विजयकुमारको ‘खुशी’ मा म विजयकुमारको ‘खुशी’ मा म

सरिता गिरीबुधबार, आश्विन १, २०७१

विजयजीले आफूले सुने र पढेका भरमा मेराबारेमा आफनो किताबमा लेखेको कुरा केही अर्थमा अतिरंजित र यथार्थबाट टाढा लाग्यो ।दुखको कुरा त्यस लाई धेरैले सत्यका रुपमा ‘खुशी’ भित्र पढ्नेछन् । विस्तृत
झिलिक्–झिलिक् ट्युबलाइट झिलिक्–झिलिक् ट्युबलाइट

महेश थापामंगलबार, भाद्र ३१, २०७१

दिलदार सरकारले दशैं–तिहार महँगी बहारमा अग्रिम १७ घन्टे लोडसेडिङ्ग बम्पर घोषणा गर्देर आफ्नो झकास् उपस्थिति देखाएको बेला हाम्लाई ट्युबलाइटसँग लुतो न कन्याई ! विस्तृत
वास्तुः न अविश्वास न अन्धविश्वास वास्तुः न अविश्वास न अन्धविश्वास

मिलन बगालेशनिबार, भाद्र २८, २०७१

शहरमा घर बनाउने भन्नासाथ निर्माण सामग्री र तिनको गुणस्तरभन्दा बढी 'वैदिक वास्तुशास्त्र' लाई लिएर चिन्तित हुने चलन टीभी च्यानलको पछिलाग्दै गाउँतिर पनि पसेको छ। विस्तृत
गीत–संगीतको समय गीत–संगीतको समय

bulu mukarungबिहीबार, भाद्र २६, २०७१

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ। विस्तृत
काजी मन्त्र काजी मन्त्र

महेश थापामंगलबार, भाद्र २४, २०७१

राजनीतिको अखडामा बडे काजीको रजाइँ र भकुण्डोको खेलामा छोटेको कज्याइँबारे कोही बेखबर नभएकोले यो बयानलाई काजी महात्म्यको रूपमा स्वीकार गरौं, गराऊँ। विस्तृत
स्तुत्य पहल स्तुत्य पहल

आनन्द पी राईशुक्रबार, भाद्र २०, २०७१

आज त यस्तो अवस्था आइसकेको छ कि किरातहरूको जन्म, विवाह, मृत्यु लगायतका समयमा संस्कारहीन तालले कार्जे उतार्नुपर्ने स्थिति सिर्जना भएको छ। विस्तृत
सभासद् विलौना सभासद् विलौना

महेश थापासोमबार, भाद्र १६, २०७१

धम्कीको ढिकुटी नै रित्तिने गरी सभामुखलाई धम्क्यायौं, बार–बार रोयौं, तर असत्तीले कानाँ बतास लगाएको भए मरिजाऊँ ! विस्तृत
सिपाहीले कहेको सामाजिक इतिहास सिपाहीले कहेको सामाजिक इतिहास

सरला गौतमबिहीबार, भाद्र १२, २०७१

नेपाली सेनाका पूर्व प्रमुख रुकमाङ्गद कटवालको कहानीमा प्रतिकूलतासँग पौंठेजोरी खेल्दै अगाडि बढिरहेका तन्नेरीहरूले बाटो पहिल्याउन सक्छन् भने समकालीनले आफूले भोगेको समय सम्.. विस्तृत
अपार्टमेन्ट मन्थन अपार्टमेन्ट मन्थन

मिलन बगालेबुधबार, भाद्र ११, २०७१

काठमाडौं उपत्यकाको मलिलो माटो बचाउन, एउटै घरमा धेरै परिवार अटाएर शहर खुला राख्न र सुरक्षाका हिसाबले पनि अपार्टमेन्ट संस्कृति राम्रो हो, तर हामीकहाँ यसको भयावह अभ्यास भइरह.. विस्तृत
कोक्रो हरायो, लोरी हरायो कोक्रो हरायो, लोरी हरायो

bulu mukarungशुक्रबार, भाद्र ६, २०७१

यतिबेला बडो बिस्मातका साथ भन्नुपर्ने भएको छ– कोक्रो हरायो लोरी हरायो, ढिकी–जाँतो हरायो लोकगीत हरायो। विस्तृत
‘स्मल इज ब्युटिफुल’ ‘स्मल इज ब्युटिफुल’

महेश थापामंगलबार, भाद्र ३, २०७१

आलु दलको ठालु नेतादेखि युवा दलको तालु नेतासम्मले लोककल्याणको बाह्रैमासे सारंगी रेट्ने देशाँ हरेक वार्षिक बजेटमा कल्याणकारी कार्यक्रमहरू ओइरिने आशामा जनताको आँत हरहराउनु अ.. विस्तृत
नमो नमः! नमो नमः!

महेश थापाबिहीबार, साउन २९, २०७१

महामहिमको पादुका गुज्रने तय भएका कान्तिपुरी नगरीका सडक–चौराहाहरूको त कायाकल्प नै भयो। हिलाम्मे–धुलाम्मे सडकहरू रातबिरात टाइम्स स्क्वायरसँग सेखी गर्ने हैसियतमा पुगे। विस्तृत
चौंरी चुस्ने याम चौंरी चुस्ने याम

मिलन बगालेमंगलबार, साउन २७, २०७१

दूधबाट प्रशस्त पोषणसँगै पिठ्यूँभरि भारी बोकेर घरघरै रासन समेत पुर्‍याइरहेको सुधो प्राणी चौंरीको गर्धनमा छुरा रोपेर थपमा रगत पनि निकालिन्छ! विस्तृत
दर्ज्यानी चिन्ह दर्ज्यानी चिन्ह

महेश थापाशुक्रबार, साउन २३, २०७१

मधेशमै जन्मेहुर्केको म खाँट्टी मधेशीलाई दोस्तहरू 'पहाडे बाहुनवादी' भनेर हत्तु पार्छन्। जातमा झर्रो क्षेत्री भए'नि बाहुनको ज्वाइँ भनेर थुरे होलान् भनी चित्त बुझाइरहेको छु। विस्तृत
सुनकोशी  विपत्ति  टरेको छैन (२६ तस्वीर) सुनकोशी विपत्ति टरेको छैन (२६ तस्वीर)

बिक्रम राईमंगलबार, साउन २०, २०७१

बिहान ९ बजे मांखाको जुरे पुग्दा घर पुरिएका, आफन्त गुमाएकाहरुको रुवाबासीसँगै मिसिएको स्काभेटरको घ्यारघ्यार निकै नरमाइलो सुनिन्थ्योे । विस्तृत
डनीय समाजवाद डनीय समाजवाद

महेश थापाबिहीबार, साउन १५, २०७१

कुरा र कामबीच दूरवर्ती साइनो समेत नरहने हाम्रो नेपालमा जसले जे पनि गर्न सक्छ भनेर कसैले परिपाठ लगाइरहनु नपर्ला। विस्तृत
धनुषा र ‘संक्रमणकालीन ज्यादती’ धनुषा र ‘संक्रमणकालीन ज्यादती’

कनकमणि दीक्षितमंगलबार, साउन १३, २०७१

धनुषाका पाँच परिवारले गर्ने न्यायको खोजले 'संक्रमणकालीन अन्याय' को दलदलमा फसेको समाजलाई सही दिशातर्फ डोर्‍याउने सम्भावना राखेको छ। विस्तृत
फर्कनुहोस् पारस ! फर्कनुहोस् पारस !

मिलन बगालेआइतबार, साउन ११, २०७१

विदेशमा बारम्बार पक्राउ परिरहेका पूर्व युवराज पारस शाहका कारण नेपालको बदनाम भएको छ । विस्तृत
कोचलगाँडा कप कोचलगाँडा कप

महेश थापामंगलबार, साउन ६, २०७१

विश्वकपका भकुन्डेहरूले जितुवालाई त्यति सहजै विश्वविजेता स्वीकारेको देख्दा हामी नेपालीलाई उदेक लाग्छ, हामी त जातै बेग्लै, गाँठे! विस्तृत
यन्त्र मानव मदनकृष्ण श्रेष्ठ ! यन्त्र मानव मदनकृष्ण श्रेष्ठ !

कनकमणि दीक्षितशनिबार, साउन ३, २०७१

केही वर्ष भइसकेको थियो मदनकृष्ण श्रेष्ठलाई पार्किन्सन्स् रोगले सताएको, शरीरको दायाँ भाग विस्तारै शिथिल बन्दै गएको थियो। विस्तृत
आत्मघाती घरको शहर आत्मघाती घरको शहर

मिलन बगालेशुक्रबार, साउन २, २०७१

आज राम्रा र फराकिला देखिएका काठमाडौंका सडकहरूमा भोलिको भुइँचालोले पिलर र बीम काटिएका घर थुपार्नेछ। विस्तृत
सहपक्षीय विपक्षी सहपक्षीय विपक्षी

महेश थापाबुधबार, आषाढ ३२, २०७१

नेपाली राजनीतिमा जतिसुकै रचनात्मक भनिए पनि विपक्षी भनेका सडक रन्काउने, सार्वजनिक सम्पत्ति दन्काउने र समस्यालाई चुइगम झै तन्काउने धुन्धुकारी नै हुन् भन्ने बबाल विश्वास वास.. विस्तृत
उडुस विद्रोह उडुस विद्रोह

महेश थापाबिहीबार, आषाढ २६, २०७१

सभामुख महोदयलाई संविधानसभाभित्र नयाँ किसिमको विद्रोहको ऐलान भएको जानकारी छ/छैन कुन्नि? विस्तृत
प्रकाशको उज्यालो यात्रा प्रकाशको उज्यालो यात्रा

गोपाल गडतौलामंगलबार, आषाढ २४, २०७१

पानीका अणु एकापसमा कसरी प्रभावित हुन्छन् भन्ने गहिरो खोजमा लागेका प्रकाश बजगाईं विश्व वैज्ञानिक सम्मेलनमा सहभागी भएका छन्। विस्तृत
सेडा घरको कथा सेडा घरको कथा

मिलन बगालेशुक्रबार, आषाढ २०, २०७१

गरा―गरामा आफैं उम्रिए झै देखिने सेडा घरको भव्यता र त्यसभित्रको सभ्यता एकादेशको कथा हुन लागेको छ। विस्तृत