रात्री बसमा तीन घण्टा रात्री बसमा तीन घण्टा

सन्त गाहा मगरमंगलबार, भाद्र ५, २०६९

काठमाडौं महानगरमा रात्री बस सेवा शुरु हुने १ भदौको साँझ आफ्नो दुईपांग्रेलाई डेरामै थन्काएर रत्नपार्क पुग्दा शान्तिवाटिकामा ठूलो चहलपहल थियो । चहलपहल र भीडका बीच नेता तथा यातायात व्यवसायीहरु भाषण गरिरहेका थिए । विस्तृत
मस्तिष्क प्रतिगमन मस्तिष्क प्रतिगमन

कनकमणि दीक्षितशनिबार, भाद्र २, २०६९

अरू मुलुकको बौद्धिक अभिवृद्धि भइरहँदा हाम्रो समाजमा चाहिं किन हरेक मोडमा विचारको कमी देखिएको होला ! विस्तृत
फोटो ब्लग: रहस्यमय महाविहार फोटो ब्लग: रहस्यमय महाविहार

डम्बरकृष्ण श्रेष्ठमंगलबार, साउन ३०, २०६९

सुनौलो छानामुनि आठ वर्षको बाल पुजारी हर्ताकर्ता हुने पाटनको हिरण्यवर्ण महाविहारमा हरेक महीना संरक्षक र पुजारी फेरिन्छन् । ४०० वर्षपछि भएको जिर्णोद्धारमा रु.३ करोड खर्च गर.. विस्तृत
अखिलेश र हाम्रा युवा नेता अखिलेश र हाम्रा युवा नेता

चन्द्रकिशोरमंगलबार, साउन १६, २०६९

नेपालका युवा नेताहरू पनि आफू युवा भएकै कारण नेतृत्व चाहिने दाबी गर्छन्, सपना देख्ने र त्यसलाई जनतासम्म पुरयाउने हिम्मत गर्दैनन् । सीमा नजिकै भइराखेका परिवर्तनहरूबाट न बुढ.. विस्तृत
सुन्दर शान्त विविध नेपाल सुन्दर शान्त विविध नेपाल

Amrit gurungसोमबार, साउन ८, २०६९

कलाकारले हामी नेपाली हौं भनेर चिच्याइरहनुपर्दैन, राष्ट्रिय एकता र सद्भावको सन्देश दिनसके पुग्छ । विस्तृत
उध्रेको प्लास्टिक छ है… उध्रेको प्लास्टिक छ है…

कनकमणि दीक्षितमंगलबार, साउन २, २०६९

पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने त्यो किनेको मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प नै हो। विस्तृत
माओवादीका चिल्ला कुरा, खस्रा काम माओवादीका चिल्ला कुरा, खस्रा काम

Gopal Guragaiमंगलबार, आषाढ २६, २०६९

नेपाली उखानले भन्छ— रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ! तर, माओवादीका हकमा यो उखान उल्टोतिरबाट मात्रै मिल्छ । कुरा चिल्ला र काम खस्रा गर्नु माओवादीको विशेषता बनेको छ । विस्तृत
चामलको मान ! चामलको मान !

Nisha Raiआइतबार, आषाढ १७, २०६९

नेपालगंजबाट हुम्लाको सिमकोट उडेको जहाजका लगभग सबै सीटमा चामलका बोरा विराजमान थिए! यसरी लगिएको चामलको ढुवानी भाडा खाद्य संस्थानको हो भने प्रति किलो रु.९५ र निजी हो भने प्र.. विस्तृत
‘एसेसिनेशन्’:रामानन्द चोक र वागमती किनार ‘एसेसिनेशन्’:रामानन्द चोक र वागमती किनार

कनकमणि दीक्षितमंगलबार, आषाढ १२, २०६९

१८ वैशाख मिथिला संस्कृतिका पाँच जुझारु र १८ जेठ सर्वोच्चका न्यायाधीशको हत्या चिरफार गर्न खोज्दा भयावह तस्बीर बन्छ । विस्तृत
रमाइलो बुढ्यौली रमाइलो बुढ्यौली

Govandabahadurशनिबार, आषाढ ९, २०६९

उमेरले ६३ काट्यो, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थामा ३५ वर्षको चुनौतीपूर्ण कार्यकालपछि सेवानिवृत्त भएँ । रिटायर्ड हुने बेला सम्झेर वर्षदिनदेखि नै मक्ख थिएँ- कामको.. विस्तृत
न्यायको जित न्यायको जित

कुन्द दीक्षितशनिबार, आषाढ २, २०६९

गोविन्द मैनालीलाई १२ वर्ष पहिले टोकियोको कारागारमा भेट्न जाँदा अदालतले भर्खरै एउटी जापानी महिलाको हत्याको आरोपमा जन्मकैदको फैसला सुनाएको थियो । विस्तृत
के चाहन्छ मधेश के चाहन्छ मधेश

रुबिना महतोशुक्रबार, जेठ २६, २०६९

काठमाडौंमा मधेशको घृणाको राजनीति हेडलाइन बन्छ, तर आम मधेशीहरू विकास र रोजगारीको खोजीमा छन् । विस्तृत
यसपालिको वातावरण दिवस यसपालिको वातावरण दिवस

Anurag adhikariमंगलबार, जेठ २३, २०६९

हाम्रो राजधानीको फोहोर व्यवस्थापन प्रणाली राम्रो छैन । दलहरु फोहोरमा समेत राजनीति गर्छन् । हरेक ठाउँमा फोहोरका सानातिना पहाड उठेका हुन्छन्, किनभने नागरिकहरु झ्यालबाट फो.. विस्तृत
जङ्गलमा हराएपछि जङ्गलमा हराएपछि

Badri poudelसोमबार, जेठ २२, २०६९

हामीले आफ्ना पर्यटकीय आकर्षणलाई अलि सुविधाजनक, धेरै नसके नहराइने गरी सहज मात्रै, पारिदिए पनि स्वदेशी-विदेशी पर्यटकहरुलाई अलि पर–परसम्म तान्न सकिन्थ्यो र त्यसबाट यात्रु–सम.. विस्तृत
स्पष्ट होऊ कांग्रेस–एमाले स्पष्ट होऊ कांग्रेस–एमाले

prabhatशुक्रबार, जेठ १९, २०६९

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीका पूर्व सभासद् र कार्यकर्तालाई एकैखाले निर्देशन दोहोरयाए, “गाउँ गएर कांग्रेसको धारणा जनतामा प्रसार गर्नुस्, आगामी चुनाव जि.. विस्तृत
बन्द अपराध बन्द अपराध

Deepak Rauniarमंगलबार, जेठ १६, २०६९

बन्दबाट भौतिकसँगै जुन मानसिक क्षति भइरहेको छ त्यो सजिलै पुरिनेवाला छैन । हाइवे ले बन्दकर्ताहरूको विरोध वा समर्थन गर्दैन, बन्दभित्र बन्द हुनेहरूको कथा भन्छ । यसले बन्दलाई.. विस्तृत
फोटो ब्लग: हङकङका सुरुङमा नेपाली श्रम फोटो ब्लग: हङकङका सुरुङमा नेपाली श्रम

डम्बरकृष्ण श्रेष्ठशनिबार, जेठ १३, २०६९

डाँडाभित्र सुरुङ खन्न होस् या भूमिगत रेलमार्ग विस्तार; अहिले हङकङमा नेपालीकै खोजी हुन थालेको छ । हङकङका करिब ३० हजार नेपालीमध्ये ८० प्रतिशतले गर्ने काम भनेको सुरक्षा र नि.. विस्तृत
घृणा नफैलाऊ घृणा नफैलाऊ

डम्बरकृष्ण श्रेष्ठमंगलबार, जेठ ९, २०६९

शहरदेखि गाउँ र सडकदेखि सदनसम्म जातीय विद्वेष फैलाउनेहरू सक्रिय भएको समयमा समाजलाई अराजकताबाट जोगाउन देशप्रेमीहरूले जातीय सद्भाव फैलाउनुपर्छ । विस्तृत
कहिले खुल्ने चेत? कहिले खुल्ने चेत?

डम्बरकृष्ण श्रेष्ठशनिबार, जेठ ६, २०६९

हरियो वन नेपालको धन भन्ने नारा लगाइएको देशमा माल पाएर चाल नपाएको उखान चरितार्थ भइरहेको छ, बहुमूल्य वनजङ्गल हेर्दाहेर्दै हराउँदै छन्। विस्तृत