हल्का बेशर्मी चल्ता है! महेश थापाशनिबार, मंसिर १२, २०७२
उपबुज्रुकहरूले कोकोहोलो मच्चाए भन्दैमा उपप्रमज्यूहरू लज्जावती झार बनेको देख्नु नपरोस्, दैव! मुलुकलाई कुश्त लाभ हुने शर्तमा हल्का बेशर्मी मजाले चल्ता है! रात छिप्पिंदै गर्दा सिंहदरबार प्राङ्गणमा खैलाबैला सुनियो, “गेट खोल्दिनु पर्यो, अर्जेन्ट छ।” “अझै हूल बाँधेर देउसी खेल्न हिंड्दैछौ बज्रस्वाँठ हो!”.. विस्तृत
बहुलवाद उन्नतिको पूर्वाधार सरला गौतमबुधबार, मंसिर ९, २०७२
अमर्त्य सेनले आफ्नो पछिल्लो पुस्तक 'दी कन्ट्री अफ फर्स्ट ब्वाइज' मा बहुलवादी समाजको सौन्दर्य र एकलवादको कुरुपता प्रस्तुत गरेका छन्।केही महीनाअघि कैलालीको टीकापुरमा पह.. विस्तृत
यही बर्खैमा…! महेश थापाआइतबार, कार्तिक २९, २०७२
भूकम्पपछिको पुनःनिर्माण कहिले होला भन्दै पिरोलिने होइन, बरु सकारात्मक सोचमा शक्ति हुने भएकोले कुनै न कुनै बर्खाअघि त्यो हुन्छ भन्ने विश्वासलाई दृढ पार्दै दिन कटनी गर्ने ह.. विस्तृत
मजलिसको आँखा– २४ रुख्सत कमल दीक्षितशनिबार, कार्तिक २१, २०७२
मदन पुरस्कार पुस्तकालय (मपुपु) को 'अर्काइभ' मा गनिनसक्नु फोटो छन्। यसो आँखा डुलायो, दृश्यहरू तँछाडमछाड गरेर अगाडि आउँछन्। कुन छान्नु कुन छाड्नु जस्तो हुन्छ। इच्छा हुनेलाई.. विस्तृत
मैयाँ आमा राजनीतिको धर्म नै समाजसेवा हो भने मैयाँदेवी श्रेष्ठ (८७) असल र सफल राजनीतिज्ञ हुन्।२००३ सालमा नारायणगढ आएका नेपाली कांग्रेस पार्टीका तीन शीर्षस्थ बीपी कोइराला, गणेशमा.. विस्तृत
मान्छे पातलिएको शहर मिलन बगालेबुधबार, कार्तिक १८, २०७२
महाभूकम्पले घरसँगै भत्काएका मनमा नयाँ संविधानले उत्साह ल्याउला कि भन्ने आशामा भारतीय नाकाबन्दीले चिसोपानी खन्याइदियो। विस्तृत
आन्दोलन जारी छ! महेश थापामंगलबार, कार्तिक १०, २०७२
सत्ताको घोडीमा अधमरिन नपाउन्जेल आन्दोलन रोक्नु मधेशी जनताप्रतिको गद्दारी भएकाले हाम्रो आन्दोलन जारी छ। “अब एकदम से बलेक आउट।” नहुनु मामाभन्दा कानो मामा ठीक भन्दै दीपावली.. विस्तृत
मधेशको जुवाइँ कमल दीक्षितशुक्रबार, कार्तिक ६, २०७२
झण्डै एक सय वर्ष बसे उनीहरू त्यहाँ 'गुप्तवास'। दुई तीन पुस्ता गुमनाम बसेपछि अलिअलि हातखुट्टा फैलाउन थालेको रहेछ त्यो 'गुर्ज्यू' को परिवारले। त्यसै वेला मेरो विवाह भएछ। उस.. विस्तृत
मेरा छिमेक महान्! मिलन बगालेबिहीबार, आश्विन २८, २०७२
नेपालले भारतबाट नून, तेल र ग्यास आयात गर्न खोजेकोे त मोदी सरकार भने राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री जम्मै उतैबाट पठाउन तयार भएको छ। विस्तृत
विशाल छिमेकीको सानो छाती दक्षिणएशियाको सबभन्दा ठूलो मुलुक भारतले छिमेकीहरूलाई फस्टाउन नदिने नीति अवलम्बन गरेको छ।“मैले मित्र मुलुकका विरुद्ध श्रीलंकाली भूमि कहिल्यै प्रयोग नहुनेमा आश्वस्त पार.. विस्तृत
नेताहरुलाई अनुरोध भारतीय नाकाबन्दी र भूकम्पको के साइनो छ कुन्नि, २०४५ र २०७२ सालको मेरो भोगाइले बाल्यावस्थामा पढेको गंगादत्त भ्यागुतो र प्रियदर्शनी नामक सर्पको कथा सम्झाइरहेको छ। विस्तृत
संविधान, सुस्वागतम्! महेश थापाशनिबार, आश्विन १६, २०७२
पत्यार लागिरहेको थिएन, तर तिमी आयौ! लामो समयदेखिको इन्तजार तोड्दै झवाट्ट मुखडा देखाउली भन्ने शुभशंकै थिएन। तिमी भनौली– म स्वर्गकी अप्सरा हुँ र त्यस्तो 'सेन्टी' हुनलाई? विस्तृत
ती मोदी, यी मोदी शेखर खरेलमंगलबार, आश्विन १२, २०७२
नेपालमा लोकप्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्छ, नयाँ संविधानलाई खुला हृदयले स्वागत गर्नुमा नै भारतको हित छ। विस्तृत
शहीद मन्डी महेश थापाशनिबार, भाद्र १९, २०७२
हाम्रा आधारभूत मान्यता जुलूमसँग बदलिरहेका परिप्रेक्ष्यमा नेपाल साँच्चै नयाँ हुनलाग्या दाबी बेदम रहेनछ भन्ने जाज्वल्य प्रमाण हो– मधेश आन्दोलनमा शहीद हुनेलाई ५० लाखको अफर! विस्तृत
असनको इतिवृत्त, मजलिसको आँखा– २० पैलेपैले मोहरको एक पाथी आउने चामल महँगो भएर मोहरको तीन माना मात्र पाउन थलियो भनी सरकार गुहार्न पनि कविले असनलाई साक्षी राखेको देख्दा बुझ्न सकिन्छ त्यस कालमा असन टोलको महत.. विस्तृत
हाफ जुवाडे! महेश थापाशुक्रबार, भाद्र ११, २०७२
बजार भरेर ल्याएको झोला बिसाउन नपाउँदै मास्टरको घरमा झगडा शुरू भयो। यो नियमित उपक्रमै भए पनि आज मास्टर्नीको असन्तुष्टि चर्को सुनियो। विस्तृत
पढिखानु के छ? महेश थापाबिहीबार, भाद्र ३, २०७२
पहिला संविधान बनाएनौ भन्थे, अब पुस्तकालय छिरेनन् भनेर हाम्रो बिरादरीकै राष्ट्रिय बिजेत गरे। विस्तृत
बेस्टसेलर कारखाना महेश थापाबुधबार, साउन २७, २०७२
थाकेको ज्यान र मरियल मन लिएर घरतर्फ घिसारिंदै गर्दा स्कूले दौंतरी चिन्तामणि 'थकेला' सँग भेट भयो।“मेरो किताब पढ्यौ?” थकेला फुर्तिला देखिए।“तिमीले पनि किताब लेख्न भ.. विस्तृत
बिर्सिएका ‘अरनिको’ शुक्रसागरबिहीबार, साउन २१, २०७२
देहत्यागसँगै लगभग विस्मृत हुनपुगेका काजीमान कर्माचार्य १३औं शताब्दीका अरनिको जस्तै बीसौं शताब्दीका महान् कलाकार थिए। विस्तृत