Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अशोक राई गद्दारः गुरुङ्ग
आइतबार, कार्तिक २६, २०६९
नेकपा एमाले पोलिट्ब्यूरो सदस्य पृथ्बी सुब्बा गुरुङले पार्टी संस्थापनसँग असहमति जनाउँदै पार्टी त्यागेका अशोक राई गद्दार भएको अरोप लगाएका छन् ।
विस्तृत
विपक्षीद्वारा सत्ता गठबन्धनले बोलाएको बैठक बहिस्कार
आइतबार, कार्तिक २६, २०६९
विपक्षी दलहरुले सत्तासाझेदार दलहरुकातर्फ बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आह्वान गरेको बैठक बहिस्कार गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनेमाथि लाठी प्रहार
आइतबार, कार्तिक २६, २०६९
कपिलबस्तुमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालोझण्डा देखाउनेहरुमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।
विस्तृत
निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गराउँछः सिटौला र कोइराला
आइतबार, कार्तिक २६, २०६९
नेपाली कांग्रेसका दुईजना नेताले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन भई निर्वाचन हुने दावी गरेका छन् ।
विस्तृत
आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय
आइतबार, कार्तिक २६, २०६९
नेपाली कांग्रेसले सरकारविरोधि आन्दोलनलाई सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ ।
विस्तृत
सत्तापक्षीय मोर्चा र विपक्षीदलहरु बीच वार्ता हुने
आइतबार, कार्तिक २६, २०६९
२७ कार्तिकमा अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको सत्तारुढ गठबन्धनले सहमतिका लागि मनाउन विपक्षी दलहरुसँग आज वार्ता गर्दैछ ।
विस्तृत
वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार
आइतबार, कार्तिक २६, २०६९
वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि गरी गोली प्रहार भएको छ ।
विस्तृत
बजेट सहमतिमै ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव
आइतबार, कार्तिक २६, २०६९
विपक्षी दलहरुको आग्रहलाई बेवास्ता गर्दै सरकारले एकलौटी ढंगले बजेट अध्यादेश ल्याउने तयारी गरिरहेका बेला पूर्व अर्थमन्त्रीहरूले सहमतिबिना बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् ।
विस्तृत
२७ कार्तिकमा बजेट पेश गर्ने सरकारको तयारी
शनिबार, कार्तिक २५, २०६९
विपक्षी दलहरुको आग्रहलाई लत्याउँदै सरकारले २७ कार्तिकमा राष्ट्रपति समक्ष बजेट अध्यादेश पेश गर्ने तयारी गरेको छ ।
विस्तृत
विपक्षीदलहरुले आन्दोलका कार्यक्रम सार्वजनिक गरे
शनिबार, कार्तिक २५, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेसहित १९ विपक्षी दलहरुले सरकारका विरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
विस्तृत
भारतीय विधायक पक्राउको विरोधमा सीमा नाका ठप्प
शनिबार, कार्तिक २५, २०६९
सीमावर्ती भारतीय बजार जोगवनीका स्थानीय बासिन्दा जाकिर हुस्सेन र भोलाशंकर तिवारीलाई नेपाल प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल–भारत सीमा जोगवनी नाका २५ कार्तिक विहानदेखि बन्द गरिएको छ ।
विस्तृत
‘एक्स्ट्रा मेरिटल अफेयर’ का कारण ‘सीआइए’ प्रमुखको राजीनामा
शनिबार, कार्तिक २५, २०६९
अमेरिकी गुप्तचर संस्था (सीआइए) का प्रमुख डेविड पेट्रियसले एक्स्ट्रा मेरिटल अफेयर (विवाहेत्तर सम्बन्ध) का कारण राजीनामा दिनु परेको छ ।
विस्तृत
‘जनआन्दोलनका सह–यात्रीहरु सहमति गर’
शनिबार, कार्तिक २५, २०६९
राष्ट्रपति रामवरण यादवले जनआन्दोलनका सहयात्री दलहरु एक भएर अघि बढेमात्र मुलुकले निकास पाउने बताएका छन् ।
विस्तृत
विपक्षी दलहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै
शनिबार, कार्तिक २५, २०६९
सहमतीय सरकारको गठन र राजनीतिक अन्यौलबाट मुलुकलाई निकास दिन वर्तमान सरकारको विस्थापन अनिवार्य रहेको बताउँदै आएका विपक्षी दलहरुले आज दिउँसो आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दैछन् ।
विस्तृत
राष्ट्रसङ्घीय परिषदमा नेपाल निर्वाचित
शुक्रबार, कार्तिक २४, २०६९
नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) को सदस्यमा निर्वाचित भएको छ ।
विस्तृत
शर्माको राजीनामा किन ?
शुक्रबार, कार्तिक २४, २०६९
काठमाडौं बिश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले २४ कात्तिकमा पदबाट अप्रत्याशित रुपमा राजीनामा दिएका छन् ।
विस्तृत
दाहाल र भट्टराईले माफी माग्नु पर्छः एमाले नेता पोखरेल
शुक्रबार, कार्तिक २४, २०६९
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष माफी माग्ने समय आइसकेको बताएका छन् ।
विस्तृत
सर्वसत्तावाद लाद्ने कल्पना नगरे हुन्छः कोइराला
शुक्रबार, कार्तिक २४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेको भन्दै त्यस्तो कल्पनासम्म पनि नगर्न चेतावनी दिएका छन् ।
विस्तृत
बजेट नयाँ सरकारले ल्याउँछः नेता नेपाल
शुक्रबार, कार्तिक २४, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारको वहिर्गमनपछि बन्ने सहमतिको सरकारले मात्रै पूर्ण बजेट ल्याउने र निर्वाचन गराउन पाउने बताएका छन् ।
विस्तृत
भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा
शुक्रबार, कार्तिक २४, २०६९
यसपालीको तीहारमा भाइटिकाको शुभसाइत ३० गते बिहीबार मध्याह्न ११ बजेर २३ मिनेटमा रहेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
विस्तृत
क्षेत्रीय कारागारका १२ कैदी फरार
शुक्रबार, कार्तिक २४, २०६९
सुनसरीको झुम्कामा रहेको पूर्वाञ्चल क्षेत्रीय कारागारबाट २३ कार्तिक राति १२ जना कैदी फरार भएका छन् ।
विस्तृत
केयुको उपकुलपतिबाट शर्माको राजीनामा
शुक्रबार, कार्तिक २४, २०६९
काठमाडौं विश्वविद्यालयको उपकुलपतिको पदबाट डा.सुरेशराज शर्माले राजीनामा दिएका छन् ।
विस्तृत
आज राजधानीमा कांग्रेसको आमसभा
शुक्रबार, कार्तिक २४, २०६९
नेपाली काङ्ग्रेसले आज राजधानीमा वृहद् आमसभा गर्दै छ । वर्तमान सरकार हटाउन दबाव दिने उद्देश्यले आमसभाको आयोजना गरिएको काङ्ग्रेसले जनाएको छ ।
विस्तृत
सहमति कायम गरः राष्ट्रपति, बजेट रोकिंदैनः दाहाल
शुक्रबार, कार्तिक २४, २०६९
राष्ट्रपति रामवरण यादवले एक दुई दिनभित्रै बजेटको विषयमा दलहरुबीच सहमति कायम गर्न एनेकपा माओवादी का अधयक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।
विस्तृत
सहमति जुटाएर बजेट ल्याउनुस्: राष्ट्रपति
बिहीबार, कार्तिक २३, २०६९
विपक्षी दलहरुले ज्ञापनपत्र बुझाए लगत्तै भेट्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपति रामवरण यादवले सहमति जुटाएर मात्रै बजेट ल्याउन आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
457
458
459
460
461
470
480
490
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस