Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारविरुद्ध विपक्षीले आन्दोलन चर्काउने
मंगलबार, माघ २, २०६९
सहमतिका लागि वर्तमान सरकार र एकीकृत माओवादी बाधक रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरुको गठबन्धनले सरकारविरोधी आन्दोलन चर्काउने निर्णय गरेको छ ।
विस्तृत
पत्रकार हत्याको अनुसन्धान नरोक्न सर्वोच्चको अन्तरिम आदेश
मंगलबार, माघ २, २०६९
सर्वोच्च अदालतले पत्रकार डेकेन्दराज थापाको हत्या सम्बन्धी अनुसन्धान नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
विरोध हुने भएपछि प्रधानमन्त्रीको कार्यक्रम रद्द
मंगलबार, माघ २, २०६९
पत्रकारहरुद्वारा आफ्नो विरोध हुने थाहा पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराई भक्तपुरमा आयोजित एक पूर्वनिर्धारित कार्यक्रममा गएनन् ।
विस्तृत
समय नतोकी राष्ट्रपतिद्वारा आह्वान
मंगलबार, माघ २, २०६९
सहमतिको सरकार गठनका प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नका लागि नौ पटकसम्म दलहरुलाई आह्वान गर्दा पनि दलहरुबीच सहमति नभएपछि राष्ट्रपतिले समयसीमा नतोकेरै सहमतिका लागि आह्वान गरेका छन् ।
विस्तृत
पाकिस्तानमा प्रधानमन्त्रीलाई गिरफ्तार गर्न आदेश
मंगलबार, माघ २, २०६९
पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका प्रधानमन्त्री राजा परवेज अशरफसहित १६ जना व्यक्तिलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गर्न आदेश दिएको छ ।
विस्तृत
राष्ट्रपतिले सोधे– ‘अब म के गरौं ?’
मंगलबार, माघ २, २०६९
राजनीतिक संकट समाधानका लागि विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेका राष्ट्रपति डा रामवरण यादवले वर्तमान संकटबाट निकासका लागि आफूले के गर्नु पर्ने हो सुझाव दिन नेताहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
महान्यायाधिवक्ताविरुद्धको रिट श्रेष्ठको इजलासमा
मंगलबार, माघ २, २०६९
पत्रकार डेकेन्द्र थापा हत्याको अनुसन्धान रोक्न आदेश दिने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानविरुद्ध परेको रिटमाथि २ माघमा न्यायाधीश कल्याण श्रेष्ठको इजलासमा केही समयपछि सुनुवाई शुरु हुँदैछ ।
विस्तृत
नेकपा–माओवादीको बन्दसत्र शुरु भएन
मंगलबार, माघ २, २०६९
नयाँ नेतृत्व चयनमा कुरा मिल्न नसकेपछि नेकपा–माओवादीको महाधिवेशनमा बन्दसत्र शुरु हुन सकेको छैन ।
विस्तृत
राष्ट्रपति र दलहरुबीच छलफल जारी
मंगलबार, माघ २, २०६९
राजनीतिक सङ्कटको निकास खोज्ने विषयमा राष्ट्रपति डा रामवरण यादव र विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलका नेताहरूबीच अहिले राष्ट्रपति भवन शीतलनिवासमा छलफल जारी छ ।
विस्तृत
अनुसन्धान र मुद्दा रोकिनु हुन्न : अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग
मंगलबार, माघ २, २०६९
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तको वयान र अनुसन्धान रोक्न प्रधानमन्त्री र महान्यायाधिवक्ताले दबाब दिनु गलत भएको बताएकाछन्।
विस्तृत
ताजा जनादेशका लागि दलहरुलाई जनतामा जान राष्ट्रपतिको आग्रह
सोमबार, माघ १, २०६९
राष्ट्रपति डाः रामबरण यादबले बर्तमान राजनितिक गतिरोध अन्त्यका लागि दलहरुविच सहमतिको विकल्प नभएको उल्लेख गर्दे दलहरुले चाडो भन्दा चाडो सहमति जुटाई ताजा जनादेशका लागि जनतामा जानुपर्ने बताएका छन ।
विस्तृत
हत्यारालाई कार्वाही हुनुपर्छ: उपराष्ट्रपति
सोमबार, माघ १, २०६९
उपराष्ट्रपति परमानन्द झाले दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्यामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् ।
विस्तृत
आक्रोशित छ दैलेखः अधिकारकर्मी
सोमबार, माघ १, २०६९
अभियुक्तले हत्या स्वीकारी सक्दा पनि प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान रोक्न दिएको आदेशले पत्रकार डेकेन्द्रराज थापाका जिल्लावासी आक्रोशित बनेको दैलेखबाट फर्केका अधिकारकर्मीहरूले बताएका छन् ।
विस्तृत
एमाओवादी र मधेशी मोर्चाले सहमतिलाई प्राथमिकता दिने
सोमबार, माघ १, २०६९
सत्तारुढ दलहरु एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रिय सहमतिलाई नै पहिलो प्राथमिकता दिने निर्णय गरेका छन् ।
विस्तृत
लोकतन्त्र बचाउने जिम्मेवारी दलहरुकै: राष्ट्रपति
सोमबार, माघ १, २०६९
राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा लोकतन्त्र संकटमा परेको भन्दै यसको रक्षा र संस्थागत गर्ने जिम्मेवारीबाट दलहरु पञ्छिन नहुने बताएका छन् ।
विस्तृत
नवौ पटकको समयसीमा पनि व्यर्थै
सोमबार, माघ १, २०६९
राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न नवौं पटक दिएको समयसीमा आज सकिंदै छ ।
विस्तृत
हर्षोल्लासका साथ माघी मनाइँदै
सोमबार, माघ १, २०६९
थारू जातिको महान् पर्व माघी आज दाङ, बांके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू बस्तीमा बिहानैदेखि हर्षोल्लासका साथ मनाइँदै छ।
विस्तृत
इमेजको प्रसारण सरकारी निर्देशनमा रोकियो
सोमबार, माघ १, २०६९
केबल प्रसारकहरुले इमेज च्यानल टेलिभिजनको प्रसारण २९ पुस साँझदेखि बन्द गरेका छन् ।
विस्तृत
डेकेन्द्र हत्याका अभियुक्तको बयान रोकियो
आइतबार, पौष २९, २०६९
महान्यायाधिवक्ता मुक्ति प्रधानले अभियुक्तहरुको बयान नलिन लिखित निर्देशन दिएपछि प्रहरीले पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको बयान लिन रोकेको छ ।
विस्तृत
महान्यायाधिवक्ताविरुद्ध रिट दायर(पूर्ण पाठसहित)
आइतबार, पौष २९, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरुलाई छुटाउन महान्यायाधिवक्ता मुक्ति प्रधानले दिएको लिखित निर्देशन बदर गर्न र प्रधानमाथि कारबाही माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
श्रीलंकामा प्रधानन्यायाधीश बर्खास्त
आइतबार, पौष २९, २०६९
श्रीलंकाका राष्ट्रपतिले त्यहाँका प्रधानन्यायाधीश शीरानी भण्डारानायकेलाई संसदले महाअभियोग लगाएपछि त्यसलाई अनुमोदन गर्दै बर्खास्त गरेका छन् ।
विस्तृत
शान्ति प्रक्रिया भंग हुने चेतावनी
आइतबार, पौष २९, २०६९
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन भई कारवाही भएमा शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन् ।
विस्तृत
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी
आइतबार, पौष २९, २०६९
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय बल्खुमा बसिरहेको छ ।
विस्तृत
बस दुर्घटनाका मृतक सबैको सनाखत
आइतबार, पौष २९, २०६९
धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत डोटी रुबसकाँडा सडकखण्डमा २८ पुस बिहान भएको बस दुर्घटनामा मृत्यु हुने सबै ३१ जनाको सनाखत भएको छ ।
विस्तृत
१३ वर्षे बालक कार लिएर बहिनी भेट्न दुई देश पार
आइतबार, पौष २९, २०६९
परिवारसँग भेट्नका लागि आफ्नो बाबुको कार लिएर भागेको एक १३ वर्षे यूरोपेली बालकले एक हजार किलोमिटर यात्रा तय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
434
435
436
437
438
450
460
470
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस