थ्रीजी महाराजकी जय! महेश थापाबुधबार, साउन २०, २०७२
हुल्लडबाजी गरेर लाठीवालकै भैंसी पार्नेमा अब राजनीतिकर्मी एक्ला रहेनन्। निकुञ्जको जग्गा अतिक्रमण गरेकोमा एक जना स्वामीभक्त पक्राउ पर्दा मुस्तण्डहरूले सडक अवरुद्ध पारे। समातिनेका स्वामीले पत्रकार सम्मेलन नै गरे। “म सुतेको बाघलाई जिस्क्यायौ, अब चाख्छौ!” विस्तृत
एउटा फ्लानरी शहर शेखर खरेलबिहीबार, साउन १४, २०७२
सभ्यताको धनी पेरिसमा झै काठमाडौंमा पनि नदी बग्छन्। गल्ली, सडक र प्राचीन स्मारकमा सिर्जनाको खोजमा फिरन्ते अर्थात् फ्लानर हिंडिरहन्छन्। विस्तृत
म टट्टु हुन्नँ! महेश थापाबुधबार, साउन १३, २०७२
सुनिजान्ने भएयता बूढापाकाले एकोहोरो सुनाएका थिए– हिनामी हुने रहर भए नेता बन्नू। नेता भनेको त अरबी घोडा जस्तो हुन्छ– देशको लागि दौड जित्ने। विदेशीको खबरीलाल बनेर देशभित्.. विस्तृत
श्रमजिवी विरोधीले नेपाल बन्द गर्छ उद्योगधन्दा बन्द हुँदा होस् या सडक अवरुद्ध हुँदा गरीबलाई बढी सास्ती पर्छ । जो उद्योग र सडकहरुमा प्रत्यक्ष संलग्न हुन्छन्, साँझ टार्नकै निम्ति । श्रमजिवीसँग खाद्यन्न भण्डा.. विस्तृत
मजलिसको आँखा– १७ जगन्नाथ मन्दिर 'सन्की महाराज' रणबहादुर शाहले केही सुधारका काम पनि गरेका थिए । त्यसको एउटा उदाहरण त जगन्नाथ मन्दिर हो। हिन्दू धर्ममा मौलाएको जातपातको प्रचलन, त्यसमा पनि 'छोइछिटो हाल्नु.. विस्तृत
रियली ननसेन्स, जोन! महेश थापाबुधबार, आषाढ ३०, २०७२
प्रिय जोन, नेपाली भूमिमा तिम्रा वाणी सुन्दा मेरो कन्पारोले पनि तपन महसूस गर्यो नै। मानवीय मामिलाका समन्वयी तिमी कसरी अमानुषिकता र असमन्वयतिर चिप्लियौ भनेर घोत्लिंदा बोध.. विस्तृत
वंशमै अटिनँ, कहाँ खोजुँ अस्तित्व ? वंशावलीमै नअटेका छोरीले कसरी खोज्ने आफ्नो अस्तित्व, कसरी खोज्ने आफ्नो समान पहिचानको अधिकार ?म माइतीको वंशावलीमा अट्न सकिन । घरको वंशावलीमा पनि परिन । वंश धान्ने.. विस्तृत
सिंहदरबारको साँढे महेश थापाशनिबार, आषाढ २६, २०७२
महिला देख्यो कि झम्टिहाल्छ, स्वाँकस्वाँक सुँघेर मर्छ, पड्के! हाम्रो इज्जत छैन? यस्तो डेन्जर साँढे छाडा होउन्जेल झ्यालढोका खोल्ने जोखिम मोलिन्न बा!” सिंहदरबार छिर्नासाथ म.. विस्तृत
एउटा प्रेरणा मनिषा गौचनमंगलबार, आषाढ २२, २०७२
कानून बन्ने तर कार्यान्वयन नहुने थिति बसेको नेपालमा रविन जस्ताको भविष्य कस्तो होला? कल्पना गर्दा समेत मन अत्तालिन्छ। विस्तृत
मजलिसको आँखा– १६ ‘फोहरा दरबार’ इतिहासवेत्ता पुरुषोत्तमशमशेर राणाले नभनिदिउञ्जेल हामीलाई वीरशमशेरले 'फोहरा दरबार' भनिने दुइटा भवन बनाएको कुरो थाहा थिएन।वीरशमशेरले भने रे “किन पीर गर्छ्यौ? म तिमीलाई.. विस्तृत
माफी पाम् माननीय! महेश थापाशुक्रबार, आषाढ १८, २०७२
प्राणी जगतको हर अवतार 'इकोसिस्टम' को अलग ईंट भएको र कुनै प्रजाति मासिंदा समग्र भवन कमजोर हुने हुँदा सभासद्प्रति अब उप्रान्त संरक्षणभाव राखौं। विस्तृत
‘ट्रान्जिट’ सरकार! महेश थापाबिहीबार, आषाढ १०, २०७२
यतिका वर्षसम्म अनेकानेक पापड बेल्दा पनि संविधानमा जुट्न नसक्या सहमति हठात् हुनुमा भूकम्पको प्रताप रहेको छ। अब 'ट्रान्जिट' सरकार बनाएर ढुक्कले घुम्न निस्कम्। विस्तृत
सानो तयारी नैना राईशनिबार, आषाढ ५, २०७२
पहिलो दिन मेरो कामको प्रकृतिबारे बुझाउलान् भन्ने सोचेकी थिएँ, तर कम्पनीका कर्मचारी त आकस्मिक विपत् नीति (इमर्जेन्सी डिजास्टर पोलिसी) पो सम्झाउन थाले! विस्तृत
गफाडीको बिगबिगी महाभूकम्पले विनाश गरेको सम्पदालाई रातारात घट्ट चलाएर पुनःनिर्माण गर्ने भने जस्तो बेतुकको गफ हुन थालेको छ। विस्तृत
पैसाले किनेको पीडा मिलन बगालेमंगलबार, जेठ १९, २०७२
मैले भेटेका अधिकांश घरधनीले भूकम्पीय सुरक्षामा ध्यान नदिंदा, ढलान घर त्यसै बलियो हुने ठानेर तला बढाउन जोड दिंदा, निर्माण क्रममा इन्जिनियरलाई सुपरभिजनमा नबोलाउँदा र गतिलो.. विस्तृत