवक्ताको प्रयासप्रति आपत्ति
शनिबार, पौष २८, २०६९
नेपाली सञ्चारमाध्यमसम्बद्ध विभिन्न सञ्चारकर्मीहरुले पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेकाहरुको मुद्दा प्रभावित गर्ने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले गरेको प्रयासप्रति आपत्ति जनाएका छन् ।
विस्तृत
कोइराला असम्भवः एमाओवादी
शनिबार, पौष २८, २०६९
एनेकपा माओवादीले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न नसकिने अडान राखेको छ ।
विस्तृत
द्वन्द्वकालिन घटना नकोट्याऊ: प्रधानमन्त्री
शनिबार, पौष २८, २०६९
दैलेखका पत्रकार डेकेन्द्र थापालाई ज्यूँदै गाडिएको र उनका हत्याराले समेत आफूलाई पश्चातापले पोलेकाले सजाय भोग्न तयार रहेको बताइरहेका बेला प्रधनमन्त्री बाबुराम भट्टराइले भने उक्त घटनाको छानबिनले शान्तिप्रक्रिया भाँडिन सक्ने बताएका छन् ।
विस्तृत
‘प्रधानमन्त्री दया–माया नभएका मानिस’
शनिबार, पौष २८, २०६९
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ‘दया–माया नभएका मानिस’ भन्ने टिप्पणी गरेका छन् ।
विस्तृत
पत्रकार महासंघको टोली दैलेख प्रस्थान
शनिबार, पौष २८, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियुक्तहरुमाथि भइरहेको अनुसन्धान प्रक्रियाबारे जानकारी लिन नेपाल पत्रकार महासंघको टोली दैलेख तर्फ प्रस्थान गरेको छ ।
विस्तृत
दैलेखमा प्रधानमन्त्री र महान्यायधिवक्ताको पुत्ला दहन
शनिबार, पौष २८, २०६९
पत्रकार डेकेन्द्र थापाको हत्यारालाई बचाउन प्रत्यक्ष संलग्न भएको भन्दै दैलेखमा प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानको पुत्ला जलाइएको छ ।
विस्तृत
अपहरित कोइरालाको शव भेटियो
शनिबार, पौष २८, २०६९
२३ पुस रातिदेखि घरबाटै वेपत्ता तानसेन–११ बाख्खोरका सुदीप कोइराला(२५) को शव फेला परेको छ ।
विस्तृत
हत्यारालाई बचाउन महान्यायाधिवक्ताको आदेश
शनिबार, पौष २८, २०६९
हत्या, डकैतिजस्ता कैयौं जघन्य अपराधीका मुद्दा फिर्ता लिने निर्णय गरेको एमाओवादी–मधेशी मोर्चा गठबन्धनको सरकारले मुलुकको ऐन, कानून लत्याउँदै पत्रकार हत्याका अभियुक्तको बयान रोक्न दबाव दिएको छ ।
विस्तृत
नेपाल बारको चुनाव आज
शनिबार, पौष २८, २०६९
कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २३ औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदै छ ।
विस्तृत
डोटीमा बस दुर्घटना, तीसको मृत्यु
शनिबार, पौष २८, २०६९
डोटीको छतिवनमा यात्रुबाहक बस राति २:३० बजे दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेस अब आन्दोलनमा: सिंह
शुक्रबार, पौष २७, २०६९
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिहंले वार्ताबाट सहमति नहुने भन्दै कांग्रेस अब आन्दोलनमा जाने बताएका छन् ।
विस्तृत
पृथ्बीनारायण शाहको सम्मान हुनुपर्छः नेपाल
शुक्रबार, पौष २७, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासँग नजोडी राष्ट्र निर्माणकर्ताका रुपमा सम्मान गर्नुपर्ने बताएका छन् ।
विस्तृत
‘सरकार अपराधी संरक्षण अभियानमा’
शुक्रबार, पौष २७, २०६९
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार दण्डहिनतातर्फ उन्मुख भएको र अपराधीलाई संरक्षण गर्ने अभियानमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
वाग्ले र दीक्षित दैलेखतर्फ
शुक्रबार, पौष २७, २०६९
पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानबारे अनुगमन गर्न र त्यहाँका पत्रकारहरुको अवस्था बुझ्न पत्रकारद्वय नारायण वाग्ले र कनकमणी दीक्षित दैलेख गएका छन् ।
विस्तृत
तीन दलको आ–आफ्नै हठका कारण मुलुक दुर्घटनातर्फ: थापा
शुक्रबार, पौष २७, २०६९
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले ठूला ३ दलका आ–आफ्नै हठका कारण मुलुक दुर्घटनातर्फ गएको आरोप लगाउदै सम्पूर्ण दल सहमतिमा आएर मुलुकलाई निकास दिनु पर्ने बताए ।
विस्तृत
सर्वदलीय बैठकः सहमतिको सम्भावना न्युन
शुक्रबार, पौष २७, २०६९
आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप भएको छ । बैठकमा कुनै निष्कर्ष भने निस्किएन ।
विस्तृत
पृथ्वी जयन्ती मनाइँदै
शुक्रबार, पौष २७, २०६९
‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको २९१ औँ जन्मजयन्तीको आज मुलुकभर विभिन्न संघ संस्था र नागरिकहरुले मनाएका छन् ।
विस्तृत
पाकिस्तानमा विष्फोट, सयभन्दा बढीको मृत्यु
शुक्रबार, पौष २७, २०६९
पाकिस्तानमा २६ पुस बेलुका भएको शृंखलाबद्ध विष्फोटबाट एक सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
विस्तृत
महासंघले आज देशभर प्रदर्शन गर्दै
शुक्रबार, पौष २७, २०६९
पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले २७ पुसमा देशभर प्रदर्शन गर्दैछ ।
विस्तृत
चिसोका कारण रौतहटमा तेत्तिसको मृत्यु
शुक्रबार, पौष २७, २०६९
अत्यधिक चिसोको कारण कठ्याङ्ग्रिएर रौतहटमा थप पाँच जनाको ज्यान गएको छ । यो संगै यसवर्ष चिसोका कारण रौतहटमा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको छ ।
विस्तृत
पत्रकारहरूको सुरक्षाका लागि राष्ट्रसंघको आग्रह
बिहीबार, पौष २६, २०६९
संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले सन् २००४ मा भएको दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको परिस्थितिका सम्बन्धमा खुलासा भएका डरलाग्दा तथ्यहरूले नेपालमा पत्रकारहरूको सुरक्षाप्रति गम्भीर हुनुपर्ने कुरा स्मरण गराएको स्पष्ट गरेको छ ।
विस्तृत
« First
«
10
20
30
435
436
437
438
439
450
460
470
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस