पीडाको अतिरञ्जना: फिरफिरे कर्नाली ब्लूज मार्फत उम्दा लेखकको छवि बनाएका बुद्धिसागरको फिरफिरे अपेक्षा विपरीत अवसादले भरिएको औसत कृति बनेको छ ।ग्रामीण परिवेशका सामान्य मानिसको कथा खोतल्ने युवा लेखकमा बुद्धिसागरले विशिष्ट स्थान बनाएका थिए र छन् । तर, झण्डैझण्डै कर्नाली ब्लूज जस्तै परिवेश र कथावस्तु चित्रित यो उपन्यासमा भने.. विस्तृत
भोलिको भय मनिष झासोमबार, फाल्गुण १०, २०७२
युवाको नयाँ सोच पटक्कै आत्मसात् गर्न नचाहने प्रवृत्ति देख्दा लाग्छ, यो देश राजनीतिज्ञ र कर्मचारीको मात्रै हो ।म र मजस्ता धेरै युवा विदेश जान नपाएर होइन देश बनाउनुपर्छ.. विस्तृत
शिखरनाथभाष्य– पुस्तक सम्पदा कमल दीक्षितशनिबार, फाल्गुण ८, २०७२
आजभन्दा ११५ वर्ष अगाडि प्रकाशित 'शिखरनाथभाष्य' लाई नेपाली विश्वकोश पो भन्नुपर्ने देखिन्छ! पहिलो संस्करणका १५४ पृष्ठमा खाँदीखाँदी छापिएका ७७० श्लोकमा ३०२ विषय भरिएका फ.. विस्तृत
जीकाको जोखिम गर्भे शिशुको मस्तिष्कमा गम्भीर असर गर्ने जीका संक्रमणको उपचार सम्भव नभएकाले रोकथाममैं ध्यान केन्द्रित गर्नुपर्छ। विस्तृत
लेट्स ट्राई, प्यारे! महेश थापाबुधबार, माघ २७, २०७२
निरन्तर देख्दै, भोग्दै र खेप्दै आइएको एक जोगीले अचानक आफूलाई 'नयाँ' दावी गर्दा दिल थाम्नै मुस्किल परेको छ।उसो त, नेपालमा ताजा मिति र लेबल चढाइएका कवाड जिनिसले बजार पि.. विस्तृत
मस्तिष्काघात आमतौरमा हृदयाघात जस्तो गम्भीर नमानिने मस्तिष्काघातले पनि मानिसलाई आजन्म बेकम्मा बनाइदिन्छ। विस्तृत
सिनेमामा बदलिंदो अनुहार नायकमा चाहिने सुन्दरता, अनौठोपन, सादगीपन सदैव कायम रहन्छ। यसको माग–उपयोग कुन बाटो–तरीकाबाट हुन्छ भन्नेमा विचार पुर्याउने हो। विस्तृत
प्रोस्टेटको पिरलो हिमालखबरशनिबार, माघ ९, २०७२
दिउँसो वा राति घरी–घरी पिसाब लाग्ने, पिसाब फेर्दा प्रवाह (धारो) नखुल्ने र पिसाब गरिसकेपछि ननिखि्रए जस्तो लाग्ने भयो भने तुरुन्त अस्पतालको युरोसर्जरी विभागमा सम्पर्क गर्नु.. विस्तृत
नपत्याउँदो मनोरोग ओसीडी चोरीचकारी होला वा रोग–महामारी आइपर्ला भनेर सतर्कता अपनाउनु राम्रो भए पनि यस्तो होशियारी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) मा परिणत हुन बेर लाग्दैन। विस्तृत
सत्य–कलि संवाद लेखनाथ पौड्याललाई २००८ सालमा राजा त्रिभुवनले 'कविशिरोमणि' भन्ने सरकारी पगरी दिएका हुन्। लेखनाथ २५ वर्ष पनि नपुग्दै, १९६५ सालतिरै उनको प्रतिभा देखेर, 'यसैगरी लागिरहे यी यु.. विस्तृत
‘भगवानको अपमान’ नेपालमा मन्दिरको नाममा जग्गा छ, तर मानिसको नाममा जग्गा छैन । भगवानको त सारा पृथ्वी नै हो, मन्दिरको नाममा जग्गा राख्नु भगवानकै अपमान हो । विस्तृत
ईश्वरले चाहे… ! महेश थापासोमबार, मंसिर २८, २०७२
छिमेकी प्रभूले दैलो उघार्लान् कि नाईं भन्दै ढुकुवा बन्नुको सट्टा आफ्नो घर आफैं सम्हाल्ने सद्बुद्धि हाम्रो नेतृत्वलाई दिन भगवानले नबिर्सिउन् !ब्रह्माण्डका रचयिता ईश्वर.. विस्तृत
जंगबहादुरको ‘आइन’ १०० वर्ष हामीलाई बाँधेर राखेको जंगबहादुरको 'आइन' हाम्रो विलुप्त पुस्तक सम्पदा हो।जंगबहादुरले नेपोलियनका सैनिक विजयहरूको पाएसम्मको अध्ययन गरे सूक्ष्मतासँग अनि 'एक.. विस्तृत
प्रगतिको गाडी सरला गौतमशुक्रबार, मंसिर २५, २०७२
उनलाई लाग्छ– इलमबाट आर्थिक प्रगति गरे सब कुरा अघि बढ्छ, नत्र सबथोक जहाँको त्यहीं !उनको जिन्दगी त्यहींबाट शुरू मिहिनेतले बनाएको हो, क्रान्ति र डिग्रीले होइन। “आजकल मा.. विस्तृत
पीपलामोडकी आमा महाभूकम्प र नाकाबन्दीले सताएको नेपाली समाजमा यस्ता पात्र पनि छन्, जसलाई भेट्दा जब्बर नेपाल यिनकै विवेकमा टिके झै लाग्छ। विस्तृत
माधवराज जेल चलान (इतिहास) आर्य समाजीहरू वैदिक यज्ञद्वारा वैदिक देवता, अग्नि आदिको आराधना उपयुक्त हो, मूर्ति पुज्नु मूर्खता हो भन्थे। त्यसरी पण्डित समाजसँग वाक्युद्ध परेको हुँदा चन्द्रशमशेरलाई दुई.. विस्तृत
बौरिने वेला मिलन बगालेशुक्रबार, मंसिर १८, २०७२
अब नेपाल घरेलु समस्याको अधिकतम स्वीकार्य समाधान, छिमेकसँगको अति निर्भरताको अन्त्य र सुरक्षित निर्माणको चुनौती चिर्दै बौरिनुपर्छ। विस्तृत
विदा भए वनवारीलाल रमेश कुमारआइतबार, मंसिर १३, २०७२
सरकारी मुखपत्र गोर्खापत्र ले ३ साउन २००१ को अंकमा दानका लागि पनि सुप्रसिद्ध ३२ कोठी महाजन हनुमानप्रसादको निधन योगीको जस्तै भएको भन्दै सम्पादकीय लेखेको थियो । उनको निधनमा.. विस्तृत